Newslaya Home

अर्थ

  • ​टिभिएसको नयाँ मोडलको मोटरसाइकल इटहरीमा, यस्तो छ विशेषता

    न्यूजलय सोमबार ११, भदौ २०७५

    इटहरी । युवा वर्गको रुची र फेसनलाई लक्षित गरेर टिभिएस कम्पनीले नयाँ मोडलको मोटरसाइकल बजारमा ल्याएको छ ।

     इटहरीमा रहेको पारस अटोमोबाइल सेण्टरले १६० सिसीको नयाँ मोडलको मोटरसाइकल बजारमा ल्याएको हो । 

    इटहरीमा १६० सिसीको उक्त मोटरसाइकलको उद्घाटन पूर्व....

  • ​विमानसम्बन्धि तालिममा आकर्षण बढ्दो (अन्तरर्वार्ता)

    न्यूजलय सोमबार ११, भदौ २०७५

    नाट प्राविधिक विषय अध्ययन अध्यापन गराउने संस्था हो । विमानस्थल तथा विमानमा काम गर्ने जनशक्ति तयार गर्नको लागि यो शैक्षिक संस्थाको स्थापना भएको हो । यहाँ एभियसन सम्बन्धि डिप्लोमा इन एअर क्याबिन क्रु, डिप्लोमा इन एअरपोर्ट एराउण्ड ह्याण्डलिङ सम्बन्धिका विषयहरु पढाइ हुन्छ । काठमाडौमा रहेको....

  • ​स्वरोजगारको नाममा विना धितो लगानी

    न्यूजलय सोमबार ११, भदौ २०७५

    काठमाडौ । सरकारले युवा स्वरोजगारका लागि विनाधितो ऋण लगानी गर्ने भएको छ । 

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले युवा स्वरोजगार उत्पादन तथा उद्यमशीलताको विकासका लागि विनाधितो ऋण लगानी गर्ने बताए ।  

    केही हजार युवालाई स्वरोजगार बनाउने गरी....

  • ​गैह्रकानुनी रुपमा जंगली बँदेलको मासु बेच्दै भाटभटेनी

    न्यूजलय सोमबार ११, भदौ २०७५

    इटहरी । नेपालमै चलेको सुपरमार्केट भाटभटेनीले गैह्रकानुनी रुपमा जंगली जनावरको मासु बेच्ने गरेको पाइएको छ । काठमाडौँ र नेपालभरका विभिन्न स्थापनमा शाखा रहेको यो सुपरमार्केटले कानुनले रोक लगाएका सामान बेचिरहेको छ ।

    एक शिशीको ६६६ रुपैयाँ पर्ने बँदेलको मासुको अचार भाटभटेनीमा भेटिएको....

  • ​पाँचथर र तेह्रथुममा दुई गाउँपालिका सुख्खाग्रस्त

    न्यूजलय शुक्रबार ०८, भदौ २०७५

    विराटनगर । पाँचथरको कुम्मायक र तेह्रथुमको छथर गाउँपालिकाका विभिन्न वडालाई सुख्खाग्रस्त भनिएको छ । 

    तमोर नदीको फाँटमा पर्ने कुम्मायकको वडा नम्बर १, ३ र ५ तथा छथर गाउँपालिकाको पूर्वी क्षेत्रका ३, ४ र ५ नम्बर वडामा एकबर्षयता बालीनालीलाई चाहिनेजति बर्षात हुन नसक्दा....

  • रेल नपाउँदा भारतमै रोकियो ३० हजार मेट्रिक टन मल

    न्यूजलय बिहीबार ०७, भदौ २०७५

    काठमाडौं । यूरिया मलको चर्को अभाव भइरहेका बेला ३० हजार मेट्रिक टन मल भारतमा रोकिएको छ । मल खरिद तथा आपूर्तिको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेडले समयमै मल खरिद तथा आपूर्ति नगर्दा मल भारतमै रोकिएको हो ।

    कृषि सामग्री केन्द्रले इन्डियन....

  • ​अब हलेसीको आम्दानी नगरपालिकाले लिने

    न्यूजलय बुधबार ०६, भदौ २०७५

    खोटाङ । खोटाङस्थित ऐतिहासिक त्रि–धार्मिकस्थल हलेसी मन्दिरको आम्दानी नगरपालिकाको मातहतमा ल्याइएको छ। मन्दिरमा चढाइएको भेटि तथा विभिन्न स्रोतबाट हुने आम्दानीलाई चालू आर्थिक वर्षबाट हलेसी तुवाचुङ नगरपालिकाको मातहतमा ल्याउने नगरपालिकाले जनाएको छ।

    नगर प्रमुख इवन राईका अनुसार हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको आस्थाको....

  • त्रियुगा होटल : इटहरीको व्यवस्थित होटल र लज

    न्यूजलय बुधबार ०६, भदौ २०७५

    इटहरी । इटहरी पूर्वको यातायातको केन्द्र हो । धेरै मानिसले पूर्वका विभिन्न ठाउँ जानको लागि इटहरीलाई ट्रान्जिट प्वाइन्ट बनाउँछन् । त्यसैले इटहरी निकै व्यस्त रहन्छ ।

    तर यो व्यस्त ठाउँका होटलहरु भने त्यती स्तरीय छैनन् । कतिपय होटलहरुमा सर्भिस राम्रो छैन भने....

  • नेपाल ग्यासले ल्यायो विष्फोट प्रतिरोधात्मक सिलिन्डर

    न्यूजलय सोमबार ०४, भदौ २०७५

     काठमाण्डौ । खाना पकाउने ग्यास वितरण गर्दै आएको नेपाल ग्यासले सुरक्षित तथा आधुनिक सिलिन्डर बजारमा ल्याएको छ। विष्फोट प्रतिरोधात्मक भनिएको कम्पोजिट सिलिन्डर बजारमा ल्याएको हो ।

    आइतबार उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादबबाट कम्पनीले उक्त सिलिन्डरको उद्घाटन गराएको थियो ।

    ....

  • टेक्कन : सस्तोमा स्तरीय डर्ट बाइक, यस्तो छ विशेषता (फोटोसहित)

    न्यूजलय शनिबार ०२, भदौ २०७५

    इटहरी । साहसिक यात्राको एउटा अभिन्न अंग बनेको छ, अफरोड राइड । त्यसको लागि तपाईसँग अफरोड बाइक हुन जरुरी छ ।

    नेपालमा यस्तै किसिमका राइडहरुलाई लक्षित गरी डर्ट बाइक आयातको क्रम बढेको छ । माग बढेपछि आयात बढेको हो । हाल नेपाली....