Newslaya Home

अर्थ

  • घट्यो सुनको मूल्य

    न्यूजलय मङ्गलबार २३, भदौ २०७७

    काठमाडौं । सुनको भाउ मंगलबार (आज) तोलामा ३ सय रुपैयाँ घटेको छ ।

    आज सुन तोलाको ९५ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै आज चाँदीको मूल्य १ हजार ३ सय १० रूपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।

  • भोलिदेखि तीन दिनसम्म बैँकका सबै शाखा खोल्न निर्देशन

    न्यूजलय सोमबार २२, भदौ २०७७

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले राजस्व संकलन गर्न बैंकका सबै शाखा तथा काउण्टर खुल्ला गर्न निर्देशन दिएको छ ।

    राष्ट्र बैंकले सोमबार विज्ञप्ति जारी गर्दै राजस्व संकलनका लागि २३, २४ र २५ गते राष्ट्र बैंकलगायत राजस्व कारोबार गर्ने सबै बैंक तथा वित्तीय संस्थाहरुका शाखा–काउण्टर खोल्न....

  • सुनको मूल्य स्थिर

    न्यूजलय सोमबार २२, भदौ २०७७

    काठमाडौं । सोमबार(आज) नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

    आइतबार तोलामा ३ सयले घटेर सुन ९६ हजार १ सयमा कारोबार भएको छापावाल सुन सोमबार स्थिर रहि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यस्तै, चाँदीको मूल्यमा भने १० रुपैयाँ....

  • असोज १ गतेदेखि होटेल खोल्ने वातावरण बनाउन माग

    न्यूजलय सोमबार २२, भदौ २०७७

    इटहरी । होटेल व्यवसायी संघ इटहरीले होटल खोल्ने भएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै संघले दुई चरणमा होटल खोल्न लागेको जनाएको हो । उसले होटल सञ्चालन गर्ने वातावरण बनाइदिन माग गरेको छ ।

    पहिलो चरणमा भदौ २५ गतेदेखि सानो लगानीका चिया....

  • मल नल्याउने ठेकेदार कम्पनीको ठेक्का रद्द र धरौटी जफत गरियो

    न्यूजलय आइतबार २१, भदौ २०७७

    काठमाडौं । कृषिमन्त्री घनश्याम भूसालले तोकिएको समयमा मल आपूर्ति नगरी लापरवाही गर्ने ठेकेदार कम्पनीसँग ठेक्का रद्द र धरौटी जफत गरिएको बताएका छन् ।

    आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै मन्त्री भुसालले समयमा मल नल्याउने कम्पनीमाथि कारबाहीका लागि अन्य कानुनी प्रक्रिया शुरु गरेको जनाएका हुन् ।

    ....

  • आज पनि घट्यो सुनको मुल्य

    न्यूजलय आइतबार २१, भदौ २०७७

    काठमाडौँ । आइतबार(आज) पनि सुनको मुल्यमा गिरावट आएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सयले घटेर प्रतितोला ९६ हजार एक सयमा कारोबार भइरहेको छ ।

    यसअघि शुक्रबार सुन तोलाको ९६ हजार ४ सयमा कारोबार भएको थियो । त्यस्तै आइतबार....

  • आज पनि घट्यो सुनको मूल्य

    न्यूजलय शुक्रबार १९, भदौ २०७७

    काठमाडौं । सुनको मूल्य शुक्रबार (आज) पनि घटेको छ ।आज सुन ९६ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

    हिजो कायम भएको मूल्यमा सय रुपैयाँले सस्तिएर छापावाल सुन ९६ हजार ४ सय रुपैयाँमा कायम भएको हो । यस्तै तेजाबी सुन पनि सय रुपैयाँले सस्तिएर....

  • घट्यो सुनको मूल्य

    न्यूजलय बिहीबार १८, भदौ २०७७

    काठमाडौं । सुनको मूल्य प्रतितोला ७ सय रूपैयाँले घटेको छ। बिहीबार (आज) ७ सय रूपैयाँले घटेर छापावाला सुनको मूल्य ९६ हजार ५ सय रूपैयाँ तोकिएको छ।

    बुधबार छापावाल सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    बुधबार प्रतितोला....

  • एकै दिन १२ सयले घट्यो सुनको मूल्य

    न्यूजलय बुधबार १७, भदौ २०७७

    काठमाडौं । सुनको मूल्य बुधबार (आज) एकै दिन १२ सयले घटेको छ ।

    आज सुन १२ सयले घटेर ९७ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार ८ सयले बढेको सुन आज १२ सयले घटेको हो ।

    महासंघका अनुसार आज....

  • पेट्रोलको मूल्य बढ्यो

    न्यूजलय मङ्गलबार १६, भदौ २०७७

    काठमाडौं । नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलको मूल्य बढाएको छ ।

    यसअघि एक सय पाँच रुपैयाँ रहेको पेट्रोल २ रूपैयाँले महँगिएर १ सय ७ रूपैयाँ प्रतिलिटर कायम भएको छ ।

    डिजेल मट्टीतेल, हवाई इन्धन तथा खाना पकाउने ग्यासको मूल्य भने यथावत्....