Newslaya Home

अर्थ

  • ​विराटनगरमा वार्षीक एक करोड लिटर दूध संकलन

    न्यूजलय बिहीबार २९, भदौ २०७४

    विराटनगर । दुग्ध विकास संस्थान विराटनगरले आर्थिक वर्ष २०७३÷७४ मा एक करोड लिटर दूध संकलन गरेको छ ।
    सोमध्ये ३६ लाख लिटर यस संस्थानमार्फत बिक्री वितरण गरिएको, २० लाख लिटर दूध बिक्रीका लागि काठमाडौँ पठाइएको थियो भने ४० लाख लिटर दूधको पाउडर बनाइनुका साथै....

  • ​सुनसरीका ८० सहकारी दर्ता खारेज

    न्यूजलय बिहीबार २९, भदौ २०७४

    इटहरी । जनतामाझ सेवा पुर्याउने उदेश्यले खोलीएका सुनसरीका ८० वटा सहकारी संस्थाहरुको दर्ता खारेज गरिएको छ । सेवा भन्दा बढी नाफामुलक भेटिएपछि ती संस्थाहरुको दर्ता सहकारी डिभिजन कार्यालय सुनसरीले खारेज गरेको हो । 
    सहकारी संस्थाका रुपमा सञ्चालित संस्थाहरुले मापदण्ड बिपरीत काम गरेका हुनाले ती....

  • ​फेमेली तेलको उद्योगमा छापा, उत्पादन र विक्रीमा रोक

    न्यूजलय बुधबार २८, भदौ २०७४

    बारा । आपूर्ती व्यवस्था तथा उपभोक्ता संरक्षण विभागले बाराको जीतपुर–सिमरा उपमहानगरपालिकामा रहेको शिवशक्ति घ्यू उद्योगमा छापा मार्दै तेल उत्पादन र बिक्री वितरणमा रोक लगाएको छ । अखाद्य तेल उत्पादन गरेर बजारमा विक्री वितरण गरेको भन्दै काठमाडौंबाट आएको बिभागको टोलीले मंगलबार राति उद्योगमा छापा पार्दै अर्को....

  • ​दशैँका लागि आजदेखि नयाँ नोट साट्न पाइने

    न्यूजलय बुधबार २८, भदौ २०७४

    काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँका लागि बुधबारदेखि नयाँ नोट साट्न शुरु गरेको छ । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय थापाथलीसहित नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका शाखाहरुबाट बुधबारदेखि नयाँ नोट साट्न पाइने ब्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ । 
    ती....

  • ‘नयाँ पुस्ताको शिप र क्षमता व्यवसायमा लगाउनुपर्छ ’-पवन शारडा (भिडियो अन्तरवार्ता)

    न्यूजलय मङ्गलबार २७, भदौ २०७४

    इटहरी । पछिल्लो समय सबै क्षेत्रमा पुस्ता हस्तान्तरणको क्रम बढ्दै गएको छ । विशेष गरि व्यवसायिक क्षेत्रमा पुस्ता हस्तान्तरणको क्रम बढ्दै गएको हो । 
    मोरङको विराटनगरका उद्यमी पवनकुमार शारडाले पनि बुवाले गर्दै आएको पेशामा विद्यालय पढ्दादेखि नै सघाउने गर्थे । विराटनगर, सप्तरीलगायतका स्थानमा विभिन्न....

  • ​धानबालीमा किराको प्रकोप, किसानहरु चिन्तित

    न्यूजलय सोमबार २६, भदौ २०७४

    सुनसरी । धानबालीमा रोग किराको प्रकोप देखिएपछि सुनसरीका कृषकहरु चिन्तित भएका छन् । रोग किराका कारण धानको बोट नै सुक्न थालेकाले उब्जाउ कम हुने भन्दै किसानहरु चिन्तित भएका हुन् । सुनसरीको दक्षिणी बबिया, हरिनगरा, गौतमपुर, साहेबगञ्ज लगायतका क्षेत्रमा कृषकहरुले लगाएको धान बालीमा गवारो, पतेरो ब्लाष्ट....

  • ​बिराटनगरको बजेट तीन अर्ब ३८ करोड

    न्यूजलय सोमबार २६, भदौ २०७४

    विराटनगर । विराटनगर महानगरपालिकाको प्रथम नगर सभाले चालु आर्थिक वर्षका लागि ३ अर्ब ३८ करोड ८९ लाख २१ हजार बजेट विनियोजन गरेको छ । आइतबार बिराटनगरमा आयोजित पत्रकार सम्मेलनमा महानगर प्रमुख भिम पराजुलीले सो बजेट बिनियोजन गरेको सार्वजनिक गरेका हुन् । 

    प्रमुख....

  • ​ग्राहक ठग्ने दरबारमार्गका व्यापारीकै ठूला कुरा

    न्यूजलय शनिबार २४, भदौ २०७४

    काठमाडौं । ब्राण्डेड सामानको हबको रुपमा चिनिएको दरबारमार्ग क्षेत्रका व्यवसायीले नाफामा अंकुश लगाउने कानुन खारेजीको माग गरेका छन् । सरकारले अत्याधिक मुनाफा लिएको भन्दै ब्राण्डेड बजारको रुपमा परिचित दरबारमार्गका केही पसलमा सिलबन्दी गरेपछि व्यवसायीले मनोमानीमा नाफा आर्जन गर्न पाउनुपर्ने अडान अघि सारेका हुन् । खुल्ला बजार....

  • ​नेपालको पानीमा चिनीया लगानी !

    न्यूजलय शनिबार २४, भदौ २०७४

    काठमाडौं । चिनीया कम्पनीहरुले नेपालको पानीमा लगानी गर्न इच्छा देखाएका छन् । उर्जा लगायत विभिन्न क्षेत्रमा अफ्रिकी मुलुकमा लगानी गर्दै आएका चिनियाँ कम्पनीहरुले नेपालको खेर गईरहेको पानीमा लगानीका लागि इच्छा देखाएका हुन् । नेपाल भ्रमणमा रहेका चिनिया निर्माण कम्पनीका प्रतिनिधिहरुले खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र....

  • ​महिला बचतको साधारणसभा सम्पन्न

    न्यूजलय शुक्रबार २३, भदौ २०७४

    इटहरी । महिला वचत तथा ऋण सहकारी संस्था लि.को  १९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । १९ वर्ष अगाडी ७५ जना महिलाहरु द्वारा रु १ लाख पुँजीवाट संचालन भएको संस्थाले १९ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । 
    इटहरी ४ मा....