Newslaya Home

अर्थ

  • ​छोटो समयमै उन्नति गरेको सानिमा पाचौँ वर्षमा

    न्यूजलय आइतबार ०८, असोज २०७४

    सानिमा बचत तथा ऋण सहकारी संस्थाको पाँचौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । 
    साधारण सभाको उद्घाटन इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले गरेका थिए । कार्यक्रम दुर्गा पार्टी प्यालेसमा भएको थियो । सो कार्यक्रममा इटहरी ४ का वार्ड अध्यक्ष चन्द्रप्रसाद भट्टराईसहित संस्था तथा....

  • ​जनकल्याणकारीको साधारण सभा सम्पन्न

    न्यूजलय आइतबार ०८, असोज २०७४

    इटहरी । जनकल्याणकारी बहुदेश्यीय सहकारी संस्थाको १८ औं साधारण सभा शनिबार सम्पन्न भएको छ । 
    सहकारी डिभिजन कार्यालय प्रमुख योगराज धमलाको प्रमुख आतिथ्यतामा भएको जनकल्याणकारी साधारण सभामा संस्थाका सल्लाहकार गजेन्द्र नेपाल, याम सुब्बा, कर्णविक्रम लिम्बू सहित उत्कृष्ट ऋणी नविन पौडेल, उत्कृष्ट बचतकर्ता भीमकुमार लिम्बू....

  • जनप्रतिनिधि आएसँगै कर असुली दोब्बर

    न्यूजलय शुक्रबार ०६, असोज २०७४

    विराटनगर । जिल्ला समन्वय समिति मोरङमा अहिले कर असुली बढेको छ । कर असुली अघिल्लो वर्षको भन्दा दोब्बर बृद्धि भएको छ । जनप्रतिनिधिको निर्वाचनसँगै कर असुली बढेको हो । 
    अघिल्ला वर्षहरुको तुलनामा शतप्रतिशत सम्म बढेर ठेक्काहरु लागेको जिल्ला समन्वय समितिले जनाएको छ । जिल्ला समन्वय....

  • ​करलाई वेवास्ता नगर्न चेतावनी

    न्यूजलय बिहीबार ०५, असोज २०७४

    करलाई वेवास्ता नगर्न चेतावनी 
    इटहरी । करलाई बुझ्न नसके वा वेवास्ता गरे ठूलो कानुनी झमेला र आर्थिक क्षती ब्यहोर्नुपर्ने हुनसक्ने सम्बन्धित क्षेत्रका विज्ञले चेतावनी दिएका छन् ।
    सुनसरीको इटहरीमा नेप्ली मिडिया प्रालिले गरेको एक दिने करसम्बन्धि तालिममा बोल्दै सीए शेषमणि दाहालले करलाई व्यवस्थित....

  • ​संस्थानले तोक्यो खसीबोकाको मूल्य

    न्यूजलय बिहीबार ०५, असोज २०७४

    काठमाडौँ । दशैंमा खसि तथा बोकाको खपत अत्याधिक मात्रामा हुने गर्दछ । मूल्य नियन्त्रण गर्नका लागि नेपाल खाद्य संस्थानले दशैँका लागि खसी, बोका तथा च्याङ्ग्राको मूल्य निर्धारण समेत गरेको छ । 

    संस्थानले बोका, खसी र च्याङ्रग्राको छुट्टाछुट्टै मुल्य रहेको छ । संस्थानले....

  • ​इटहरीका दलबीच विवाद, नगर परिषद्ले ल्यायो पेश्की बजेट

    न्यूजलय बुधबार ०४, असोज २०७४

    इटहरी । सर्वसम्मत नभएपछि इटहरी उपमहानगरपालिकाले तत्कालका लागि पेश्की बजेट ल्याएको छ । सोमबार र बुधबार बसेको इटहरीको नगर परिषद्ले १ अर्ब ३१ करोड १७ लाख २५ हजारको बजेट ल्याउने भनिएपनि सर्वसम्मती हुन नसकेपछि त्यसको एक तृतप्यांश पेश्की बजेट पारित गरेको छ ।  इटहरीका कार्यकारी....

  • ‘प्रिमियरमा तालिम लिएका १२ जना ठूला होटलमा रोजगार’

    न्यूजलय बुधबार ०४, असोज २०७४

    पूर्वाञ्चलमा होटल मेनेजमेन्टको ६ महिने कोर्ष सञ्चालन गर्ने र स्तरीय तरिकाले अध्यापन गर्ने स्कुलको नाम हो, प्रिमियर होटल स्कुल । काठमाडौ तथा विदेश गएर सिक्नुपर्ने होटल मेनेजमेन्टको सिकाइलाई इटहरीमा ल्याएर पूर्वका विद्यार्थीहरुलाई विश्वस्तरीय होटलमा काम गर्नसक्ने बनाउने काममा प्रिमियरको योगदान रहेको छ । आफ्नै होटल,....

  • ​साबुन उद्योगमा आगलागी, ५० लाखको क्षति

    न्यूजलय मङ्गलबार ०३, असोज २०७४

    विराटनगर । मोरङको कटहरी ९ स्थित साबुन उद्योगमा आगलागी हुँदा ५० लाख बढीको क्षति भएको छ । क्वालिटी सप प्रालिमा आज अपरान्ह आगलागी हुँदा क्षती भएको हो ।
    अपरान्ह ३ बजे विद्युत सट भई आगलागी हुँदा कच्चा पदार्थ जलेर नष्ट भएको प्रहरीले जनाएको छ....

  • ५६ करोडको जग्गा सवा २ अर्बमा किन्न खोज्ने हाकिमको इतिवृती

    न्यूजलय सोमबार ०२, असोज २०७४

    काठमाडौ । जग्गा खरिद गर्दा ठूलो अनियमितता भएको समाचार बाहिरिएपछि आयल निगमका कार्यकारी निर्देशक बर्खास्त गरिएका छन् ।
    व्यवस्थापिका संसद अन्तर्गतका पाँच वटा समितिले निगमका कार्यकारी निर्देशक खड्कालाई कारबाही गर्न सिफारिस गरेका थिए । सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई पदबाट बर्खास्त....

  • ​दशैंमा करको अनुगमन, सरकारको लागि कि खल्तीको लागि ?

    न्यूजलय आइतबार ०१, असोज २०७४

    इटहरी । दशैं नजिकिँदै गर्दा पूर्वका मुख्य बजारहरुमा बजार अनुगमन बढेको छ । अघिल्लो वर्ष पनि राजस्व कार्यालयले दशैंकै मुखमा अनुगमन गरेर केही व्यापारी समातेको थियो । ती पछि सेटिङमा छुटेको चर्चा चलेको थियो । यो पटक पनि दशैंको ठिक्क अगाडि राजस्वले छापा हानेको छ....