Newslaya Home

अर्थ

  • कृषिलाई सरकारको वेवास्ता : क्षति १० अर्ब, राहत ५० लाख

    न्यूजलय बिहीबार ०८, भदौ २०७४

    सुनसरी । बाढीले तराईमा पशुपालक किसानहरुको १० अर्ब बढी क्षती गरेको छ । तर सरकारले भने ५० लाख मात्रै राहत पठाएको खुलेको छ ।
    केही दिनअघिको बाढीले विभिन्न २१ जिल्लामा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी कुल १० अर्ब १७ करोड रुपैयाँको पशुपंक्षीमा क्षति पु¥याए पनि....

  • ​नेपालीको ऋण बढ्यो

    न्यूजलय बुधबार ०७, भदौ २०७४

    काठमाडौं । एक वर्षमा नेपालीको प्रतिव्यक्ति ऋण ३ हजारले बढेको छ । राष्ट्र बैंकको गत आर्थीक वर्ष २०७३÷७४ को प्रतिवेदन अनुसार गत असारसम्ममा सरकारले तिर्न बाँकी ऋण ६ खर्ब ९७ अर्ब ३७ करोड रहेको छ ।
    केन्द्रिय तथ्यांक बिभागको प्रक्षेपण अनुसार यसवर्षको जनसंख्या लगभग....

  • ​कोरियाले नेपाललाई करिब साढे दुई करोड सहयोग गर्ने

    न्यूजलय बुधबार ०७, भदौ २०७४

    काठमाडौं । गणतन्त्र कोरियाले बाढी पहिरो पीडितका लागि मानवीय सहायतास्वरुप दुई करोड ४० लाख नेपाल सरकारलाई सहयोग गर्ने भएको छ । 
    दक्षिण कोरियाली राजदूतावासका अनुसार उक्त रकम नेपाल सरकारको अनुरोधमा कोरिया सरकारले प्रदान गर्न लागेको हो ।
    उक्त रकमबाट नेपाल सरकारलाई आपत्कालीन राहतमा....

  • यस्तो देखियो बराहको वार्षिकोत्सव (फोटो फिचरसहित)

    न्यूजलय मङ्गलबार ०६, भदौ २०७४

    ​धरान । सुनसरीका बाढीपीडितहरुलाई धरानस्थित बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिले ५ लाख ५ हजार ५ सय रुपैया दिएको छ । प्रालिको २३ औं वार्षिकोत्सवका अवसरमा बाढीपीडितहरुलाई राहत दिन उक्त रकम जिल्ला दैविक प्रकोप उद्धार समितीलाई प्रदान गरेको हो ।
    प्रालिअन्तर्गत रहेको सामाजिक सुरक्षा कोष, कृपा....

  • ​बाढीबाट सुनसरी–मोरङ औद्योगिक करिडोरमा साढे तीन अर्बको क्षति

    न्यूजलय मङ्गलबार ०६, भदौ २०७४

    सुनसरी । बाढीका कारण सुनसरी–मोरङ औद्योगिक करिडोरमा बाढीका करिब तीन अर्ब ५० करोडको क्षति भएको छ ।
    करिडोर क्षेत्रका पाँच सय उद्योगमध्ये तीन सयजति उद्योग अझै बन्द रहेको मोरङ व्यापार संघका अध्यक्ष एवम् सांसद् पवनकुमार शारडाले बताए । 
    त्यसमा पनि मोरङको कटहरी क्षेत्रमा....

  • ​डुबानका कारण नेपालकै ठूलो धागो उद्योग सञ्चालनमा आउन कठिन

    न्यूजलय आइतबार ०४, भदौ २०७४

    सुनसरी । सुनसरीको इटहरी स्थीत खनारमा रहेको नेपालकै ठूलो धागो उद्योग रिलायन्स स्पेनिङ मिल्स
    सञ्चालनमा आउन कठिन भएको छ ।
    गत साउन २७ गते आएको बाढी उद्योगमा पस्दा मेसीन डुवान भएपछि धागो मिल्स सञ्चालनमा आउन कठिन भएको हो । लामो समयदेखि इटहरी १०....

  • धरानमा सुन भन्दै पित्तल राखेर ऋण दिने लिने फन्दामा

    न्यूजलय शनिबार ०३, भदौ २०७४

    धरान । नेपाल बैक लिमिटेड धरानका पाँच कर्मचारी र ६ जना ऋणी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले उनीहरुलाई पक्राउ गरेको छ ।
    नेपाल बैंक धरान शाखाका गोल्ड लोनका म्यानेजर होम भट्टराई सहित ५ कर्मचारी र ६ जना ऋणीलाई नेपाल प्रहरीको....

  • ​दूधको मूल्य बढ्यो

    न्यूजलय बुधबार ३२, साउन २०७४

    इटहरी । दुग्ध विकास संस्थानले दूधको मूल्य बढाएको छ । आफ्ना १५ प्रतिशत उत्पादनहरुको मूल्य बढाएको डिडिसीले जनाएको छ । संस्थानका प्रबन्ध निर्देशक गंगा तिमिल्सिनाका अनुसार दूधमा बिहीबारदेखि लागू हुनेगरी प्रतिलिटर ६ रुपैयाँ बढाइएको छ । नयाँ मूल्यअनुसार अब आधा लिटरको प्याकेटका लागि उपभोक्ताले ३५....

  • ​नेपालको आयुर्वेदमा चिनले लगानी गर्ने

    न्यूजलय बुधबार ३२, साउन २०७४

    काठमाडौँ । चीन सरकारले नेपालमा आयुर्वेदको विकास र विस्तारका लागि पूर्ण सहयोग गर्ने चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङले बताएका छन् ।  
    कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र अवलोकनका लागि आज त्यहाँ पुगेका उपप्रधानमन्त्री याङले आयुर्वेदको अनुसन्धानका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका....

  • ​कोलकत्तामा तेह्रथुमे बन्दाको माग

    न्यूजलय शुक्रबार २७, साउन २०७४

    तेह्रथुम । तेह्रथुममा उत्पादित बन्दा भारतको कोलकत्तामा समेत माग भएको छ । तेह्रथुमको फुलेक र वसन्तपुर गाविसका किसानले उत्पादन गरेको अग्र्यानिक ताजा तरकारीको भारतीय बजार कलकत्ताबाट माग आएको हो । वसन्तपुर र चित्रेका किसानले रसायनीक मल र विषादी प्रयोग नगरी उत्पादन गरेको अग्र्यानिक ताजा बन्दा....