Newslaya Home

कला

  • मोरङ र सुनसरीमा छायांकन भएको सर्ट मुभी ‘घृणा’ सार्वजनिक

    न्यूजलय आइतबार १८, फागुन २०७६

    मोरङ । नेपाली जनचेतना मूलक छोटो चलचित्र घृणा सार्वजनिक भएको छ ।

    मोरङ तथा सुनसरीका विभिन्न रमणीय स्थानमा छायांकन भएको छोटो चलचित्र ‘ घृणा ‘ को छायांकन सकिए सँगै बराह टिभि युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

    उध्देश्य, उध्देश्य दुई , साईत बिग्रियो, खुरापाते काजि,....

  • सुमनको लोकप्रीयता बढदै, धरानका मेयरले पनि भोट मागे

    न्यूजलय आइतबार १८, फागुन २०७६

    सुनसरी । कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदै आएको हास्यबिधा अन्तर्गत नेपालकै पहिलो रियालिटि सो ‘कमेडी च्याम्पियन’मा दले दाइको भुमिका मार्फत अन्तराष्ट्रीय जगतमा चर्चा कमाएका सुनसरीको इटहरी निवासी सुमन कोइरालाको लोकप्रीयता बढ्दै गएको छ ।

    प्रतिस्पर्धामा आफुलाई बिजयी गराउन भोट माग्नका लागि शुक्रबार गृहजिल्ला इटहरी आइपुगेका सुमन....

  • ‘इन्डियन–२’को शुटिङको क्रममा मृत्यु भएकाका परिवारलाई १ करोड दिने निर्देशकको घोषणा

    न्यूजलय शनिबार १७, फागुन २०७६

    काठमाडौं । बलिउड निर्देशक एस शंकरले ‘इन्डियन–२’ को सेटमा भएको दुर्घटनामा मृत्यु भएकाका परिवारलाई जनही एक करोड भारु दिने घोषणा गरेका छन् ।

    निर्देशक शंकरले सेटमा ज्यान गुमाएका तीन जना प्राविधिक कृष्णा, मधु र चंद्रनका परिवारलाई आर्थिक सहयोग स्वरुप उक्त रकम दिन लागिएको बताएका हुन्....

  • ठगी आरोपमा नायक अनमोल केसीविरुद्ध उजुरी

    न्यूजलय शुक्रबार १६, फागुन २०७६

    काठमाडौं । चर्चित नायक अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध ठगी गरेको अभियोगमा उजुरी परेको हो ।

    फिलिम्स नेपाल, जयन श्रेष्ठ इन्टरटेटमेन्ट प्रालिबाट निर्माण हुन लागेको फिल्म धूपौरेमा खेल्न सहमति गरी ५ लाख एडभान्स समेत लिएपनि उनले नखेलेर ठगी....

  • प्रियंका र आयुष्मानले गरे कोर्ट म्यारिज

    न्यूजलय शुक्रबार १६, फागुन २०७६

    काठमाण्डौ । नायिका प्रियंका कार्कीले आफ्ना प्रेमी आयुष्मान देशराज जोशीसँग बिबाह गरेकी छिन् । उनले बिहीबार जिल्ला अदालत ललितपुरमा कोर्ट म्यारिज गरेकी हुन् ।

    सामाजिक सञ्जाल इन्स्टाग्राममा ब्याच्लर पार्टीदेखि मेहेन्दीसम्मको फोटोहरु भाइरल भइरहँदा बिहीबार यो जोडीले कोर्ट म्यारिज गरेको हो ।
    उनीहरुले सामाजिक सञ्जालमार्फत कोर्ट....

  • सिङगिङ रियालिटी सो ‘नेपाल स्टार’ फागुन २४ बाट प्रशारण हुने

    न्यूजलय शुक्रबार १६, फागुन २०७६

    काठमाडौं । सिङगिङ रियालिटी सो ‘नेपाल स्टार’ यही फागुन २४ गतेबाट प्रशाारण हुने भएको छ । ‘हामी नेपाली, हाम्रो आवाज’ भन्ने नाराका साथ सुरु हुन लागेको ‘नेपाल स्टार’ केही समय अगाडि नै घोषणा गरिएको थियो ।

    की. इन्टरटेन्मेन्टको आयोजना र वाईवाई चाउचाउको प्रायोजनमा हुन लागेको....

  • प्रदिप र जसिताको ‘लभ स्टेसन’ युट्युबमा सार्वजनिक (चलचित्रसहित)

    न्यूजलय शुक्रबार १६, फागुन २०७६

    काठमाडौं । चलचित्र ‘लभ स्टेसन’ युट्युबमा सार्वजनिक भएको छ । अभिनेता प्रदिप खड्का र अभिनेत्री जसिता गुरङको मुख्य भूमिका रहेको उक्त चलचित्र बिहीबार युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

    उज्ज्वल घिमिरेले निर्देशन गरेको चलचित्रमा प्रदीप र जसिताका अलावा रमेश बुढाथोकी, सरु बिष्ट, रवि डंगोल, प्रिया....

  • एक हप्ता नपुग्दैं चलचित्र आमाले कमायो दुई करोड

    न्यूजलय बिहीबार १५, फागुन २०७६

    काठमाडौं । निर्देशक दिपेन्द्र कुमार खनालको चलचित्र आमा फागुन ९ गते देखि प्रदर्शन भइरहेको छ । चलचित्रले प्रदर्शन भएको हप्ता दिन नपुग्दै दुई करोड भन्दा माथिको व्यापार गरिसकेको छ ।

    शर्मिला पाण्डे द्वारा निर्मित चलचित्र आमा समसामयिक कथावस्तुमा आधारित छ । समाजमा नारीले खेल्ने विभिन्न....

  • नायिका आँचलले गरिन इन्गेजमेन्ट

    न्यूजलय मङ्गलबार १३, फागुन २०७६

    काठमाण्डौ । नायिका आँचल शर्मा र उनका प्रेमी उदिप श्रेष्ठले सोमबार इन्गेजमेन्ट गरेका छन् ।

    काठमाण्डौको एक पार्टी प्यालेसमा दुइले औठी साटेका हुन् । सोमबार इन्गेजमेन्ट भएपनि यी दुइको बिहे फागुणको २९ गते हुँदैछ । चैत्रको १ गते यी दुइले चलचित्रकर्मी, आफन्त र साथीभाइका लागि....

  • चलचित्र ‘हिजो आजका कुरा’ को पहिलो गीत सार्वजनिक (भिडियोसहित)

    न्यूजलय मङ्गलबार १३, फागुन २०७६

    काठमाण्डौ । चलचित्र ‘हिजो आजका कुरा’ को पहिलो गीत सार्वजनिक भएको छ। चलचित्रले ‘माया जदौं’ बोलको गीत सार्वजनिक गरेको ह

    अभिनेता सन्तोष पन्तका छोरा साकार पन्तको निर्देशकिय डेब्यू चलचित्रको यस गीतको भिडिओमा सन्तोष पन्त, रमा थपलिया, मदनकृष्ण श्रेष्ठ, निर शाह, भूवन चन्द, मिथिला शर्मा, बसुन्धरा....