Newslaya Home

कला

  • काठमाडौमा बन्यो झमकको घर

    न्यूजलय शुक्रबार २४, साउन २०७६

    काठमाडौँ । साहित्यकार झमक घिमिरेको लागि नेपाल सरकारले काठमाडौमा घर बनाइदिएको छ ।

    काठमाडौं गोठाटारमा साढे तीन तले घर निर्माण भएको हो । अबको केही महिनामै उक्त घरमा झमक घिमिरे बस्नेछिन् ।

    ‘जीवन काँडा कि फूल’ आत्मवृत्तान्त कृतिका लागि मदन पुरस्कार पाएकी उनलाई सरकारले घर....

  • पाकिस्तानमा भारतीय फिल्म प्रतिबन्ध

    न्यूजलय शुक्रबार २४, साउन २०७६

    काठमाडौं । भारतले जम्मु–कश्मीरमा धारा ३७० हटाएपछि पाकिस्तानले विभिन्न तरिकाले विरोध देखाउन सुरु गरेको छ । भारतीय कुटनितीज्ञहरुलाई देश छाड्न चेतावनी दिइसकेको पाकिस्तानले भारतीय फिल्म प्रदर्शनमा समेत रोक लगाएको छ ।

    पाकिस्तानी प्रधानमन्त्रीका विशेष सूचना सल्लाहकार फिरदौस आशिक अवानले यस्तो नियम लागु गरिएको जानकारी दिए....

  • गायिका टीका प्रसाईको नयाँ गीत सार्वजनिक(भिडियोसहित)

    न्यूजलय बिहीबार २३, साउन २०७६

    काठमाण्डौ । गायिका टीका प्रसाईको नयाँ गीत‘मेरा हर खुशीहरुमा’ बुधबार सार्वजनिक भएको छ । मेरा हर खुशीहरुमा बोलको गीतमा सरोज प्याकुरेलको शब्द तथा सुमन कार्कीको संगीत रहेको छ ।

    हाल की व्यस्त गायिका प्रसाईको यस अघि माया लुकी लुकी, नाई मलाई थाहा छैन, कर्के नजर....

  • चलचित्र ‘जाइरा’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

    न्यूजलय बुधबार २२, साउन २०७६

    काठमाडौं । चलचित्र ‘जाइरा’को ट्रेलर सार्वजनिक गरिएको छ ।

    सार्वजनिक ट्रेलरमा माया, प्रेम, द्वन्द्व र बदला समेटिएको छ । ट्रेलरमा चलचित्रका मुख्य पात्र नम्रता श्रेष्ठ, अनुप विक्रम शाही, प्रमोद अग्रहरी, सिर्जना रेग्मीलाई देख्न सकिन्छ ।

    आशुतोषराज श्रेष्ठले निर्देशन गरेको चलचित्र भदौ ६ गतेदेखि प्रर्दशन हुँदैछ....

  • यो पटक प्रदेश प्रदेशमा गाईजात्रा

    न्यूजलय मङ्गलबार २१, साउन २०७६

    काठमाडौ । विगतमा काठमाडौं केन्द्रित हुँदै आएको गाईजात्रा विशेष कार्यक्रम यो वर्ष उपत्यकाबाहिर पनि आयोजना हुने भएको छ ।

    ब्राण्ड वर्थ प्रालिले ‘सिग्नेचर प्रदेश प्रदेशमा गाईजात्रा’ नाम दिएर १० दिनको कार्यक्रम गर्न लागेको हो । विराटनगरमा यही साउन ३१ गतेबाट सुरु भएर कार्यक्रम धनगढी....

  • गोविन्दालाई मानसिक समस्या !

    न्यूजलय सोमबार २०, साउन २०७६

    काठमाडौं । बलिउड अभिनेता गोविन्दा मानसिक समस्याबाट गुज्रिरहेको उनका निकट साथीहरुले बताएका छन् । सोही समस्याका कारण उनी अहिले ठूला अफरलाई अस्वीकार गरिरहेका छन् । उनले केही दिन पहिले एक अन्तर्वार्तामा आफूलाई हलिउड फिल्मबाट अफर आएको तर अस्वीकार गरेको बताएका थिए ।

    साथै सञ्जयलीला भन्सालीको....

  • मिस इङ्ल्याण्डको उत्कृष्ट तीनसम्म पुगिन् नेपाली युवती

    न्यूजलय आइतबार १९, साउन २०७६

    काठमाडौं । नेपाली मूलकी प्रतिष्ठा राउत यही साता सम्पन्न मिस इङ्ल्याण्डको फाइनल ९सेकेन्ड रनरअप०सम्म पुग्न सफल भएकी छिन् ।

    राउतले आफ्नो फेसबुक मार्फत सेकेन्ड रनरअपको घोषणा गरेको भिडियो समेत सार्वजनिक गरेकी छन् । यसबाहेक डेलीमेलले समेत उनी मिस इङ्ल्याण्ड–२०१९ को फाइनलिस्ट भएको कुरा पुष्टि गरेको....

  • इलामकी कोपिलाको तीज गीत ‘आमाले पकाएको दर’ सार्वजनिक (भिडियोसहित)

    न्यूजलय आइतबार १९, साउन २०७६

    काठमाडौं । इलामकी गायिका कोपिला गौतमको नयाँ तीज गीत ‘आमाले पकाएको दर’ सार्वजनिक भएको छ ।

    गीतमा गोविन्द मध्र आचार्यले संगीत दिएका छन भने संगीत संयोजन पनि आचार्यकै रहेको छ । गीतको शव्द लोकराज अधिकारीले लेखेका हुन ।

    गीतको भिडियोलाई स्मृति तिमिल्सिनाले निर्देशन गरेकी हुन....

  • हाँस्यकलाकार फुलन्देकी आमालाई जापान अध्यागमनले फर्काइदियो

    न्यूजलय आइतबार १९, साउन २०७६

    काठमाण्डौ । जापानको हानेदा अन्तर्राष्ट्रिय विमानस्थलले दुई नेपाली कलाकारलाई प्रवेश अनुमति नदिई नेपाल फर्काइदिएको छ।

    जापानको रजत जयन्ती अवसरमा जापान निम्ता गरिएका हाँस्यकलाकार उमेश राई फुलन्देकी आमा र लोक गायिका सबिना गुरुङलाई अध्यागमनले जापान प्रवेश अनुमति नदिएको हो।

    अगस्ट १ मा उमेशले फेसबुकमा पोष्ट गर्दै....

  • सम्बन्ध विच्छेद गर्दै बलिउड अभिनेत्री दिया र साहिल

    न्यूजलय आइतबार १९, साउन २०७६

    काठमाडौं । बलिउड अभिनेत्री दिया मिर्जा र उनका श्रीमान् साहिल सांघाले सम्बन्ध विच्छेद गर्ने भएका छन् । उनीहरूले ११ वर्ष लामो वैवाहिक सम्बन्ध टुंग्याउने निर्णय गरेका हुन् ।

    यसअघि उनीहरूबीच खटपट भएको कुनै समाचार बाहिर नआएकाले यो समाचारले धेरैलाई आश्चर्यमा पारेको छ । उनीहरूले सामाजिक....