Newslaya Home

कला

  • गृहणी नृत्य प्रतियोगितामा श्रेष्ठ विजयी (फोटो फिचरसहित)

    न्यूजलय शनिबार ०३, भदौ २०७४

    इटहरी । नागी डान्स सेन्टर इटहरीले गरेको गृहणी एकल तीज नृत्य प्रतियोगिताको उपाधि सृजना राई श्रेष्ठले जितेकी छिन् ।
    सेन्टरले गरेको दोस्रो गृहणी नृत्य प्रतियोगितामा अनुजा अधिकारी दोस्रो, सृष्टि लिम्बू तेस्रो र गंगा राई चौथो भएका थिए । टुबोर्गले प्रायोजन गरेको प्रतियोगिता महिलाको ठूलो....

  • बाढी पीडितलाई सहयोग जुटाउँदै कलाकार गुरुङ

    न्यूजलय बिहीबार ०१, भदौ २०७४

    इटहरी । आर्थिक अवस्था कमजोर भएर पढ्न नपाइरहेका बालिकाहरुलाई अध्ययनमा सहयोग गरेका समाजसेवी कलाकार नवीन गुरुङ (गुरुङ सोल्टी)ले बाढी पीडितहरुको लागि समेत सहयोग जुटाएका छन् । 
    उनले इटहरीका बाढी पीडितको लागि शिष्टाचार अभियान नेपालका अभियन्ता सुमन दाहालमार्फत् सहयोग जुटाएका हुन् । दाहालले बाढीमा परी परिवारका....

  • ​‘ए मेरो हजुर २’को ‘मरिलानु छ के र’ गीत सार्वजनिक (भिडियोसहित)

    न्यूजलय बिहीबार ०१, भदौ २०७४

    चलचित्र ‘ए मेरो हजुर २’मा समावेश ‘मरिलानु के छ र’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । चलचित्रको तेश्रो गीत रिलिजको आधा महिना अगाडि काठमाण्डौमा एक कार्यक्रमको बीचमा रिलिज गरिएको हो ।
    चलचित्र भदौ १६ गतेबाट रिलिज हुन भनिएको छ । चलचित्रलाई झरना थापाले....

  • ​वर्षाको ‘आकाशको तारा...’ सार्वजनिक (भिडियोसहित)

    न्यूजलय बिहीबार ०१, भदौ २०७४

    काठमाडौं । गायिका वर्षा कर्माचार्यको ‘आकाशको तारा’ बोलको गीत बिहीबार सार्वजनिक भएको छ । वर्षले आफ्नै युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेकी हुन् । 
    यस गीतमा संगीतकार हरकुलिश बस्नेतको शब्द तथा संगीतमा रहेको छ । धिरज अधिकारीको निर्देशनमा बनेको म्युजिक भिडियोमा गायिका वर्षासँगै शिव गुरुङ....

  • ​‘धूम-२’ को कमाइ बाढी पीडितलाई सहयोग गर्नेे जयको घोषणा

    न्यूजलय बिहीबार ०१, भदौ २०७४

    गृहणी एकल तिज नृत्य प्रतियोगिता–२०७४ को तयारी पुरा

    न्यूजलय बुधबार ३२, साउन २०७४

    इटहरी । पूर्वाञ्चलको केन्द्र बिन्दु इटहरीमा सञ्चालित नागी डान्स सेन्टरले गृहणी एकल तिज नृत्य प्रतियोगिता २०७४ भाग–२ को आयोजना गर्ने भएको छ । 

    ​‘समर लभ’को छायांकन सुरु

    न्यूजलय मङ्गलबार ३१, साउन २०७४

    चलचित्र ‘समर लभ’को छायांकन सुरु गरिएको छ । सोमबार क्यामेरा पूजा गर्दै यसको छायांकन सुरु गरिएको हो । 
    यो चलचित्र सुविन भट्टराइको चर्चित पुस्तक ‘समर लभ’माथि आधारित रहेर निर्माण हुनेछ । यो चलचित्रको मुख्य भूमिकामा आशिष पिया र रेवती क्षेत्री देखिने छन् । साथमा,....

  • आयो ‘गाँठो’ यु्ट्युबमा

    न्यूजलय शनिबार २८, साउन २०७४

    काठमाडौं । नेपाली कथानक चलचित्र ‘गाँठो’ को यु्ट्युब रिलिज गरिएको छ । नाजिर हुसेन मुख्य भुमिकामा रहेको चलचित्रमा नम्रता श्रेष्ठले अभिनय गरेकी छन् । 
    सुरज भुषालले निर्देशन गरेको चलचित्रमा कथा पनि निर्देशककै छ । हेरौं, ट्रेलर