Newslaya Home

कला

  • ​हलिउड गायिका सेलेनालाई कसले दियो मिर्गौला ?

    न्यूजलय शुक्रबार ३०, भदौ २०७४

    हलिउड नायिका तथा चर्चित गायिका सेलेना गोमेजले आफूलाई आफ्नै मिल्ने साथीले मिर्गैला दिएको खुलासा गरेकी छन् । बिहीबार इन्स्टाग्राममा अस्पतालको ओछ्यानमा साथी फ्रान्सिया राइसासँग हात समातिरहेको तस्बिर सार्वजनिक गर्दै सेलेनाले उक्त खुलासा गरेकी हुन् ।
    गोमेजले पछिल्लो समय मृगौलामा लागेको ‘लुपस’ रोगको कारण नै....

  • ​‘जोनी जेन्टलम्यान’ शुक्रबारदेखि देशभर

    न्यूजलय बिहीबार २९, भदौ २०७४

    इटहरी । भदौ ३० गते अर्थात् भोलि शुक्रबारबाट फिल्म ‘जोनी जेन्टलम्यान’ प्रदर्शनमा आउँदै छ ।  चलचित्रका नायक पल शाह र नायिका आँचल शर्मा सुनसरीको इटहरी,पोखरा,बुटवल,चितवन र हेटौडाका दर्शकहरुसँग भेटघाट गर्दै राजधानी पुगेका छन् , स्टार बन्ने दौडमा रहेका नायक पल शाह र नायिका आँचल शर्मा....

  • निशानका बुवा भन्छन् : मन परेकालाई भोट दिनुहोस्

    न्यूजलय बिहीबार २९, भदौ २०७४

    विराटनगर । एपीवान टेलिभिजनबाट प्रशारण हुँदै आएको रियालिटी सो नेपाल आइडलका प्रतिष्पर्धी निशान भट्टराईका बुवा नित्यानन्दले आम दर्शकलाई आफूलाई मन परेको कलाकारलाई भोट दिन आग्रह गरेका छन् । गृह जिल्लाको भ्रमणबाट फाइनल प्रतिस्पर्धाका लागि राजधानी फर्किन लागेका निशानलाई छाड्न विराटनगर विमानस्थल पुगेका नित्यानन्दले दर्शकलाई आफ्नो....

  • ​चलचित्र ‘सकस’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

    न्यूजलय बिहीबार २९, भदौ २०७४

    इटहरी । द्धन्द्ध निर्देशक एनवी महर्जनद्वारा निर्देशित चलचित्र ‘सकस’को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा प्रेम, रोमान्स, एक्सन, बदलाको कथा देख्न सकिन्छ । रहरले होइन बाध्यताले डन बनेको कथा फिल्मले देखाउन खोजेको छ ।

  • ​बर्षा र सौगातको ‘मेरो पैसा खोइ’ कात्तिकमा

    न्यूजलय बिहीबार २९, भदौ २०७४


    इटहरी । आगामी असोज ११ गते चलचित्र ‘छक्का पन्जा २’ रिलिज हुदैछ । त्यसको एक महिनामै अर्काे चलचित्र ‘मेरो पैसा खोइ’ रिलिज हुने भएको छ ।
    रोज राणाले निर्देशन गरेको चलचित्र ‘मेरो पैसा खोइ’मा नायिका बर्षा  राउतले अभिनय गरेकी छिन् ।
    ....

  • ​‘छक्का पन्जा २’को ‘कमेडी टुर’ पुर्वको दमकबाट सुरु (भिडियो सहित)

    न्यूजलय बिहीबार २९, भदौ २०७४

    इटहरी । बहु प्रतिक्षित चलचित्र ‘छक्का पन्जा २’ को टिमले चलचित्रको प्रचार प्रसारलाई तिब्र बनाएको छ । असोज ११ गतेबाट रिलिज  हुने चलचित्र ‘छक्का पन्जा’–२ को टिम यतिवेला पुर्वाञ्चलमा आई पुगेको छ । 
    नेपालीहरुको महान् चाड विजया दशमीको संगारमा रिलिज हुनलागेको चलचित्रले राजधानी बाहिर....

  • मान्डवी त्रिपाठीको मायामा परेर सार्वजनिक (भिडियो )

    न्यूजलय बुधबार २८, भदौ २०७४

    इटहरी । बहुचर्चित गायिका मान्डवी  त्रिपाठीको आधुनिक गीत मायामा परेरको भिडियो सार्वजनिक भएको छ । 
    आधुनिक शैलिको गीतमा शब्द संगीत राज कुमारको रहेको छ  । त्यस्तै संगीत संयोजन बिपिन आचार्यको रहेको छ । काठमाण्डांैको बिभिन्न भागमा छायाँकन भएको भिडियोमा अभिनय आर्यन खड्का र स्नेरिती....

  • 'छक्का पञ्जा' टोली भदौ २९ गते दमक, ३० गते इटहरी आउँदै

    न्यूजलय मङ्गलबार २७, भदौ २०७४

    प्रदर्शनको तयारीमा रहेको फिल्म छक्का पन्जा २ टीमले देश दौडाहा गर्ने भएको छ l “छक्का पन्जा-२ एक्सप्रेस कमेडी टुर” नाम दिइएको उक्त टुर देशका विभिन्न ठाउमा पुग्ने छ l
    प्रोमोसन मात्र हैन प्रस्तुति समेत रहने टुरमा छक्का पन्जा २ टीमका दिपकराज गिरि, दीपाश्री निरौला,....

  • ​मिस प्लस टुको उपाधि सिमरनलाई (फोटोफिचर)

    न्यूजलय मङ्गलबार २७, भदौ २०७४

    धरान । विग इभेन्ट नेपालको आयोजना तथा धराने ड्रिङ्किङ वाटरको मुख्य प्रायोजनमा धरानमा आयोजित प्रथम मिस प्लस टु २०१७ को उपाधि काठमाडौको न्युरोडकी सिमरन तुलाधरले जितेकि छन् ।
    सिमरनले उपाधिसंगै एम्स मिस पर्सनालिटिको टाइटल पनि जितेकि छन । उनलाई मुख्य निर्णायक सन् २००० कि....