Newslaya Home

कला

  • गंगाको ‘हातैको मेहेन्दी’ सार्वजनिक

    न्यूजलय मङ्गलबार २४, साउन २०७४

    इटहरी । गंगा गौतम आचार्यको तीज गीत‘हातैको मेहेन्दी’ सार्वजनिक भएको छ । हिन्दु नारीहरुको महान चाड तीज जति नजिकिँदै गर्दा गंगाले हातको मेहन्दी हिन्दु नारीहरुकालगाी कोशेली स्वरुप ल्याएकी हुन् ।
    गायिका गंगा गौतम आचार्यले एकल आवाजमा तीज गीत सार्वजनिक गरेकी छिन् । ‘हातैको मेहेन्दी’....

  • सुनिललाई मालाको पिर

    न्यूजलय मङ्गलबार २४, साउन २०७४

    संचारकर्मी तथा गीतकार नरेश भट्टराईको शब्द तथा सुसान साम्सुहाङ लिम्बुको आवाजमा नयाँ गीतको म्यूजिक भिडियो रिलिज भएको छ । गायक सुसानले ‘सोल्टिनी’ एल्बममा समाबेश ‘तिम्रै लाग्छ पिर’ बोलको गीतको भिडियो हालै रिलिज गरेका हुन् । यस अघि २ वटा एल्बम बजारमा ल्याइसकेका सुसनले लिम्बु भाषाको....

  • किन सेलाए आर्यन

    न्यूजलय मङ्गलबार २४, साउन २०७४

    नेपाली चलचित्र क्षेत्रमा ‘किस्मत’बाट प्रवेश गरेका अभिनेता आर्यन सिग्देललाई चकलेटी अभिनेताको रुपमा लिइन्छ । उनको मुस्कान र अभिनयले युवतीहरु भुतुक्कै हुने गर्थे । यी सबै कुराले उनी चलचित्र क्षेत्रमा राम्ररी जम्छन् जस्तो लागेको थियो । तर, उनी चलचित्र क्षेत्रमा छिटै सेलाए ।
    केही बर्ष....

  • उत्तेजक दृश्यहरु भएको फिल्मबाट ४८ दृश्य हटाइने

    न्यूजलय मङ्गलबार २४, साउन २०७४

    मुम्बई । हिन्दी चलचित्र ‘बाबूमोशाय बंदूकबाज’ का ४८ दृश्य काटिने भएका छन् । समाजले पचाउन नसकिने भिडियो भएको भन्दै ती दृश्यमाथि सेन्सरको कैची लाग्ने भएको हो ।
    भारतका चर्चित कलाकार नवाजुद्धीन सिद्धीकीको यो चलचित्रका ती दृश्यहरु काट्ने निर्णय सेन्ट्रल बोर्ड अफ सर्टिफिकेशन (सिबिएफसी) ले....

  • दिल तामाङको ह्रदयस्पर्शी गित ‘सागर को गहिराइ’ सार्वजनिक

    न्यूजलय मङ्गलबार २४, साउन २०७४

    इटहरी । ‘सागर को गहिराइ भन्दा गहिरो’ बोलको म्युजिक भिडियो ल्याएका छन् । शब्द र संगित समेत उनकै रहेको यो भिडियोलाई भिबोर पोखरेलले निर्देशन गरेका छन् । यसअघि पनि विभिन्न गितबाट चर्चा बटुलेका गायक तामाङ यो गितलाई दर्शकले रुचाउनेमा उनी विश्वस्त छन् ।

    सबै प्रकार....

  • ग्लोरी मिडियाको हँसीलो मुहार सार्वजनिक

    न्यूजलय मङ्गलबार २४, साउन २०७४

    इटहरी । ग्लोरी मिडिया होमको प्रोडक्सनमा बनेको हँसीलो मुहार गीतको भिडियो सार्वजनिक भएको छ । दिपेन राईको शब्द सङ्गीत रहेको उक्त गीतमा उज्जल किरणको स्वर रहेको छ । यस गीतमा प्रदीप सेन्चुरी र रुबिना गहतराजको अभिनय रहेको छ । देबराज सिग्देलको छायांकनमा बनेको उक्त गीतलाई....

  • गंगाले ल्याईन तीजको कोसेली ‘माइतीको देश’

    न्यूजलय बुधबार ११, साउन २०७४

    इटहरी । चर्चित गायिका गंगा गौतमले तिजको कोसेली स्वरुप नयाँ एल्बम निकालेकिछन् । उनको पाँचौ एल्बमको रुपमा ‘माइतीको देश’ ल्याएकिहुन् । यस अघि पनि विभिन्न एल्बम निकालेर चर्चा बटुलेकी गौतमको यो एल्बम श्रावण भित्रमा सार्वजनिक हुनेभएको छ ।
    उनको चौथो एल्बम भने सार्वजनिक हुन....