Newslaya Home

कला

  • मिसेस तीज इटहरीको ताज रञ्जुलाई (फोटो फिचरसहित)

    न्यूजलय बुधबार ०७, भदौ २०७४

    इटहरी । द विहानी डान्स एण्ड इन्टरटेनमेन्टले आयोजना गरेको मिसेस तीज इटहरी–२०७४ को उपाधि रञ्जु सिग्देलले जितेकी छन् । यस्तै इन्दिरा बस्नेत फस्ट रनर अप र तुलशा थापा भट्टराई सेकेण्ड रनर अप भएकी छन् । 
    १७ जना विवाहित महिलाहरु सहभागी प्रतियोगितामा सबैलाई कुनै न....

  • ​'को १ छ, छ १ छ' ले पायो सकारात्मक प्रतिक्रिया

    न्यूजलय मङ्गलबार ०६, भदौ २०७४

    काठमाडौ । बिराटनगरबाट बेलबारी सम्मको यात्रा समेटिएको नाटक ‘गाडी नं. को १ छ, छ १ छ’ ले काठमाडौको मण्डला थिएटरमा राम्रो प्रतिक्रिया पाईरहेको छ । जिरो सर्कल इन्टरटेनमेन्ट्सको प्रस्तुतीमा देखाइएको नाटक म्युजिकल लब स्टोरीमा आधारित छ । नाटकलाई आधा सुरले निर्देशन गरेका हुन् । 
    ....

  • ​एपीवानको लागि प्रकाश सुब्बाको ‘हाउस पार्टी’

    न्यूजलय मङ्गलबार ०६, भदौ २०७४

    इटहरी । टेलिसिरियल हाउस पार्टीको सुभ मुहुर्त गरिएको छ । दृश्य दर्शन प्रोडक्सनले उत्पादन गर्न लागेको टेलिसिरियल हाउस पार्टीको शुभ मुहुर्त गरिएको हो । 
    टेलिसिरियलको लेखन तथा निर्देशन कलाकार प्रकाश सुब्बाले गरेका छन् भने सहायक निर्देशन सरोज केसीले गरेका छन् । सामाजिक विषयवस्तुलाई आधार....

  • ​चलचित्र ‘जोनी जेन्टलमेन’ को ट्रेलर सार्वजनिक

    न्यूजलय मङ्गलबार ०६, भदौ २०७४

    काठमाडौं । चलचित्र ‘जोनी जेन्टलमेन’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रमा पल शाह र आँचल शर्माको मुख्य भूमिका रहेको छ ।  
    चलचित्र ‘म यस्तो गीत गाउँछु’ बाट राम्रो प्रतिक्रिया पाएका पल शाह युवापुस्तामाझ लोकप्रिय छन् । पल र आँचलका साथमा यो फिल्ममा....

  • ​प्रजिता भइन् २०१७ को मिस टिन पूर्वाञ्चल

    न्यूजलय आइतबार ०४, भदौ २०७४

    धुलाबारी । झापा बिर्तामोडकी प्रजिता पाठक मिस टिन पूर्वाञ्चल २०१७ को विजेता भएकी छिन् । बिर्ता मिडिया एन्ड इन्टरटेन्मेन्ट प्रालि र धुलाबारी जेसीजले आयोजना गरेको मिस टिन पूर्वाञ्चलको शनिबार धुलाबारीमा सम्पन्न फिनालेमा पाठक विजेता भएकी हुन् । 
    २६ जना प्रतिस्पर्धीलाई उछिन्दै पाठक विजेता बन्न....

  • ​पहिलेकी मनिषा, अहिलेकी मनिषा (फोटो फिचरसहित)

    न्यूजलय आइतबार ०४, भदौ २०७४

    धरान । बलिउडकी चर्चित नायिका मनिषा कोइराला यतिखेर नेपालमा धेरै देखिन्छिन् । क्यान्सरको उपचार पछि उनी अहिले स्वास्थ्य क्षेत्रकी दूत झै भएकी छिन् । उनी स्वास्थ्य चेतना जगाउँदै विभिन्न ठाउँमा देखिने गरेकी छिन् । सोही क्रममा उनी केही साताअघि सुनसरीको धरानमा आयोजित एउटा कार्यक्रममा सहभागि....

  • गृहणी नृत्य प्रतियोगितामा श्रेष्ठ विजयी (फोटो फिचरसहित)

    न्यूजलय शनिबार ०३, भदौ २०७४

    इटहरी । नागी डान्स सेन्टर इटहरीले गरेको गृहणी एकल तीज नृत्य प्रतियोगिताको उपाधि सृजना राई श्रेष्ठले जितेकी छिन् ।
    सेन्टरले गरेको दोस्रो गृहणी नृत्य प्रतियोगितामा अनुजा अधिकारी दोस्रो, सृष्टि लिम्बू तेस्रो र गंगा राई चौथो भएका थिए । टुबोर्गले प्रायोजन गरेको प्रतियोगिता महिलाको ठूलो....

  • बाढी पीडितलाई सहयोग जुटाउँदै कलाकार गुरुङ

    न्यूजलय बिहीबार ०१, भदौ २०७४

    इटहरी । आर्थिक अवस्था कमजोर भएर पढ्न नपाइरहेका बालिकाहरुलाई अध्ययनमा सहयोग गरेका समाजसेवी कलाकार नवीन गुरुङ (गुरुङ सोल्टी)ले बाढी पीडितहरुको लागि समेत सहयोग जुटाएका छन् । 
    उनले इटहरीका बाढी पीडितको लागि शिष्टाचार अभियान नेपालका अभियन्ता सुमन दाहालमार्फत् सहयोग जुटाएका हुन् । दाहालले बाढीमा परी परिवारका....

  • ​‘ए मेरो हजुर २’को ‘मरिलानु छ के र’ गीत सार्वजनिक (भिडियोसहित)

    न्यूजलय बिहीबार ०१, भदौ २०७४

    चलचित्र ‘ए मेरो हजुर २’मा समावेश ‘मरिलानु के छ र’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । चलचित्रको तेश्रो गीत रिलिजको आधा महिना अगाडि काठमाण्डौमा एक कार्यक्रमको बीचमा रिलिज गरिएको हो ।
    चलचित्र भदौ १६ गतेबाट रिलिज हुन भनिएको छ । चलचित्रलाई झरना थापाले....

  • ​वर्षाको ‘आकाशको तारा...’ सार्वजनिक (भिडियोसहित)

    न्यूजलय बिहीबार ०१, भदौ २०७४

    काठमाडौं । गायिका वर्षा कर्माचार्यको ‘आकाशको तारा’ बोलको गीत बिहीबार सार्वजनिक भएको छ । वर्षले आफ्नै युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेकी हुन् । 
    यस गीतमा संगीतकार हरकुलिश बस्नेतको शब्द तथा संगीतमा रहेको छ । धिरज अधिकारीको निर्देशनमा बनेको म्युजिक भिडियोमा गायिका वर्षासँगै शिव गुरुङ....