Newslaya Home

कला

  • ​प्लास्टिक सर्जरी गरेर श्रीदेवीले गरिन् ओठ परिवर्तन

    न्यूजलय बिहीबार ११, माघ २०७४

    मुम्बई ।  बलिउड अभिनेत्री श्रीदेवीले अनुहार र ओठको प्लास्टिक सर्जरी गरेकी छन् ।
    अभिनेत्रीहरूले आफूलाई अझ सुन्दर र जवान देखाउन प्लास्टिक सर्जरी गर्ने क्रम बढेसँगै   
    उनले पनि मुहार र ओठको प्लास्टिक सर्जरी गरेकी हुन् । सर्जरीपछि उनको ओठ ठुलो भएको छ ।....

  • ​सौगात मल्लले बजाए पन्चेबाजा (भिडियोसहित)

    न्यूजलय बिहीबार ११, माघ २०७४

    काठमाडौं । चलचित्र ‘पन्चेबाजा’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार दरबारमार्ग स्थित क्युज चलचित्र भवनमा एक कार्यक्रमका बिच ट्रेलर सार्वजनिक गरिएको हो । 
    ट्रेलरमा चलचित्रका मुख्य अंसहरु हाइलाइट गरिएको छ । घनश्याम लामिछाने निर्देशित चलचित्र ‘पन्चेबाजा’को ट्रेलरमा कलाकार सौगात मल्ल, कर्मा, जस्मिन श्रेष्ठ, सिर्जना....

  • ​जिग्री र रक्षाको विवाह !

    न्यूजलय बुधबार १०, माघ २०७४

    काठमाडौं । टेलिफिल्म भद्रगोलका कलाकार कुमार कट्टेल (जिग्री) र रक्षा श्रेष्ठ (रक्षा) निकै परिचित नाम हुन् ।  
    यी परिचित कलाकार जिग्री र रक्षाको विवाहको तस्बिर सार्वजनिक भएको छ । तर, उनीहरुको विवाह वास्तविक जीवनमा भने भएको होइन । सुटिङका क्रममा उनीहरुको विवाह भएको हो....

  • ​नेपाल आइडलका निशानको पहिलो गीत सार्वजनिक (भिडियोसहित)

    न्यूजलय बुधबार १०, माघ २०७४

    काठमाडौं । सांगीतिक रियालिटी शो नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईको पहिलो गीत सार्वजनिक भएको छ । ‘आफ्नै छायाँसँग पनि’ बोलको गीतसँगै भिडियो सार्वजनिक भएको हो । 
    भिडियोमा निशानसहित नायिका जेबिका कार्की र अनिल थापाको अभिनय रहेको छ । भिडियो निर्देशन युवराज वाइबाले गरेका....

  • ​गुजरातमा चलचित्र ‘पद्मावत’ को प्रदर्शन रोक्न माग

    न्यूजलय बुधबार १०, माघ २०७४

    काठमाण्डौं । चलचित्र ‘पद्मावत’ बिहीबार प्रदर्शनमा आउँने भएपछि प्रदर्शन रोक्न भारतको गुजरातमा हिंसात्मक घटना भैरहेको छ । 
    गुजरातको अहमदाबादमा मंगलबार साँझ तीनवटा मल्टिप्लेक्स अगाडि प्रदर्शन भएको थियो भने सवारी साधनमाथि तोडफोड र आगजनी भएका छन् ।
    चलचित्र ‘पद्मावत’ रिलीज भए अखिल भारतीय क्षत्रीय....

  • ​शाहरुखलाई अन्तर्रा्ष्ट्रिय सम्मान

    न्यूजलय बुधबार १०, माघ २०७४

    काठमाडौं । सामाजिक कार्यमा योगदान पु¥याए वाफत सम्मान हुने विश्वका ती तीन कलाकार मध्ये एक शाहरुख खान पनि हुन । बलिउड सुपरस्टार शाहरुख खानलाई स्वीट्जरल्याण्डको दावोसमा आयोजित २४ औं विश्व आर्थिक मञ्च शिखर सम्मेलनमा क्रिस्टल अवार्डबाट सम्मानित गरिएको छ । 
    शाहरुख खान केवल अभिनय....

  • ​श्वेताको कान्छी सार्वजनिक (ट्रेलर सहित)

    न्यूजलय बुधबार १०, माघ २०७४

    इटहरी । आगामी फागुन ४ गतेबाट प्रदर्शनमा आउने फिल्म कान्छी को ट्रेलर सार्वजनिक भएको छ । नायिका श्वेता खड्काको निर्माणमा तयार भएको फिल्मको कान्छीको ट्रेलर मंगलबार राजधानीमा एक कार्यक्रमका विच सार्वजनिक गरिएको हो । 
    फिल्मको ट्रेलरमा कमेडी, रोमान्स र रोदनलाई देखाइएको छ । कान्छीमा....

  • ​एकीकृत नमुना सन्तपुर बस्ती निर्माण कार्य अन्तिम चरणमा (फोटो फिचर सहित)

    न्यूजलय बुधबार १०, माघ २०७४

    इटहरी । गत असोज ४ गतेबाट हाँस्यकलाकारद्धय सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ ले निर्माण सुरु गरेको एकीकृत नमुना सन्तपुर बस्तीको कार्य अन्तिम चरणमा पुगेको छ । रौतहटको चन्द्रपुरस्थित निर्माण भएको बस्तीमा ४७ वटा घर, एक सामुदायिक भवन, मन्दिर, खानेपानीको धारा, सार्बजनिक शौचालय, भ्यु....

  • ​आमिर खानको फिल्म भारतमा भन्दा चीनमा चल्यो

    न्यूजलय मङ्गलबार ०९, माघ २०७४

    काठमाडौं । बलिउडका हिट अभिनेता आमिर खानले चीनमा पनि आफ्नो अभिनयको जादू् देखाएका छन् । भारतपछि आमिरका फ्यानहरु चीनमा सबैभन्दा बढी रहेका छन् । त्यही कारणले पोस्टरमा उनको अनुहार मात्र हुँदैमा पनि चिनियाँ बजारमा भारतीय फिल्मले राम्रो बजार लिएका छन् । 
    आमिरको फिल्म ‘सीक्रेट....

  • ​सलमान बने इरानमा सर्वोत्कृष्ट अभिनेता

    न्यूजलय मङ्गलबार ०९, माघ २०७४

    काठमाण्डौं । बलिउड अभिनेता सलमान खान अभिनीत चलचित्र ‘सुल्तान’ ले इरानमा भएको तेहरान अन्तराष्ट्रिय स्पोर्टस फिल्म फेस्टिवल मा मुख्य विधामा कब्जा जमाएको छ।
    सलमान खानले २०१६ मा रिलिज भएको ‘सुल्तान’ बाट अन्तराष्ट्रिय स्तरमा अझै सफलता बटुलिरहेका छन् । फेस्टिवलमा सलमान सर्वोत्कृष्ट अभिनेता भए भने....