Newslaya Home

कला

  • ​दिनेश कोइराला अभिनित ‘मैले सुने तिम्रो खबर’को भिडियो सार्वजनिक

    न्यूजलय आइतबार १८, भदौ २०७४

    इटहरी । इटहरीबाट आफ्नो संगित तथा कलाकारिता यात्रा सुरु गरेका दिनेश कोइरालाको अभिनय रहेको ‘मैले सुने तिम्रो खबर’ बोलको भिडियो सार्वजनिक भएको छ । सागर क्षितिजको शब्दमा रहेको सो गितमा चर्चित गायिका मेलिना राइको स्वर रहेको छ । भिडियोलाई सरोज के.सी.ले निर्देशन गरेकाछन् । 
    ....

  • ​विराटनगरमा घुम्नै पर्ने १० ठाउँ यस्ता छन् (भिडियो)

    न्यूजलय आइतबार १८, भदौ २०७४

    इटहरी । प्रदेश नम्बर १ को मुख्य शहरको रुपमा रहेको विराटनगर उपमहानगरपालिकामा घुम्नै पर्ने १० स्थानको दृश्य समेटिएको ट्राभल भिडियो निर्माण भएको छ । विभिन्न ठाउँका पर्यटकिय स्थानहरुलाई समेटेर ट्राभल भिडियो बनाउँदै आएको इस्ट नेपाल टुर नामक युट्युब च्यानलले शनिबार विराटनगरको भिडियो सार्वजनिक गरेको छ....

  • ​भारतीय हाँस्य कलाकार सुनिल ग्रोबर अस्पताल भर्ना

    न्यूजलय शनिबार १७, भदौ २०७४

    डा. मसुर गुलाटिका नामले प्रसिद्ध भारतीय हाँस्य कलाकार सुनिल ग्रोबर अस्पताल भर्ना भएका छन् । 
    कपिल शर्मा सो बाट आफूलाई स्थापित गराएका उनी डेंगु भएपश्चात् एसियन हार्ट इन्स्टिच्युटमा भर्ना भएका हुन् । सुनिलले केही समयअघि विवादका कारण कपिल शर्मा सो छाडेका थिए । लगातार....

  • ​यस्तो बन्यो ‘छक्का पञ्जा-२’ को पहिलो पोस्टर

    न्यूजलय शनिबार १७, भदौ २०७४

    काठमाडौं । नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा-२’ को पोस्टर शुक्रबार फेसबुक मार्फत सार्वजनिक भएको छ । फिल्मका निर्माता तथा कलाकार दीपकराज गिरीले आफ्नो फेसबुकबाट अफिसियल पोस्टर सार्वजनिक गरेका हुन् । 
    उक्त पोस्टरमा चलचित्रका मुख्य कलाकारहरु देखिन्छन् । चलचित्रमा दीपकराज गिरी, प्रियंका कार्की, स्वस्तिमा खड्का,....

  • नेपाल आइडल फेरि बिवादमा, पैसाको चलखेल रहेको आरोप

    न्यूजलय शनिबार १७, भदौ २०७४

    इटहरी । नेपाली इतिहासमै पहिलो पटक गरिएको ठुलो गायन रियालिटी शो नेपाल आइडल फेरि विवादमा तानिएको छ । शुक्रबार भएको कार्यक्रममा चार मध्ये एक प्रतियोगी बाहिरिनु पर्ने हो । तर निर्णायकहरुले आफुहरुको शक्ति भन्दै यस पटक कोही आउट नहुने घोषणा गरे । छनौटको अन्तिम चरणमा....

  • को बाहिरियो आज नेपाल आइडलबाट ?

    न्यूजलय शनिबार १७, भदौ २०७४

    काठमाडौ । चर्चित टेलिभिजन रियालिटी शो ‘नेपाल आइडल’ का शिर्ष चार प्रतिस्पर्धीले बिहिबार र शुक्रबार आफ्नो प्रस्तुति दिएका छन् । शुक्रबारको इलिमिनेशन राउण्ड मा कोहि पनि प्रतिस्पर्धी बाहिरिएका छैनन् ।यो साता एक जना प्रतिष्पर्धी बाहिरिने भएपनि जजहरुले हस्तक्षेप गरेका हुन् । 'डिजर्भ गर्नेले नै जित्नु....

  • ​इटहरीमा शनिबार अमेरिका–नेपाल साँस्कृतिक मेला

    न्यूजलय शुक्रबार १६, भदौ २०७४

    इटहरी । नेपाल–अमेरिकाको कुटनीतिक साइनो गाँसिएको ७० वर्षको अवसरमा इटहरीमा शनिबार साँस्कृतिक कार्यक्रम हुँदैछ । 
    राजधानीबाहिर पोखरामा गरिएको यस्तो कार्यक्रम पूर्वमा इटहरीमा आयोजना हुँदैछ । अमेरिकी दूतावासले यसलाई सांस्कृतिक मेला नाम दिएको छ । 
    संगीत साधना प्रतिष्ठानको स्थानीय संयोजनमा हुने उक्त सांस्कृतिक मेला....

  • '​ए मेरो हजुर २’ आजबाट देशभरी प्रदर्शन हुँदै

    न्यूजलय शुक्रबार १६, भदौ २०७४

    इटहरी । आज बाट ‘ए मेरो हजुर २’ देशभरी प्रदर्शन हुँदैछ । हिजो मात्र काठमाडौंमा गरिएको प्रिमियर शोमा राम्रै तारिफ पाएको थियो । बहुप्रतिक्षित चलचित्र ‘ए मेरो हजुर २’ को चर्चा ब्यापक नै रहेको छ । 

    छोटो समयमा फिल्मको ट्रेलर हेर्नेको संख्या....

  • ​नाट्य निर्देशक सोनु जयन्ती बजाजको विज्ञापनमा

    न्यूजलय बिहीबार १५, भदौ २०७४

    इटहरी । इटहरीमा रहेर २ दशकदेखि नाट्य क्षेत्रमा लागेका सोनु जयन्ती दश वर्षदेखि संस्थागत रुपमै नाट्य क्षेत्रमा छन् । कलालय नामक नाट्य संस्थाबाट नाट्यकर्म गर्ने जयन्ती मूलतः नाटक कर्म नै गर्छन् । फाट्टफुट्ट केहि नेपाली चलचित्रमा पनि अभिनय गरेर चर्चा कमाएका जयन्ती अब बहुरास्ट्रिय बजाज....

  • ​पुनः नाटकमा फर्किइन नम्रता

    न्यूजलय बिहीबार १५, भदौ २०७४

    इटहरी । पर्वपछि अभिनेत्री नम्रता श्रेष्ठ नाटकमा फर्किएकी छिन् । दर्शकले फेरि श्रेष्ठलाई नाटकमा देख्न पाउने भएका छन् । यसअघि ३ वटा नाटकमा अभिनय गरिसकेकी नायिका फेरि ‘गोल्डेन ब्याइ’ नामक नाटकमा आगामी सेप्टेम्बर १ देखि १० तारिखसम्म मञ्चन हुने नाटकमा उनले अभियन गर्ने भएकी छिन्....