Newslaya Home

कला

  • ​चर्चामा अल्लु अर्जुनको नयाँ फिल्मको ट्रेलर (भिडियो)

    न्यूजलय सोमबार २४, पुष २०७४

    काठमाडौं । साउथका स्टार अल्लु अर्जुन अभिनित फिल्म ‘ना पेरु सूर्या ना इल्लु इन्डिया’ को ट्रेलर सार्वजनिक भएको छ । यस फिल्मको ट्रेलरलाई नेपालमा निक्कै रुचाइएको छ । 
    साउथ इण्डियन फिल्मका फ्यान नेपालमा धेरै रहेका कारण साउथका गतिविधि र स्टारलाई नेपाली दर्शक पनि फलो....

  • ​नागी डान्स सेन्टरको ‘कुर्ले ढुकुर’ (भिडियो सहित)

    न्यूजलय सोमबार २४, पुष २०७४

    इटहरी । नागी डान्स सेन्टर इटरीले नयाँ ‘कुर्ले ढुकुर’ सार्वजनिक गरेको छ । गायक पदम गुरुङ्गको स्वरमा रहेको ‘कुर्ले ढुकुर’ लाई आइतबार सङ्स् नेपालको युट्युव च्यानल मार्फत सार्वजनिक गरेको हो । गुरुङ्गको स्वरमा रहेको ‘कुर्ले ढुकुर’को भिडियोमा भने इटहरीको नागी डान्सका कलाकारहरुले अभिनय गरेका छन्....

  • तीन सय करोड क्लबमा सलमानको ‘टाइगर जिन्दा है’

    न्यूजलय आइतबार २३, पुष २०७४

    काठमाडौं। सलमान खान र कटरिना कैफको अभिनय रहेको फिल्म ‘टाइगर जिन्दा है’ तीन सय करोड क्लबमा प्रवेश गर्न सफल भएको छ । गत डिसेम्बर २२ मा रिलिज भएको यो फिल्म शनिवार तीन सय करोड क्लबमा प्रवेश गर्न सफल भएको हो । अली अब्बास जफरले निर्देशन....

  • ​‘रोमियो एण्ड मुना’ को पोष्टरमा विनय र सृष्टिको प्रेम

    न्यूजलय आइतबार २३, पुष २०७४

    काठमाडौं । फागुन ११ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘रोमियो एण्ड मुना’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । 
    सार्वजनिक पोस्टरमा रोमियो अर्थात् विनय श्रेष्ठ र मुना अर्थात् सृष्टि श्रेष्ठ प्रस्तुत छन् । पोष्टरमा उनीहरुबीच एक–अर्काप्रतिको प्रेमभाव देखाइएको छ । नरेशकुमार केसी निर्देशित ‘रोमियो एण्ड....

  • ​ ‘कान्छी’ र ‘मंगलम’ भिड्ने तयारीमा

    न्यूजलय आइतबार २३, पुष २०७४

    काठमाडौं । फिल्म ‘कान्छी’ र ‘मंगलम’ फागुन ४ गतेबाट प्रर्दशन हुने भएका छन् । 
    ‘मंगलम’को प्रदर्शन मिति फाइनल भइसके पछि  ‘कान्छी’ को मिति फाइनल भएको हो ।
    यसअघि माघ २६ गते प्रदर्शनमा आउने भनि मिति तोकीएको फिल्म ‘कान्छी’ ले  अनमोल केसीको फिल्म ‘कृ’....

  • ​ऐश्वर्याले मागिन् १० करोड ,सबै चकित

    न्यूजलय आइतबार २३, पुष २०७४

    काठमाडौँ । विवाह गरेपछि छोरी जन्माएर घरमै बसेकी ऐश्वर्या बलिउडमा फर्किएसँगै फिल्म फन्ने खाँ मा सक्रिय भएकी छिन् । 
    उनको फिल्म आगामी इदमा रिलिज हुँदैछ , जसको टक्कर सलमानको रेस ३ सँग हुनेछ । यसपछि ऐश्वर्यालाइ लगातार फिल्मको प्रस्ताव आइरहेको छ । हालै उनलाई....

  • ​अनिल कपूर भए ‘रेस ३’ मा कैदी

    न्यूजलय आइतबार २३, पुष २०७४

    नयाँ दिल्ली । अभिनेता अनिल कपूरको ’रेस ३’ को नयाँ लुक्स सार्वजनिक भएको छ । उक्त लुक्समा उनी कैदीको रुपमा देखिएका छन् । यो लुकमा उनका तीन वटा फोटो सामाजिक सञ्जालमा सेयर भएका छन् । 
    सो फिल्ममा बलिउडका खान सलमान खानको अभिनय रहेको छ....

  • ​चेतन धमलाको ‘पौरख’ सार्वजनिक

    न्यूजलय आइतबार २३, पुष २०७४

    इटहरी । इटहरी एफ.एमका सञ्चालक एवम् पत्रकार चेतन धमलाको पुस्तक ‘पौरख’ सार्वजनिक भएको छ । शनिबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सो पुस्तक विमोचन गरेका हुन् । 
    धमलाको पुस्तकमा पौरखीको कथा समेटिएको छ । उक्त पुस्तकमा १० विधाका स–सानो पुँजीबाट स्थापित....

  • ​ यसरी हँसाए डाक्टर गुलाटीले नेपाली दर्शकलाई (भिडियो)

    न्यूजलय शनिबार २२, पुष २०७४

    काठमाडौं । कहिले डाक्टर मशहुर गुलाटी त कहिले गुत्थी बनेर दर्शकलाई हसाउने भारतीय कलाकार सुनील ग्रोवर शुक्रबार नेपाली दर्शकमाझ आएका थिए।
    एक कर्पोरेट शोमा सहभागी हुन काठमाडौं आएका सुनीलले सोल्टी होटलमा आयोजित एक कार्यक्रममा दर्शकलाई पेट मिचिमिचि हँसाए।
    कार्यक्रममा सुनीलले  गुत्थी र डाक्टर....

  • ​ सलमानलाई मार्ने धम्की

    न्यूजलय शनिबार २२, पुष २०७४

    काठमाडौं । भारतका एक गुण्डा नाइकेले बलिउड स्टार सलमानलाई ज्यान मार्ने धम्कि दिएका छन् ।
    जोधपुरस्थित कोर्टमा उपस्थित भएका सलमानलाई अन्तर राज्य गिरोहका नाइके लरेन्स विश्रोईले मार्ने धम्की दिएका हुन् । नाइके लरेन्सले ‘देख्नमा हामी छात्र हौं तर, सलमानलाई जोधपुरमा मार्नेछौं ,तब प्रहरीले थाहा....