Newslaya Home

कला

  • ​सुपर मोडल नेपालमा प्रनिशा

    न्यूजलय शुक्रबार २८, पुष २०७४

    इटहरी । धनकुटा जिल्लाको प्रख्रिबासमा जन्मिएकी प्रनिशा पोखरेलको एयर होस्टेज बन्ने रुचि छ । सानै देखि एयर होस्टेज बन्ने लक्ष लिएकी पोखरेलको बुवा अमर पोखरेल र आमा सावित्रा पोखरेलको कोखबाट वि.सं २०५५ सालमा धनकुटा जिल्लाको प्रख्रिबास साविकको वाड नं. ८ मा जन्मिएकी हुन् । सुष्मा....

  • माग्ने बुढाले पहिलो पटक छुट्टै फिल्म खेल्दै

    न्यूजलय शुक्रबार २८, पुष २०७४

    काठमाडौं । हाँस्य कलाकार केदार घिमिरे(माग्ने बुढा) पहिलो पटक ‘छक्का पञ्जा’ टिमबाट बाहिरीएका छन् । 
    उनी हालै सुदर्शन थापाको निर्देशन तथा अभिनेत्री पूजा शर्माको निर्माणमा बन्न लागेको अनटाइटल प्रोजेक्टमा अनुबन्ध भएका छन् ।
    ‘छ एकान छ’ फिल्मबाट पहिलो पटक ठूलोपर्दामा पाइला राखेका माग्ने....

  • ​‘टाइगर जिन्दा हे’ ले तोड्यो ‘सुल्तान’ को रेकर्ड, कमायो तीन सय करोड भन्दा माथि

    न्यूजलय बिहीबार २७, पुष २०७४

    काठमाडौं । टाइगर जिन्दा हे फिल्मले तीन सय करोड  भन्दा माथिको व्यपार गर्न सफल भएको छ ।
    बलिउड स्टार सलमान खान अभिनित फिल्म टाइगर जिन्दा हे तेस्रो हप्तमा प्रदर्शन हुँदै गर्दा  फिल्मले तीन सय १३ करोडको व्यपार गर्न सफल भएको छ । सलमान अभिनित....

  • ​शिव परियारको ‘आँसुको अर्थ’मा स्वस्तिमा र आकाश (भिडियोसहित)

    न्यूजलय बिहीबार २७, पुष २०७४

    काठमाडौं । गायक शिव परियारको स्वरमा रहेको ‘आँसुको अर्थ’को म्युजिक भिडियो सार्वजनिक भएको छ । आफ्नै युट्युब च्यानल मार्फत परियारले भिडियो सार्वजनिक गरेका हुन् ।
    यसअघि नै उक्त गीतको अडियो सार्वजनिक भइसकेको थियो । अडियोको सफलतासँगै शिवले गीतको भिडियो ल्याएका हुन् ।
    भिडियोमा....

  • ​अमेरिकन गायिका आइशा नेपाल आउँदै

    न्यूजलय बुधबार २६, पुष २०७४

    काठमाडौं । अमेरिकन गायिका एवं र्‍याप एक्टिभिस्ट आइशा फुकुशिमा नेपाल आउने भएकी छन् । नेपालका लागि अमेरिकन राजदुत अलैना बि तेप्लिजले आइशासँगको फोटो सेयर गर्दै उनी पुनः नेपाल आउने जानकारी गराएकी हुन् ।
    यसअघि सन् २०१७ मा उनी नेपाल आएर काठमाडौंको भृकुटी मण्डपमा कन्सर्ट....

  • ‘परी’को ट्रिजरमा देखियो अनुष्काको यस्तो डरलाग्दो रूप (ट्रिजरसहित)

    न्यूजलय बुधबार २६, पुष २०७४

    काठमाडौं । अनुष्‍का शर्माद्वारा अभिनित चलचित्र ‘परी’को ट्रिजर सार्वजनिक भएको छ । 
    चलचित्रको प्रदर्शन मिति तय गर्दै ट्रिजर सार्वजनिक गरिएको हो । ट्रिजरमा अनुष्‍का शर्मा मात्र देखिएकी छन् । ट्रिजरको सुरुवातमा सुन्दरी देखिने उनी अन्त्‍यमा पुग्दा डरलाग्दो अवतारमा देखिन्छिन् । 
    ‘परी’ुले ९ फेब्रुअरीलाई....

  • ​दोश्रो पुर्वाञ्चल नाट्य यात्रा २०७४ इटहरीमा (फोटो फिचरसहित)

    न्यूजलय मङ्गलबार २५, पुष २०७४

    इटहरी । पुर्वका बिभिन्न शहर र गाउँलाई समेटने गरी यही मंगलबारदेखि दोस्रो पुर्वाञ्चल नाट्य यात्रा २०७४ सुरु भएको छ । 

    मण्डला थिएटर नेपालको चर्चित नाटक सरजमिनको धुम्ति रंगमञ्च मार्फत पूर्वका प्रमुख शहर इटहरीबाट बेलबारी, चुलाचुली, धुलाबारी, झोराहाट, रमाईलो, लेटाङ र बिराटनगरमा गरि....

  • ​किन उडे नायक आर्यन फिलिपिन्स ?

    न्यूजलय मङ्गलबार २५, पुष २०७४

    काठमाडौं । आफ्नो ड्रिम प्रोजेक्ट चलचित्र ‘कायरा’ छायाङ्कनको लागी नायक आर्यन सिग्देल फिलिपिन्स उडेका छन् । आफ्नै होम प्रोडक्सनबाट निर्माण हुन लागेको ‘कायरा’लाई लिएर टिम सहित सोमबार राती चलचित्र युनिट फिलिपिन्स उडेको हो । श्रीमान् र टिमलाई बिदाइ गर्न आर्यनकी श्रीमती सपना भण्डारी एयरपोर्ट पुगेकी....

  • ​बलिउडकी सर्वाधिक मंहगी अभिनेत्री दिपिका

    न्यूजलय मङ्गलबार २५, पुष २०७४

    काठमाण्डौं । बलिउडकी नायिका दिपिका पादुकोण सर्वाधिक हिट र व्यावसायिक रूपमा सफल चलचित्र दिने नायिका रूपमा परिचित छिन् ।
    सिनेकर्मी फोब्र्स पत्रिकाले धनी सिनेकर्मीको सूची प्रकाशित गर्ने क्रममा दिपिका पादुकोणको नाम  प्रकाशीत गरेको छ । उनी बलिउडमा धनी सिनेकर्मी मध्ये छैटौँ स्थानमा परेकी छिन्....

  • ​बलिउडकी नायिका काजल अग्रवाल साउथ फिल्ममा व्यस्त

    न्यूजलय सोमबार २४, पुष २०७४

    काठमाडौं । बलिउडबाट डेब्यू गरेकी नायिका काजल अग्रवाल पछिल्लो समय साउथ फिल्ममा व्यस्त छिन् । 
    साउथका अधिकांश फिल्ममा देखिने नायिका  काजल अग्रवालले सिंघम, स्पेसल २६, र दो लाफ्जोकी कहानी लगायतका बलिउड फिल्ममा अभिनय गरिसकेकी छिन्  ।
    हिन्दि फिल्म क्यु हो गया ना मार्फत....