Newslaya Home

कला

  • ​‘इन्टु मिन्टु लण्डनमा’ को फस्टलुक सार्वजनिक

    न्यूजलय शुक्रबार ०५, माघ २०७४

    काठमाडौं । फिल्म ‘इन्टु मिन्टु लण्डन’ को ७५ प्रतिशत छायांकन पुरा हुँदा फिल्मका दुई मुख्य कलाकारको फस्टलुक सार्वजनिक भएको छ। 
    रेनशा वान्तवा राईको निर्देशकिय डेब्यु फिल्मको नेपालमा खिच्नु पर्ने र युकेमा खिच्नु पर्ने पहिलो तालिका पुरा भएको रेनशाले जानकारी दिएकी छिन् ।
    फिल्मको....

  • ​पुनः विवाह गर्दै ऋतिक

    न्यूजलय शुक्रबार ०५, माघ २०७४

    काठमाडौं । भारतीय अभिनेता ऋतिक रोशनले फेरि विवाह गर्ने खबर सार्वजनिक भएको छ । सन् २००० मा सुजेन खानसँग विवाह गरेका उनले मतभेदका कारण १४ वर्षपछि सुजेनसँग डिभोर्स गरेका थिए । 
    तर, अब फेरि ऋतिकले विवाह गर्ने कुरा बाहिर आएसँगै उनको विवाह को सँग....

  • ​किन गरे मनोज गजुरेलले डिभोर्स ?

    न्यूजलय शुक्रबार ०५, माघ २०७४


    काठमाडौं । हाँस्यकलाकार मनोज गजुरेलले सम्बन्ध विच्छेद गरेका छन् । नेपाली हाँस्य क्षेत्रमा अगाडी रहेका मनोज गजुरेल र उनकी पत्नि मिना ढकाल गजुरेलले आपसी समझदारीमा डिभोर्स गरेको बताएका छन् ।
    सम्बन्ध विच्छेदबारे दुबै जना मौन रहे पनि विचारमा असहमति भएको पाइएको छ....

  • ​किन चोख्याए भाजपाका कार्यकर्ताले अभिनेता प्रकाश राज गएको स्थान ?

    न्यूजलय बिहीबार ०४, माघ २०७४

    काठमाडौं । भारतीय अभिनेता तथा निर्माता प्रकाश राजले केही दिनअघि कर्नाटक राज्यको सिर्सी सहरको एक कार्यक्रममा आफ्नो मन्तव्य राखेका थिए । उनले सम्बोधन गरेको सो मञ्च अपवित्र भएको भन्दै सत्ताधारी दल भारतीय जनता पार्टीका कार्यकर्ताले त्यसलाई चोख्याउन गहुँत छर्केका छन् ।
    अभिनेता राजले सिर्सी्स्थित....

  • ​हास्यकलाकार डिठ्ठा सापको निर्देशनमा चलचित्र ‘चङ्गा’ बन्ने

    न्यूजलय बिहीबार ०४, माघ २०७४

    काठमाडौं । हास्यकलाकार किशोर भण्डारी (डिठ्ठा साप)को निर्देशनमा चलचित्र ‘चङ्गा’ निर्माण हुने भएको छ । बुधबार राजधानीमा एक कार्यक्रम गरी फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो । 
    कमेडी जेनरमा निर्माण हुने यस चलचित्रमा बुद्धि तामाङ, कमलमणि नेपाल, अंकित खड्का, लक्ष्मी बर्देवा, राजन खतिवडा, जीवन....

  • ‘मिस्टर झोले’ले पाँच दिनमा दुई करोड भन्दा बढी कमायो

    न्यूजलय बिहीबार ०४, माघ २०७४

    काठमाडौं । चलचित्र  मिस्टर झोलेले पाँच दिनमा दुई करोड बढी कमाई गर्न सफल भएको  छ । । 
    शुक्रबारबाट प्रर्दशनमा आएको चलचित्र  मिस्टर झोलेले राम्रो कलेक्सन गर्न सफल भएको वितरक गोविन्द शाहीले बताए ।  पहिलो दुई दिनमै सिनेमाले १ करोड १० लाख कलेक्सन गरेको छ....

  • ​सुटिङ गर्दागर्दै घाइते भए अमिताभ बच्चन

    न्यूजलय बिहीबार ०४, माघ २०७४

    काठमाडौं । फिल्म सुटिङको क्रममा बलिउड अभिनेता अमिताभ बच्चन घाइते भएका छन् । 
    फिल्म ‘ठग्स अफ हिन्दुस्तान’मा आमिर खानसँग एक्सन गर्नु पर्ने दृश्यमा सेफ्टीको सामान लगाउन नमानेपछि अमिताव लडेर घाइते भएका हुन् । 
    भारतीय मिडियाका अनुसार उनको काँधमा गम्बीर चोट लागेको छ ।....

  • ​सरस्वती लामाले होश गुमाएपछी ! (भिडियोसहित)

    न्यूजलय बिहीबार ०४, माघ २०७४

    काठमाडौ । उडि जाने हावा गितबाट गायन क्षेत्रमा प्रवेस गरेकी सोलुखुम्बुकि सरस्वती लामा हट कलाकारको लिस्टमा पर्ने गर्छिन् । उनि गीत लेख्ने देखि लिएर संगीत दीने, भिडियोमा निर्देशन तथा मोडलिङ पनि गर्छिन ।
    तर उनीसंग भएको कलाकारिताले भन्दा उनको नग्न भल्गर प्रदर्शनले सांगीतिक क्षेत्रमा....

  • ​भारतको हरियाणामा पनि फिल्म ‘पद्मावत’ माथि प्रतिवन्ध

    न्यूजलय बिहीबार ०४, माघ २०७४

    काठमाडौं । निर्माण पक्षले पत्रपत्रिकामा विज्ञापन गरेर स्पष्टिकरण दिँए पनि बलिउड फिल्म ‘पद्मावत’ माथी उठेको विवाद समाधान हुन भने अझै सकेको छैन् । यस फिल्मलाई राजस्थान, मध्यप्रदेश र गुजरात सरकारले यसअघि नै  पूर्णतया प्रतिवन्ध लगाएका थिए । 
    पछिल्लो समयमा हरियाणा सरकारले हरियाणा प्रदेशमा फिल्म....

  • ​मेलिना राई र सुशान्त लमसालको ‘तिमी मेरै’ सार्वजनिक (भिडियो सहित)

    न्यूजलय बुधबार ०३, माघ २०७४

    काठमाडौं । मेलिना राई र सुशान्त लमसालको ‘तिमी मेरै’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतलाई युटयुबमार्फत सावर्जनिक गरिएको हो । 
    सुशान्त लमसालको शब्द रहेको उक्त गीतमा संगीत राम सिटौलाले दिएका हुन् ।