स्केच बनाउने धुर्मुस नमुना नेपाल बनाउँदै
इटहरी – सीताराम कट्टेल अर्थात धुर्मुस नेपालका चर्चित हाँस्य कलाकार हुन् । सोलुखुम्बु जिल्लाको साविक नेचाबेतघारी गाविस वाड नम्बर–७ मा वि.सं २०४० सालमा जन्मिएका कट्टेल नेपाल टेलिभिजनमा प्रसारित मेरी बास्सै नामक टेलिसिरियलबाट धुर्मुस नामले लोकप्रिय बनेका छन् ।
आठ वर्षको छँदा बसाई सरी झापा....