Newslaya Home

कला

  • ​चलचित्र ‘बन्धन’ को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

    न्यूजलय शुक्रबार १२, माघ २०७४

    काठमाडौं । चलचित्र ‘बन्धन’को ट्रेलर सार्वजनिक भएको छ । फागुन ११ लाई प्रदर्शन मिति तय गर्दै चलचित्र युनिटले ट्रेलर सार्वजनिक गरेको हो । 
    चलचित्रमा नायक सविन श्रेष्ठको मुख्य भूमिका रहेको छ । सार्वजनिक ट्रेलरमा प्रेम, रोदन, विछोड र सविनको एक्सनलाई देखाइएको छ । समीर....

  • ​फिल्म ‘गरुड पुराण’ बन्ने

    न्यूजलय शुक्रबार १२, माघ २०७४

    काठमाडौं । फिल्म ‘गरुड पुराण’को बन्ने घोषणा भएको छ । सुवास कोइराला र सुशन प्रजापतिले निर्देशन गर्ने चलचित्रको घोषणा काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा गरिएको हो । कमेडी जनराको चलचित्र अजित फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुन लागेको हो ।
    यस फिल्ममा कर्मा, प्रविन खतिवडा,....

  • ​प्लास्टिक सर्जरी गरेर श्रीदेवीले गरिन् ओठ परिवर्तन

    न्यूजलय बिहीबार ११, माघ २०७४

    मुम्बई ।  बलिउड अभिनेत्री श्रीदेवीले अनुहार र ओठको प्लास्टिक सर्जरी गरेकी छन् ।
    अभिनेत्रीहरूले आफूलाई अझ सुन्दर र जवान देखाउन प्लास्टिक सर्जरी गर्ने क्रम बढेसँगै   
    उनले पनि मुहार र ओठको प्लास्टिक सर्जरी गरेकी हुन् । सर्जरीपछि उनको ओठ ठुलो भएको छ ।....

  • ​सौगात मल्लले बजाए पन्चेबाजा (भिडियोसहित)

    न्यूजलय बिहीबार ११, माघ २०७४

    काठमाडौं । चलचित्र ‘पन्चेबाजा’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार दरबारमार्ग स्थित क्युज चलचित्र भवनमा एक कार्यक्रमका बिच ट्रेलर सार्वजनिक गरिएको हो । 
    ट्रेलरमा चलचित्रका मुख्य अंसहरु हाइलाइट गरिएको छ । घनश्याम लामिछाने निर्देशित चलचित्र ‘पन्चेबाजा’को ट्रेलरमा कलाकार सौगात मल्ल, कर्मा, जस्मिन श्रेष्ठ, सिर्जना....

  • ​जिग्री र रक्षाको विवाह !

    न्यूजलय बुधबार १०, माघ २०७४

    काठमाडौं । टेलिफिल्म भद्रगोलका कलाकार कुमार कट्टेल (जिग्री) र रक्षा श्रेष्ठ (रक्षा) निकै परिचित नाम हुन् ।  
    यी परिचित कलाकार जिग्री र रक्षाको विवाहको तस्बिर सार्वजनिक भएको छ । तर, उनीहरुको विवाह वास्तविक जीवनमा भने भएको होइन । सुटिङका क्रममा उनीहरुको विवाह भएको हो....

  • ​नेपाल आइडलका निशानको पहिलो गीत सार्वजनिक (भिडियोसहित)

    न्यूजलय बुधबार १०, माघ २०७४

    काठमाडौं । सांगीतिक रियालिटी शो नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईको पहिलो गीत सार्वजनिक भएको छ । ‘आफ्नै छायाँसँग पनि’ बोलको गीतसँगै भिडियो सार्वजनिक भएको हो । 
    भिडियोमा निशानसहित नायिका जेबिका कार्की र अनिल थापाको अभिनय रहेको छ । भिडियो निर्देशन युवराज वाइबाले गरेका....

  • ​गुजरातमा चलचित्र ‘पद्मावत’ को प्रदर्शन रोक्न माग

    न्यूजलय बुधबार १०, माघ २०७४

    काठमाण्डौं । चलचित्र ‘पद्मावत’ बिहीबार प्रदर्शनमा आउँने भएपछि प्रदर्शन रोक्न भारतको गुजरातमा हिंसात्मक घटना भैरहेको छ । 
    गुजरातको अहमदाबादमा मंगलबार साँझ तीनवटा मल्टिप्लेक्स अगाडि प्रदर्शन भएको थियो भने सवारी साधनमाथि तोडफोड र आगजनी भएका छन् ।
    चलचित्र ‘पद्मावत’ रिलीज भए अखिल भारतीय क्षत्रीय....

  • ​शाहरुखलाई अन्तर्रा्ष्ट्रिय सम्मान

    न्यूजलय बुधबार १०, माघ २०७४

    काठमाडौं । सामाजिक कार्यमा योगदान पु¥याए वाफत सम्मान हुने विश्वका ती तीन कलाकार मध्ये एक शाहरुख खान पनि हुन । बलिउड सुपरस्टार शाहरुख खानलाई स्वीट्जरल्याण्डको दावोसमा आयोजित २४ औं विश्व आर्थिक मञ्च शिखर सम्मेलनमा क्रिस्टल अवार्डबाट सम्मानित गरिएको छ । 
    शाहरुख खान केवल अभिनय....

  • ​श्वेताको कान्छी सार्वजनिक (ट्रेलर सहित)

    न्यूजलय बुधबार १०, माघ २०७४

    इटहरी । आगामी फागुन ४ गतेबाट प्रदर्शनमा आउने फिल्म कान्छी को ट्रेलर सार्वजनिक भएको छ । नायिका श्वेता खड्काको निर्माणमा तयार भएको फिल्मको कान्छीको ट्रेलर मंगलबार राजधानीमा एक कार्यक्रमका विच सार्वजनिक गरिएको हो । 
    फिल्मको ट्रेलरमा कमेडी, रोमान्स र रोदनलाई देखाइएको छ । कान्छीमा....

  • ​एकीकृत नमुना सन्तपुर बस्ती निर्माण कार्य अन्तिम चरणमा (फोटो फिचर सहित)

    न्यूजलय बुधबार १०, माघ २०७४

    इटहरी । गत असोज ४ गतेबाट हाँस्यकलाकारद्धय सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ ले निर्माण सुरु गरेको एकीकृत नमुना सन्तपुर बस्तीको कार्य अन्तिम चरणमा पुगेको छ । रौतहटको चन्द्रपुरस्थित निर्माण भएको बस्तीमा ४७ वटा घर, एक सामुदायिक भवन, मन्दिर, खानेपानीको धारा, सार्बजनिक शौचालय, भ्यु....