Newslaya Home

कला

  • सञ्चारकर्मी चन्दाको तीज गीत (भिडियोसहित)

    न्यूजलय बिहीबार २६, साउन २०७४

    इटहरी । संचारकर्मी तथा गायिका चन्दा खड्काको तिजको लहर सर्वाजनिक भएको छ । महिलाहरुको महान चाड हरितालिका तिजको अवसर पारेर खड्काले प्रत्येक वर्ष तिजको गित निकाल्दै आएकी छिन् । खड्काले नयाँ तिज गित आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेकी छिन् । 
    राजनराज शिवाकोटीको  शब्द....

  • ​इटहरीमा ड्रम तथा गीतार कार्यशाला हुने

    न्यूजलय मङ्गलबार २४, साउन २०७४

    इटहरी । इटहरीमा ड्रम तथा गीतार कार्यशाला हुने भएको छ । संगीत साधना प्रतिष्ठान इटहरी, नेक्सस ब्याण्ड र सोलास ब्याण्डको संयुक्त आयोजनामा यहि साउन २६ गते बिहीबार कार्यशाला हुन लागेको हो । संगीत साधाना प्रतिष्ठानमा हुने कार्यशाला बेलायतको योङ ड्रमर अफ दी इयर २०१७ बन्न....

  • गायिकाद्वय गौतमको तिज गिती एल्बम बिहीबार बिमोचन हुने

    न्यूजलय मङ्गलबार २४, साउन २०७४

    इटहरी । चर्चित गायिका गंगा गौतम र गायिका अञ्जु गौतमको तिज गिती एल्बम साउन २६ गने बिहिबार बिमोचन  गरिने भएको छ ।  गायिका अञ्जु गौतमको गिती एल्बम माइतिको आँगन र गायिका गंगा गौतमको गिती एल्बम माईतीको देशको बिमोचन गर्न लागिएको हो ।
    साथमा इटहरीकी....

  • 'रेस ३' मा सलमान

    न्यूजलय मङ्गलबार २४, साउन २०७४

    इटहरी । एक्सन थ्रिलर फिल्म रेसको तेस्रो भाग 'रेस ३' मा सलमान खानले अभिनय गर्ने भएका छन् ।
    केही महिनाअघि प्रदर्शनमा आएको फिल्म ट्युबलाइटले अपेक्षित सफलता हासिल गर्न नसकेपनि सलमानले 'रेस ३' मा काम गर्ने भएका हुन् ।
    खानलाई पछिल्लो ४ वर्षदेखी फिल्मका....

  • पूर्वाञ्चल सिंगिङ स्टार भदौको अन्तिममा

    न्यूजलय मङ्गलबार २४, साउन २०७४

    इटहरी । पूर्वाञ्चल सिंगिङ स्टारको सिजन ५ सुरु हुने भएको छ । भदौ अन्तिम साता देखि गायत प्रतियोगिताको पाँचौ संस्करणको अडिसन सुरु गर्ने धरानस्थित पूर्वाञ्चल बगिना कला केन्द्रले जानकारि दिएको छ ।

    गायनमा सम्भावना बोकेका तर ओझेलमा परेका नवप्रतिभाहरुको खोजी गर्न विगत चार वर्षदेखि सञ्चालन....

  • नेरुमा भइन् ‘मिस टीन उर्लाबारी’

    न्यूजलय मङ्गलबार २४, साउन २०७४

    उर्लाबारी । मोरङको उर्लाबारीमा सम्पन्न ‘मिस टीन उर्लाबारी’ को उपाधि नेरुमा थापाले जितेकी छन् । अल राउण्ड डान्स सेन्टर उर्लाबारीको संयोजनमा झापाको दमकस्थित शंकर आर्ट फाउन्डेशनले आयोजना गरेको प्रतियोगिताको गएराती सम्पन्न फाइनल प्रतिष्पर्धाबाट उपाधि हात पार्न सफल नेरुमाले २५ हजार नगद पाएकी छन् । प्रतियोगितामा....

  • भारतीय चर्चित अभिनेता सुनिल शेट्टी चन्द्रगिरीमा

    न्यूजलय मङ्गलबार २४, साउन २०७४

    काठमाडौं । भारतीय चर्चित अभिनेता सुनिल शेट्टीले चन्द्रगिरीको भ्रमण गरेका छन् । साथै भालेश्वर महादेवको दर्शन समेत गरेका छन् ।अनौपचारिक भ्रमणका लागि नेपाल आएका सुनिल शेट्टीलाई चन्द्रागिरिमा चन्द्रागिरी हिल्स लिमिटेडका महाप्रवन्धक अभिषेक विक्रम शाहले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए । चन्द्रागिरी भ्रमणका बारे....

  • गंगाको ‘हातैको मेहेन्दी’ सार्वजनिक

    न्यूजलय मङ्गलबार २४, साउन २०७४

    इटहरी । गंगा गौतम आचार्यको तीज गीत‘हातैको मेहेन्दी’ सार्वजनिक भएको छ । हिन्दु नारीहरुको महान चाड तीज जति नजिकिँदै गर्दा गंगाले हातको मेहन्दी हिन्दु नारीहरुकालगाी कोशेली स्वरुप ल्याएकी हुन् ।
    गायिका गंगा गौतम आचार्यले एकल आवाजमा तीज गीत सार्वजनिक गरेकी छिन् । ‘हातैको मेहेन्दी’....

  • सुनिललाई मालाको पिर

    न्यूजलय मङ्गलबार २४, साउन २०७४

    संचारकर्मी तथा गीतकार नरेश भट्टराईको शब्द तथा सुसान साम्सुहाङ लिम्बुको आवाजमा नयाँ गीतको म्यूजिक भिडियो रिलिज भएको छ । गायक सुसानले ‘सोल्टिनी’ एल्बममा समाबेश ‘तिम्रै लाग्छ पिर’ बोलको गीतको भिडियो हालै रिलिज गरेका हुन् । यस अघि २ वटा एल्बम बजारमा ल्याइसकेका सुसनले लिम्बु भाषाको....

  • किन सेलाए आर्यन

    न्यूजलय मङ्गलबार २४, साउन २०७४

    नेपाली चलचित्र क्षेत्रमा ‘किस्मत’बाट प्रवेश गरेका अभिनेता आर्यन सिग्देललाई चकलेटी अभिनेताको रुपमा लिइन्छ । उनको मुस्कान र अभिनयले युवतीहरु भुतुक्कै हुने गर्थे । यी सबै कुराले उनी चलचित्र क्षेत्रमा राम्ररी जम्छन् जस्तो लागेको थियो । तर, उनी चलचित्र क्षेत्रमा छिटै सेलाए ।
    केही बर्ष....