Newslaya Home

कला

  • ​‘तिमी हुन्छौ जहाँ जहाँ’को शिर्ष गीत सार्वजनिक

    न्यूजलय बुधबार २८, चैत २०७४

    काठमाडौं । नेपाली चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’को शिर्ष गीत सार्वजनिक भएको छ । काठमाण्डौमा एक कार्यक्रम आयोजना गर्दै प्रेमले भरिएको शिर्ष गीत सार्वजनिक गरिएको हो ।

    बी एन्ड बी फिल्मस्को प्रस्तुतिमा तयार भएको यस चलचित्रको शिर्ष गीतमा मुख्य कलाकारहरु मलिना जोशी....

  • ​दश वर्षीय प्रितम गायनमा रमाउँदै

    न्यूजलय मङ्गलबार २७, चैत २०७४


    इटहरी । इटहरीका १० वर्षिय बालक प्रितम आचार्यले निकै राम्रो गीत गाउने गर्दछन् । उनले गीत गाउन थालेको सात वर्ष पुगिसकेको छ । उनी इटहरीमा भएको सुरसाला गायन प्रतियोगितामा दोस्रो समेत भइसकेका छन् । आचार्यले आफ्नो गीतको दुई वटा एल्बम पनि निकाली सकेका....

  • ​‘धन धना धन’ लिएर आए सुनील ग्रोवर

    न्यूजलय मङ्गलबार २७, चैत २०७४

    काठमाडौं । लामो समयको प्रतिक्षा पछि सुनील ग्रोवर गत शनिबारबाट सुरु भएको वेब शो ‘धन धना धन’ मार्फत पर्दामा फर्किएका छन् । कपिल शर्मा शोमा निकै रुचाइएका पात्र डा. महशुर गोलाटी बनेका सुनील यो शोमा शिल्पा शिन्देका साथ देखिएका छन् । 

    बिग....

  • ​चलचित्र ‘प्रसाद’मा नम्रता र विपीन एकसाथ देखिदै

    न्यूजलय मङ्गलबार २७, चैत २०७४

    काठमाडौं । चलचित्र ‘प्रसाद’को निर्माण घोषणा भएको छ । चलचित्रमा अभिनेता विपीन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ मुख्य भूमिकामा देखिने भएका छन् । 

    दिनेश राउतले निर्देशन गर्ने उक्त चलचित्रमा निःसन्तानका कारण श्रीमान् श्रीमतीबीच आउने फाटो, अविश्वास, त्यसबाट उत्पन्न हुने मानसिक द्वन्द्वलाई देखाइने....

  • चलचित्र ‘ब्ल्याक प्यान्थर’ले तोड्यो ‘टाइटानिक’ को रेकर्ड

    न्यूजलय सोमबार २६, चैत २०७४

    काठमाडौं । रायल कुग्लर्सद्वारा निर्देशित चलचित्र ‘ब्ल्याक प्यान्थर’ले चर्चित हलिउड चलचित्र  ‘टाइटानिक’को रेकर्ड तोडेको छ । अमेरिकी बक्स अफिसमा चलचित्र ‘ब्ल्याक प्यान्थर’ले टाइटानिकलाई पछि पार्दै तेश्रो सर्वाधिक कमाउने चलचित्र बनेको हो ।

    विश्वभरबाट ब्ल्याक प्यान्थरले १.२९ बिलियन डलर कमाइ गर्दै विश्वभरको बक्स....

  • सलमान खान जेठ १२ गते नेपाल आउने

    न्यूजलय सोमबार २६, चैत २०७४

    काठमाडौं । सलमान खान जेठ १२ गते नेपाल आउने भएका छन् । अघिल्लो महिना नेपालमा आयोजना हुने भनिएको टुर क्यान्सिल भएपछि खानको नयाँ भ्रमण मिति तय भएको हो । 

    केही दिन पहिला २० वर्ष पुरानो मुद्दामा पाँच वर्ष जेल सजाय पाएका सलमान....

  • कपिललाई मानसिक उपचार गराउन प्रेमिकाको सुझाव

    न्यूजलय सोमबार २६, चैत २०७४

    काठमाडौं । कमेडियन कपिल शर्मालाई पूर्व प्रेमिका प्रिती सिमोन्सले मानसिक उपचार गराउन सुझाव दिएकी छिन्। कपिलको कम्पनीकी पूर्व म्यानेजर समेत रहेकी उनले आइतबार मानसिक उपचारका लागि आग्रह गरेकी हुन्।

    आफूलाई मानसिक रुपमा यातना दिएको र २५ लाख रुपैयाँ मागेको भन्दै कपिलले शनिबार....

  • ​द्वन्द्व निर्देशक राजेन्द्र खड्गी धरौटीमा छुटे

    न्यूजलय सोमबार २६, चैत २०७४

    काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारको अभियोगमा पुर्पक्षका लागि थुनामा राखीएका राजेन्द्र« खड्गी धरौटीमा छुटेका छन् । खड्गीलाई पुर्पक्षका लागि कारागार चलान गर्न दिएको जिल्ला अदालतको आदेश उच्च अदालतले बदर गरेको छ ।

    न्यायधिशद्वय विनोदमोहन आचार्य र अनन्तराज डुम्रेको इजलासले जिल्ला अदालत....

  • ​५ बर्ष जेल सजाय पाएका सलमान खान धरौटीमा रिहा

    न्यूजलय शनिबार २४, चैत २०७४

    काठमाडौं । कालो हरिण सिकार मुद्दामा जेलमा रहेका बलिउड सुपरस्टार सलमान खानलाई जोधपुर अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको छ।
    उक्त मुद्दामा सुनुवाइ गरिरहेका न्यायाधीशको सरुवा पछि सलमानलाई अठ्यारोमा पार्न सक्ने अनुमान गरिएको थियो। तर न्यायाधीश रवीन्द्रकुमार जोशीले शनिबार सलमानलाई भारु ५० हजार धरौटीमा....

  • राजेश हमालले ​३ करोड बजेटको फिल्म निर्देशन गर्दै

    न्यूजलय शनिबार २४, चैत २०७४

    काठमाडौं । नायक राजेश हमालले फिल्म निर्देशन गर्ने तयारी गरेका छन् । अमेरिकामा बस्ने केही नेपालीहरुको समुहले निर्माण गर्ने लभस्टोरी फिल्मलाई उनले निर्देशन गर्ने तयारी गरेका हुन्। फिल्ममा मुख्य भूमिका उनकै रहने जनाइएको छ ।
    करिब ३ करोडको लागतमा निर्माण हुने फिल्मको नाम भने....