Newslaya Home

कला

  • ​रितेश देशमुखले चुनाव लड्ने

    न्यूजलय बिहीबार २८, असार २०७५

    काठमाडौं । बलिउड अभिनेता रितेश देशमुख २०१९ मा हुने लोकसभा चुनावमा कांग्रेसको तर्फबाट प्रतिस्पर्धा गर्ने भएका छन् । आफ्ना बाबुको पदचिन्ह पछ्याउँदै रितेश राजनीतिमा पस्न लागेका हुन् । 

    उनका बुवा विलासराव देशमुख महाराष्ट्रका पूर्व मुख्यमन्त्री थिए । केही समय अगाडि रितेशलाई राजनीतिमा....

  • दुर्व्र्यवहार भएको भन्दै सहभागिले छाडे सुनसरी आइडल, भद्रगोल व्यवस्थापनको आइडल विवादमा

    न्यूजलय बुधबार २७, असार २०७५

    इटहरी । आफूमाथि अभद्र व्यवहार भएको भन्दै मिस सुनसरी नामक प्रतियोगिताका सहभागि केही युवतीहरुले प्रतियोगिता छाडेका छन् ।

    आयोजक कम्पनी पल इन्टरटेन्टमेन्टका सञ्चालक अमित पौडेलले युवतीहरुलाई छोटा कपडा लगाएर जबरजस्ती एक्सपोज हुन लगाएको आरोप लागेको हो । उक्त कम्पनीले लेडि जेसिस इटहरीसँग....

  • रजनीकान्त र अक्षय कुमारको चलचित्र ‘२.०’को प्रदर्शन मिति तय

    न्यूजलय बुधबार २७, असार २०७५

    काठमाडौं । रजनीकान्त र अक्षय कुमार अभिनीत चलचित्र ‘२.०’को प्रदर्शन मिति तय भएको छ । विभिन्न कारणले पटकपटक सर्दै आएको चलचित्र प्रदर्शनको नयाँ मिति तय गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

    नयाँ मिति अनुसार चलचित्र आउँदो नोभम्वर २९ देखि प्रदर्शनमा आउने....

  • ​एक अर्बमा बनेको फिल्म सञ्जुले ११ दिनमा कति कमायो ?

    न्यूजलय बुधबार २७, असार २०७५

    काठमाडौं । बलिउड अभिनेता रणवीर कपुर अभिनीत सञ्जय दत्तको बायोपिक फिल्म ‘सञ्जु’ले भारतीय बक्स अफिसमा उत्कृष्ट कमाइ गरिरहेको छ । 

    रिलिज भएको ११ दिन भइसक्दा पनि भारतका साथै विश्वभरि फिल्मको व्यापार जारी छ ।

    ११ दिनमा भारतीय बक्स अफिसमा....

  • ​संचारकर्मी ऋषिधमलाकी पत्नी एलिजा अभिनित चलचित्र ‘अनुराग’को पोस्टर सार्वजनिक

    न्यूजलय बुधबार २७, असार २०७५

    काठमाडौं । चलचित्र ‘अनुराग’को पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले चलचित्रको मिति नजिकिंदै जाँदा फिल्मको पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा चलचित्रका मुख्य कलाकार एलिजा गौतम र समुन्द्र पण्डितलाई देख्न सकिन्छ ।

    अभिनेत्री एलिजा संचारकर्मी ऋषि धमलाकी पत्नी हुन् । असोज....

  • विल्सनबिक्रम अभिनित चलचित्र ‘साली कस्को भेनाको’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

    न्यूजलय बुधबार २७, असार २०७५

    काठमाडौं । विल्सनबिक्रम राई अभिनित चलचित्र ‘साली कस्को भेनाको’को ट्रेलर सार्वजनिक भएको छ । भद्र भुजेलले निर्देशन गरेको चलचित्रको ट्रेलर सोमबार सार्वजनिक भएको हो । 

    चलचित्रमा विल्सनबिक्रमका साथमा बुद्धि तामाङ, रजनी गुरुङ, मरिश्का पोखरेल, सुष्मा कार्की, जयनन्द लामा, कविता आले, बिरेन श्रेष्ठ,....

  • लोकप्रिय भारतीय टेलिसिरियल ‘कसौटी जिन्दगीकी’ पुन सुरु हुने

    न्यूजलय बुधबार २७, असार २०७५

    काठमाण्डौ । कुनै समय गृहिणीहरुमा लोकप्रिय हिन्दी टेलिसिरियल ‘कसौटी जिन्दगी’ रिमेक गरीने भएको छ । स्टार प्लसबाट प्रशारण हुने कसौटी जिन्दगीकी अब दर्शकहरुले फेरि हेर्न पाउने भएका हुन् ।

    एकता कपुरले निर्माण गरेको कसौटी जिन्दगीकी १७ वर्षपछि  ‘रिमेक’ गर्न थालिएको छ भने....

  • ​‘१४ वर्षको उमेरदेखि गरेको संघर्ष सम्झिँदा आँशु आउँछ’: युवा व्यवशायी लामिछाने (भिडियो अन्तर्वार्ता)

    न्यूजलय बुधबार २७, असार २०७५

    धरान । सुनसरीको धरानस्थित बगरकोटमा निकै नाम चलेको र मानिसहरुको बाक्लो आवत जावत हुने लोकप्रिय रेष्टुरेन्ट छ, भिन्टेज लंग बार । 

    यो बारका सञ्चालक एस डब्लु लामिछाने युवा उमेरका छन् । धरानमा १०११ नामक रेष्टुरेन्टसमेत भर्खरै सञ्चालनमा ल्याएका उनको सुनको व्यवशायसमेत छ....

  • स्वस्तिमाको कुटुमा कुटु पछि गोकुलम रिसोर्टमा वर्षाको दहिचिउराको सुटिङ, होला त हिट ? (भिडियोसहित)

    न्यूजलय बुधबार २७, असार २०७५

    इटहरी । इटहरीको गोकुलम रिसोर्टमा एक वर्षअघि चलचित्र दुई रुपैयाको गीत कुटुमा कुटु सुपारी दाना को सुटिङ गरिएको थियो । उक्त गीत युट्यु्बमा निकै धेरै चल्यो र सबैभन्दा बढी हेरिएको नेपाली गीत बन्न सफल भयो ।

    सोही रिसोर्टमा केही समयअघि दहिचिउरा बोलको....

  • ​दिलीप रायमाझी अभिनीत चलचित्र ‘कहीँ कतै’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

    न्यूजलय बुधबार २७, असार २०७५

    काठमाडौं  । दिलीप रायमाझीको अभिनय रहेको चलचित्र ‘कहीँ कतै’को ट्रेलर सार्वजनिक भएको छ। मंगलबार युट्युबमार्फत चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। 

    सविर श्रेष्ठ निर्देशित चलचित्रमा सोनम बरफुङ्गपा, सिवानी गिरी, दिलीप रायमाझी, किशोर खतिवडा, उमा गिरीलगायतको अभिनय रहेको छ। सिवानी र सोनमले यसै चलचित्रबाट....