Newslaya Home

कला

  • ​दीपिकाको नयाँ फिल्म नेपालमा खिचिँदै !

    न्यूजलय शुक्रबार १९, माघ २०७४

    काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता इरफान खानले एक साथ फिल्ममा काम गर्ने भएका छन् । उनीहरुले काम गर्न लागेको फिल्मको नाम भने फाइनल गरिएको छैन ।  उक्त फिल्मको छायांकन मार्च ५ बाट नेपालमा सुरु हुँदैछ । 
    फिल्मलाई विशाल भारद्धाजले निर्देशन गर्दैछन्....

  • ​ तुलसीको ‘किस्ता बन्दिमा’ चर्चा (भिडियो सहित)

    न्यूजलय शुक्रबार १९, माघ २०७४

    इटहरी । पुर्वेली गायक तुलसी घिमिरेको दास्रो गित ‘किस्ता बन्दिमा’ सार्वजनिक भएको छ ।
    आफ्नै शब्द तथा संगीत रहेका गायक घिमिरेकोे गीत कमेडी शैलीमा रहेको छ । गितमा रुद्र श्रेष्ठको संगीत संयोजन रहेको छ भने भिडियोलाई संगस नेपालले युटुब च्यानलमा सार्वजनिक गरीएको छ ।....

  • ​गीत “बिर्सन सक्दिन” को म्युजिक भिडियो सार्बजनिक (भिडियासहित)

    न्यूजलय शुक्रबार १९, माघ २०७४

    काठमाडौं । बड्स ब्यान्डका गायक दिपेश श्रेष्ठको गीत “बिर्सन सक्दिन” को म्युजिक भिडियो सार्बजनिक भएको छ ।
    दिपेशको “बिर्सन सक्दिन” को भिडियो अष्ट्रेलियाको मेलवर्न निवासी सुनोद श्रेष्ठको निर्देशन तथा अभिनयमा निर्माण भएको हो । सुरज श्रेष्ठको शव्द तथा दिपेश एण्ड द व्याण्ड को सङ्गित....

  • ​मह जोडी देखी दिपक दिपा सम्म लागे फिल्म ‘शेरबहादुर’ को प्रचार प्रसारमा

    न्यूजलय शुक्रबार १९, माघ २०७४

    काठमाडौं । फिल्म ‘शेरबहादुर’ को प्रदर्शन मिती नजिकिदै गर्दा प्रचार प्रसार पनि तिब्र रुपमा भइरहेको छ । यहि माघ १९ गते बाट रिलिजमा आउन लागेको फिल्म शेरबहादरको बारेमा मह जोडीका बरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरि बंश आचार्यले फिल्म र निर्माता गौरी शंकर धुजुको....

  • ​स्व. नायक श्रेष्ठकी पत्नी खड्काले विवाह गर्ने

    न्यूजलय बिहीबार १८, माघ २०७४

    काठमाडौं । स्व. नायक श्रीकृष्ण श्रेष्ठकी पत्नी नायिका स्वेता खड्काले विवाह गर्ने भएकी छिन् । पछिल्लो समय उनले आमाको दबाबमा आएर विवाह गर्ने निर्णयमा पुगेकी हुन् । 
    विभिन्न मिडियाहरुले लिएको अन्तर्वार्तामा उनले आमाको दबाबमा आएर विवाह गर्न लागेको बताएकी छन् । 
    खड्का नेपाली....

  • फिल्म ‘केशरी’मा अक्षयको नयाँ लुक्स

    न्यूजलय बिहीबार १८, माघ २०७४

    काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारको नयाँ चलचित्र ‘केशरी’को लुक्स सार्वजनिक भएको छ । उक्त फिल्मका पहेँलो रङको पगडी र लामो दारीमा अक्षय पन्जाबी सरदरको भूमिकामा प्रस्तुत भएका छन् । फिल्ममा अक्षय कुमारका साथमा परिणिती चोपडा देखीनेछिन् ।
    ‘केशरी’ १८९७ मा एक ब्रिटिस भारतीय....

  • दीपिका र कट्रिना बिच किन भयो झगडा ?

    न्यूजलय बिहीबार १८, माघ २०७४

    काठमाडौं ।  नायिका दीपिका पादुकोण र नायिका कट्रिना कैफ बिचको झगडाले चर्चा पाइरहेको छ । दीपिका कट्रिनासँग निकै आक्रोसित भएको खबर बाहिरिएको छ ।  केही वर्ष अघि दीपिका अभिनेता रणबीर कपुरसँग प्रेम सम्बन्धमा थिइन् । यी दुई खुलेर मिडियामा आफ्नो प्रेमलाई स्वीकार गरेका थिए ।....

  • ‘धुम–४’ मा शाहरूखका छोरा आर्यन

    न्यूजलय मङ्गलबार १६, माघ २०७४

    मुम्बई । लन्डनमा चलचित्रसम्बन्धी अध्ययन गरिरहेका बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन खान चलचित्र क्षेत्रमा प्रवेश गर्ने भएका छन् । 
    आर्यन खान चलचित्र ‘धुम–४’मार्फत नायकका रूपमा देखीने भएका हुन् । यसअघि फिल्म निर्माणमा आफ्ना बुबा शाहरूख खानलाई सघाउँदै आएका आर्यनले केही सर्ट फिल्मको सहनिर्देशन....

  • चलचित्र ‘तुँवालो’ को फष्ट लुक सर्वजनिक

    न्यूजलय मङ्गलबार १६, माघ २०७४

    काठमाडौं । नेपाली चलचित्र ‘तुँवालो’ को फष्ट लुक पोष्टर सर्वजनिक गरिएको छ । 
    चलचित्रले दलित समुदाय र बैदेशिक रोजगारको कथालाई समेटेको निर्माता गिरिप्रसाद सुनारले जानकारी दिए । 
    दीपक परियारको निर्देशन रहेको चलचित्रमा सुशील क्षेत्री, पूजा पराजुली, रमेश आब्जु, सुरेन्द्र बराल, रस्मि भट्ट, गिरीप्रसाद....

  • चलचित्र ‘मंगलम्’को प्रदर्शनपछि छविराज र शिल्पाले विवाह गर्ने

    न्यूजलय मङ्गलबार १६, माघ २०७४

    काठमाडौं । चलचित्र ‘मंगलम्’को प्रदर्शनपछि निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलले विवाह गर्ने भएका छन् । सोमबार नेपालगञ्जमा पत्रकारहरुसँग ओझाले चलचित्र ‘मंगलम्’को प्रदर्शनपछि विवाह गर्ने जानकारी गराएका हुन् । 
    यही माघ २५ गते प्रदर्शनमा आउन लागेको चलचित्र  ‘मंगलम्’को प्रचार–प्रसारका युनिटले आयोजना गरेको पत्रकार....