Newslaya Home

कला

  • ​वरिष्ठ संगीतकार अम्बर गुरुङकी श्रीमतीको निधन

    न्यूजलय सोमबार ३२, असार २०७५

    काठमाडौं । वरिष्ठ संगीतकार अम्बर गुरुङकी श्रीमतीको निधन भएको छ । गुरुङकी श्रीमती  बिना गुरुङको उपचारका क्रममा काठमाडौंको ग्राण्डी अस्पतालमा आइतबार बेलुकी निधन भएको हो ।

    सोमबार बिहान ९ बजे अस्पतालबाट शव यात्रा गरी पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिने परिवारले जनाएको छ....

  • ​भर्खरै इंगेजमेन्ट गरेका प्रियंका र आयूष्मानको बिहे एक वर्षपछि मात्र

    न्यूजलय आइतबार ३१, असार २०७५

    काठमाडौं । अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले शनिबार इन्गेजमेन्ट गरेका छन् । मिडिया र आफ्ना फ्यानलाई प्रियंका को यो ‘सरप्राइज’ नै थियो ।

    प्रियंकाले यो इन्गेजमेन्ट हतारमा र योजनामुताबिक गरेको बताइन् । प्रियंकाले बिहे भने एक बर्षपछि मात्र गर्ने....

  • ​सञ्जय दत्तको बायोपिक फिल्म ‘सञ्जु’ले १५ दिनमा कति कमायो ?

    न्यूजलय आइतबार ३१, असार २०७५

    काठमाडौं ।  बलिउड अभिनेता रणवीर कपुर अभिनीत सञ्जय दत्तको बायोपिक फिल्म ‘सञ्जु’ले भारतीय बक्स अफिसमा उत्कृष्ट कमाइ गरिरहेको छ । 

    राजकुमार हिरानी निर्देशित चलचित्रले विश्वभरिको बक्स अफिसबाट ५०० करोड भारु कमाएको छ । 

    ट्रेड विश्लेषक तरण आदर्शले शनिबार ट्वीट....

  • ​सन्जुमा परेश रावल र मनिषा कोइरालाको अभिनय किन मन परेन सन्जय दत्तकी बहिनीलाई ?

    न्यूजलय आइतबार ३१, असार २०७५

    काठमाण्डौ । बलिउड चलचित्र सन्जुले बक्स अफिसमा राम्रो व्यापार गरीरहेको छ भने चलचित्रमा अभिनय गर्ने कलाकारहरुको समेत राम्रो प्रशंसा भइरहेको छ । 

    तर, सन्जय दत्तकी बहिनी नम्रता दत्तले परेश रावलले बुवाको भूमिका राम्ररी निर्वाह नगरेको आरोप लगाएकी छिन् । चलचित्र हेरेपछि नम्रताले....

  • प्रियंका कार्की र आयुष्मान गरे इंगेजमेन्ट

    न्यूजलय आइतबार ३१, असार २०७५

    काठमाडौं । अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको इन्गेजमेन्ट भएको छ। यो सगैं उनिहरुले डेढ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने भएका छन्। 

    आयुष्मानकी आमा रविना देशराज जोशीले इंगेजमेन्ट भएको कुरा खुलासा गरेकी हुन् ।

    उनर्ले....

  • ​चलचित्र ‘नाइँ न भन्नु ल ५’ को ट्रेलर ट्रेन्डिङ नम्वर एकमा

    न्यूजलय शनिबार ३०, असार २०७५

    काठमाडौँ । चलचित्र  ‘नाइँ न भन्नु ल ५’को ट्रेलर ट्रेन्डिङ नम्वर एकमा आएको छ । 

    गत सोमबार सार्वजनिक गरिएको चलचित्रको ट्रेलर शुक्रबार नै ट्रेन्डिङ नम्वर एकमा आएको हो  । चलचित्रको ट्रेलरलाई हालसम्म ८ लाख भन्दा  बढीले हेरेका छन् । 

    ....

  • ​गायिका मेलिना राईको तीज गीत ‘तीजका लहर आयो बरिलै’ सार्वजनिक (भिडियोसहित)

    न्यूजलय शनिबार ३०, असार २०७५

    काठमाण्डौ । चर्चित गायिका मेलिना राईको तीज गीत  ‘तीजका लहर आयो बरिलै’ सार्वजनिक भएको छ । गीतमा नायिका अनु शाहले अभिनय गरेकी छिन् । 

    प्रीति आत्रेय ज्ञावलीको शब्द तथा लक्ष्मण शेषको संगीत रहेको छ । माउण्टेन म्युजिक नेपालको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक....

  • गायक खुमन अधिकारीको ‘धन्य केपी दार्इ’ बोलको गीत सार्वजनीक (भिडियोसहित)

    न्यूजलय शनिबार ३०, असार २०७५

    काठमाण्डौ । चर्चित गायक खुमन अधिकारी र गायिका विष्णु श्रीपालीको तीज गीत ‘धन्य केपी दार्इ’ सार्वजनिक भएको छ ।

    नारायण बि.पी. को लय तथा शब्द रहेको गीतमा केशव, नीरू, गुलेली कान्छा, भिमको अभिनय रहेको छ । स्मृति तिमिल्सिनाको निर्देशन रहेको उक्त गीतलार्इ....

  • ​गायक मिलन बीसीको तीज गीत ‘लाखौँ लाखमा’सार्वजनीक (भिडियोसहित)

    न्यूजलय शनिबार ३०, असार २०७५

    काठमाण्डौ । चर्चित लोकदोहोरी गायक मीलन बीसीको को तिज गित “लाखौं लाखमा ” सार्वजनिक भएको छ।
      
    गायक राम गहतराजको शब्द रहेको गीतमा गायक मीलन बीसी र गायिका लक्ष्मी रेग्मीको आवाज रहेको छ ।

    गीतको भिडियोमा सुशिल थापा र कुशुम....

  • ​टीका प्रसाईंको तिज गीत ‘म त नाच्ने हो’ सार्वजनिक (भिडियोसहित)

    न्यूजलय शनिबार ३०, असार २०७५

    इटहरी । नारीहरुको माहान चाड तिज नजिकिदै गर्दा  टीका प्रसाईको तिज गीतहरू ‘म त नाच्ने हो’ सार्वजनिक भएको छ ।  

    यस गीतको शब्द गायिका टीका प्रसाईं र अमृता नेपालले संयुक्त रुपमा लेखेका हुन् भने लय टीका प्रसाईं कै रहेको छ । गीतमा....