Newslaya Home

कला

  • ​जि टिभीले यस वर्षको ‘जी सिने अवार्ड’ नेपालमा गर्ने

    न्यूजलय आइतबार ०६, साउन २०७५

    काठमाण्डौ । भारतीय टिभी जि टिभीले वर्षेनी गर्दै आएको बलिउड फिल्म अवार्ड ‘जी सिने अवार्ड’ यस वर्ष नेपालमा गर्ने भएको छ ।

    अवार्ड नेपालमा गर्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष सक्रियता र निर्देशक दिनेश डिसीको संयोजनमा जी टेलिभिजनको एक टोली नेपाल....

  • ​ज्योति मगरको तिज गीत ‘उठ माया जुरुक्कै नाच फुरुक्कै’ (भिडियोसहित)

    न्यूजलय शनिबार ०५, साउन २०७५

    काठमाडौं ।  विक्रम राना र ज्योति मगरको तिज गीत ‘उठ माया जुरुक्कै नाच फुरुक्कै’ सार्वजनिक भएको छ । यस गीतमा गायक विक्रम, मोडेल आरुसी मगरका साथमा ज्योतिले पनि मोडलिङ गरेकी छन्। 

    करन न्यौपानेको शब्द एवं संगीत रहेको यस गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन....

  • ​चलचित्र ‘भाग्यले बाँचेकाहरु’का निर्देशक पाण्डेलाई अमेरिकी सरकारको सम्मान

    न्यूजलय शनिबार ०५, साउन २०७५

    काठमाडौं । बहुचर्चित बृत्तचित्र चलचित्र ‘भाग्यले बाँचेकाहरु’ (नेपाल अर्थक्वेकः हिरोज, सभाईभर्स एण्ड मिराकल्स) का निर्देशक गणेश पाण्डेलाई अमेरिकामा सम्मान गरिएको छ । अमेरिकी सरकारको न्यूजर्सी सिटी काउन्सिलले निर्देशक पाण्डेलाई सम्मान गरेको हो । 

    नेपालको भूकम्पका विषयमा बहुचर्चित चलचित्र बनाएर विश्वको ध्यान नेपालमा....

  • चलचित्र ‘सञ्जु’ अब चीनमा प्रदर्शन हुने

    न्यूजलय शनिबार ०५, साउन २०७५

    काठमाण्डौ । सञ्जय दत्तको बायोपिक चलचित्र  ‘सञ्जु’ले पाँच सय करोड भन्दा बढि कमाएको छ । रणवीर कपुरको मुख्य भूमिका रहेको चलचित्र  ‘सञ्जु’ २९ जुनमा रिलिज भएको थियो । 

    चलचित्रले हालसम्म भारतमा तीन सय करोड र अन्य देशमा दुई सय करोड गरी जम्मा....

  • ​रणवीर कपूर विरुद्ध पुणेमा मुद्दा

    न्यूजलय शनिबार ०५, साउन २०७५

    काठमाण्डौ । अभिनेता रणवीर कपूर विरुद्ध एक महिलाले मुद्दा दायर गरेकी छन् । पुणेमा रहेको रणवीरको अपार्टमेन्टमा भाडामा बसेकी महिला शीतल सूर्यवंशीले रणवीर विरुद्ध ५० लाख क्षतिपूर्ति माग गर्दै मुद्धा दायर गरेकी हुन् ।

    अपार्टमेन्टका बस्ने बेलामा भएको सम्झौता रणवीरले अस्वीकार गरेको....

  • ​किन बोल्दैनन् आमिर र शाहरुख खान ?

    न्यूजलय शुक्रबार ०४, साउन २०७५

    काठमाडौं । बलिउडका चर्चित कलाकारहरु अमिर खान र बलिउड किङ साहरुख खानबीच बोलीचाली छैन ।

    विभिन्न कार्यक्रममा उनीहरु एक अर्काबारे बोले पनि उनीहरुबिच राम्रो सम्बन्ध भने छैन् । ‘कफी विथ करन’ कार्यक्रममा आमिर खानले पनि शाहरुखसँग राम्रो सम्बन्ध नभएको स्वीकारेका थिए । 

  • ​‘ताज जितेपछि सिंगो लेटाङकै छोरी महसुस गर्दैछु’

    न्यूजलय शुक्रबार ०४, साउन २०७५

    लेटाङ । मोरङको लेटाङ ९ जाँतेमा पिता जिवन खतिवडा र माता लक्ष्मी खतिवडाको कोखबाट १८ वर्षअघि जन्मिएकी सुजाता खतिवडाले उत्तरी मोरङ मै पहिलो पटक लेटाङ लायन्स क्लबद्वारा आयोजना गरिएको लेटाङ प्रिन्सेस २०१८ को ताज पहिरिन सफल भइन् । 

    मोरङ कै पथरी स्थित....

  • चलचित्र ‘जय शम्भु’को गीत सार्वजनिक (भिडियोसहित)

    न्यूजलय शुक्रबार ०४, साउन २०७५

    काठमाडौं । चलचित्र ‘जय शम्भु’को ‘म त परे तिम्रै भर’  बोलको गीत सार्वजनीक भएको छ ।   गीतमा टंक बुढाथोकीको संगीत ,अमृता नेपालको शब्द तथा टंक र अन्जु पन्तको स्वर रहेको छ ।

    रामजी लामिछानेको नृत्य निर्देशनमा तयार भएको गीतको भिडियोमा अनुप विक्रम....

  • हिना खानमाथि ठगिको आरोप

    न्यूजलय बिहीबार ०३, साउन २०७५

    काठमाडौं । बिग बोसबाट चर्चामा आएकी भारतीय नायिका हिना खानमाथि ठगिको आरोप लागेको छ। उनलाई भारतको एक आभूषण कम्पनीले १२ लाख बराबरको गहना ठगि गरेको आरोप लगाएको हो।

    गहनाको प्रचार गर्न विज्ञापन खेल्दा हिनाले १२ लाख बराबरको आभूषण लगाएकी थिइन। तर, उनले....

  • ​क्रिकेटर संदिप लामिछानेको ‘उदाश थियो’ गीतको भिडियो सार्वजनिक(भिडियोसहित)

    न्यूजलय बिहीबार ०३, साउन २०७५

    काठमाडौं । क्रिकेटर संदिप लामिछानेको ‘उदाश थियो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। 
    संदिपको स्वर तथा संगीत रहेको गीतको शब्द भने विनोद तिमिल्सिनाको रहेको छ । 

    भिडियोमा जीवन भट्टराई र सृष्टि खड्काले अभिनय गरेका छन । सनिश सुनुवारको म्युजीक एरेन्ज रहेको....