Newslaya Home

कला

  • ​चलचित्र ‘सुश्री सम्पत्ति’को ‘हुकुम’ सार्वजनिक (भिडियोसहित)

    न्यूजलय बुधबार ०९, साउन २०७५

    काठमाडौं । चलचित्र ‘सुश्री सम्पत्ति’को पहिलो गीत सार्वजनिक भएको छ। बुधबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै ‘हुकुम’ बोलको गीत सार्वजनिक गरिएको हो। 

    सुरेश अधिकारीको शब्द तथा संगीत रहेको उक्त गीतमा मेलिना राई र विशाल राईको स्वर रहेको छ। गीतको भिडियोमा चलचित्रका मुख्य....

  • ​चलचित्र ‘पण्डित बाजेको लौरी’ रोक्न बादी समुदायको माग

    न्यूजलय बुधबार ०९, साउन २०७५

    काठमाडौं । राष्ट्रिय बादी परिषदले बादी समुदायको बारेमा लेखिएको चलचित्र, कथा, उपन्यास र लेखबाट समुदायलाई अपमानित गर्ने शब्द हटाउन र चलचित्र ‘पण्डित बाजेको लौरी’को प्रर्दशन रोक्न माग गरेका छन् ।

    मंगलबार नेपाल पत्रकार महासंघको कार्यालयमा पत्रकार सम्मेलन गरेर उनीहरुले बादी समुदायलाई अपमानित....

  • ​गायक राम चन्द्र काफ्लेको गीत ‘बिदेशीए रमाई’ सार्वजनिक (भिडियोसहित)

    न्यूजलय मङ्गलबार ०८, साउन २०७५

    इटहरी । गायक राम चन्द्र काफ्लेको गीत ‘बिदेशीए रमाई’ सार्वजनिक भएका भएको छ । 

    यस गीतमा शब्द दिनेश सुबेदिको रहेको छ भने संगीत बबुल गिरीको रहेको छ ।  गीतमा नेपाली पुरुषहरु बिदेश जादाको पिडालाई देखाउन खोजीएको छ ।