Newslaya Home

कला

  • ​अभिनेत्री प्रियंका चोपडाले किन छोडिन् सलमानसँगको फिल्म ?

    न्यूजलय शनिबार १२, साउन २०७५

    काठमाडौं ।  सलमान खानको अभिनयमा बन्न लागेको फिल्म ‘भारत’लाई अभिनेत्री प्रियंका चोपडाले छाडेकी छन् । प्रियंले फिल्म ‘भारत’ छाडेको कुरा निर्देशक अलि अब्बासाले आफ्नो ट्विटमार्फत् सार्वजनिक गरेका हुन्। 

    निर्देशक अब्बासाको ट्विट गर्दे प्रियंकाले फिल्म छोड्नुको कारण भने प्रेमी निक जोन्स रहेका बताएका....

  • ​जुनको आगोमा झुम्यो इटहरी

    न्यूजलय शनिबार १२, साउन २०७५

    इटहरी । साहित्यिक कार्यक्रम भन्ने बित्तिकै साहित्यकार वा साहित्यमा रुची राख्नेहरुको मात्र उपस्थिती हुने कार्यक्रम भन्ने बुझिन्छ । तर इटहरीमा शुक्रबार भएको एउटा कार्यक्रममा साहित्यिक कार्यक्रममा खासै नपुग्ने मानिसहरु पनि सहभागि थिए । 

    साँझ सुरु भएको कार्यक्रम रातीसम्म रुचीपूर्वक हेर्ने दर्शकहरुको प्रतिक्रिया....

  • ​तिर्थ सापकोटाको ‘बुढेसकालैमा’ सार्वजनिक (भिडियोसहित)

    न्यूजलय शनिबार १२, साउन २०७५

    काठमाडौं । जनता डिजिटलले समाजको यथार्थ घटनालाई समेटेर ‘बुढेसकालैमा’ भजन सार्वजनिक गरेको छ ।

    छोरा छोरी विदेश पलाएन हुने र बुढा बावु आमा घरमा एक्लै दुखी जीवन कटाउनुपर्ने नेपाली समाजको तीतो यथार्थलाई भजनमा उतारिएको छ ।

    संगीतकार केशव सापकोटाको....

  • ​‘कुटुमा कुटु’ पछि ‘नाच फिरिरी’मा स्वस्तीमा र निश्चल (भिडियासहित)

    न्यूजलय शुक्रबार ११, साउन २०७५

    काठमाडौं  ।  निश्चल बस्नेत र स्वस्तीमा खड्काको जोडी गीत ‘कुटुमा कुटु’ पछि फेरी अर्को गीतमा देखिएका छन् ।

    जी ट्वेन्टी वानले निर्माण गरेको ‘नाच फिरिरी’मा यो जोडीलाई फिचर गरिएको छ जसको आधिकारिक भिडियो शुक्रबार सार्वजनिक भएको छ । शुक्रबार जी ट्वेन्टी वानकै....

  • ​प्रियंका चोपडाले गरिन् इन्गेजमेन्ट

    न्यूजलय शुक्रबार ११, साउन २०७५

    काठमाडौं । लामो समयको प्रेम सम्बन्ध पछि बलिउड अभिनेत्री प्रियंका चोपडाले अमेरिकी गायक निक जोनाससँग इन्गेजमेन्ट गरेकी छन् । 

    प्रियंकाले साउन २ गते आफ्नो ३६औं जन्मदिनमा लन्डनमा इन्गेजमेन्ट गरेकी थिइन् तर यसको जानकारी भने सार्वजनिक गरिएको थिएन् । 

    यसको....

  • चलचित्र ‘मेरी मामु’ को शिर्ष गीत सार्वजनिक (भिडियोसहित)

    न्यूजलय शुक्रबार ११, साउन २०७५

    काठमाडौं । चलचित्र ‘मेरी मामु’ को शिर्ष गीत सार्वजनिक भएको छ ।  प्रदर्शनको तयारीमा रहेको चलचित्रको रिलिज मिति नजिकिएसँगै निर्माण टिमले  गीत शिर्ष ‘आमा’ सार्वजनिक गरेको हो। 

    गीतमा कल्यण सिंहको संगीत, रबी मल्लको शब्द  तथा रोहित जोन क्षेत्रीको स्वरमा रहेको छ ।

  • ​आर्यन र साम्राज्ञी अभिनित चलचित्र ‘कायरा’ को दोस्रो गीत सार्वजनिक (भिडियोसहित)

    न्यूजलय बिहीबार १०, साउन २०७५

    काठमाडौं । चलचित्र ‘कायरा’ को दोस्रो गीतद सार्वजनिक भएको छ । 

    सार्वजनिक गीतमा आर्यन र साम्राज्ञी एकअर्कासँग निक्कै प्रेमिल देखिएका छन्। यस गीतमा सुगम पोखरेल तथा श्रेया सोताङको स्वर रहेको छ।

    नरेश भट्टराईको शब्द रहेको गीतमा संगीत कल्याण सिहंले....

  • ​टंक बुढाथोकीसगं नबस्ने अशोक दर्जी

    न्यूजलय बिहीबार १०, साउन २०७५

    दमक। रातारात युटुबमा भाइरल बनेका झापा दमकका बालगायक अशोक दर्जीको विषयमा केहि दिन देखि विवाद चलिरहेको थियो । बुधबार दमक नगरपालिकाको न्यायिक समितिमा भएको छलफलबाट अशोकलाई कसले राख्ने भन्ने विषयमा विवाद टुंगिएको छ । 

    छलफमा तीन बुदे सहमती गरि अशोकलाई उनका बुुबा....

  • ​इन्टु मिन्टु लन्डनमा चलचित्रको ‘उडायो हावाले’ गीत सार्वजनिक (भिडियोसहित)

    न्यूजलय बुधबार ०९, साउन २०७५

    काठमाडौं । चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ को गीत सार्वजनिक भएको छ ।  साम्राज्ञी राज्यलक्ष्मी शाह तथा धिरज मगर अभिनित प्रेमकथा चलचित्रको ‘उडायो हावाले’ बोलको गीत सार्वजनिक भएको हो ।

    गीतमा हर्कुलस बस्नेत तथा निकहिता थापाको युगल स्वर रहेको छ। गीतका संगीतकार तथा....

  • ​सोनाक्षी सिन्हा अभिनित फिल्म ‘ह्याप्पी फिर भाग जाएगी’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

    न्यूजलय बुधबार ०९, साउन २०७५

    काठमाडौं । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा अभिनित फिल्म ‘ह्याप्पी फिर भाग जाएगी’ को ट्रेलर सार्वजनिक भएको छ । 

    फिल्ममा सोनाक्षी सिन्हा मुख्य भूमिकामा छिन् भने उनलाई जिमि शेरगिल, डायना पेन्टि लगायतका कलाकारहरुले साथ दिएका छन ।

    ‘ह्याप्पी फिर भाग....