Newslaya Home

कला

  • फुल मेकअपका कारण रानु बनिन् सामाजिक सञ्जालमा ट्रोल

    न्यूजलय आइतबार ०१, मङि्सर २०७६

    मुम्बई । भारतको रेलवे स्टेशनमा गायिका लता मंगेश्करको ‘प्यारका एक नगमा हे’ बोलको गीत गाएर चर्चामा आएकी रानु मण्डल सामाजिक सञ्जालमा ट्रोल बनेकी छिन् ।

    हालै एक इभेन्टका दौरान फुल मेकअपमा देखिएकी रानुको तस्विर सामाजिक सञ्जालमा भाइरल भएको छ । मेकअपको कारण उनी सामाजिक सञ्जालमा....

  • आईस मिस पूर्वाञ्चलको दसौँ संस्करण मङ्सिर ४ मा हुँदै

    न्यूजलय आइतबार ०१, मङि्सर २०७६

    धरान । नेपाल आईस मिस पूर्वाञ्चलको दसौँ संस्करणको पहिलो अडिशन हुने भएको छ ।

    आगामी मङ्सिर ४ गते पूर्वको पुरानो तथा सबैभन्दा ठुलो सौन्दर्य प्रतियोगिताको रूपमा स्थापित आईस मिस पूर्वाञ्चल प्रतियोगिता धरानको फ्रेण्डस गार्डेनमा हुने भएको हो ।

    बिगत ९ बर्ष देखि सिल्भर इन्टरटेनमेन्टको आयोजनामा....

  • बन्ने भयो ‘ए मेरो हजुर ४’, अनमोल र सुहानाकै जोडी

    न्यूजलय आइतबार ०१, मङि्सर २०७६

    काठमाडौं । अनमोल केसी र सुहाना थापाको अनस्क्रिन जोडी दर्शकले पुनः एक पटक देख्न पाउने भएका छन् । लभस्टोरी सिरिज ‘ए मेरो हजुर ४’मा अभिनेता अनमोल केसी अनुबन्द भए पछि सुहाना र अनमोलको जोडीलाई दर्शकले देख्न पाउने भएका हुन् ।

    शनिबार साँझ ‘ए मेरो हजुर....

  • चलचित्रका गीतमा व्यस्त भीटेन

    न्यूजलय शुक्रबार २९, कार्तिक २०७६

    काठमाडौं । हिपहप गायक समीर घिसिङ अर्थात भीटेन अहिले चर्चमा छन् । भीटेन अहिले चलचित्रका गीतमा समेत छाउन थालेका छन् ।

    यसै साता सार्वजनिक भएको चलचित्र ‘सरौतो’को एउटा गीतमा भीटेनको स्वर सुन्न सकिन्छ । उनकै शब्द, संगीत तथा स्वरको उक्त गीतमा चलचित्रकी अभिनेत्री सुमी मोक्तान....

  • गायीका मिलनको गीत ‘सिन्दूर’सार्वजनीक (भिडियोसहित)

    न्यूजलय शुक्रबार २९, कार्तिक २०७६

    काठमाण्डौ । गायीका मिलन नेवारको नयाँ गीत ‘सिन्दूर’ सार्वजनिक भएको छ ।

    पत्रकार मधु शाहीको शब्द एवं ज्योतिप्रकाशको संगीत रहेको गीतको भिडियोमा गायिका नेवारकै अभिनयलाई प्रस्तुत गरिएको छ। भिडियोको छायाँकन नवीन बाबु गुरुङको रहेको छ भने सम्पादन विकास धमलाले गरेका छन्। पत्रकार तथा गीतकार समुन....

  • ‘बाला’को ६ दिनको कमाई कति ?

    न्यूजलय शुक्रबार २९, कार्तिक २०७६

    काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको आयुष्मान खुराना अभिनित चलचित्र ‘बाला’ले छैटौं दिन पार गरेको छ । दर्शकहरुको राम्रो प्रतिक्रिया पाएको यस चलचित्रले छैटौं दिनसम्म भारतमा मात्र ६६ करोडको व्यापार गरेको बलिउडका ट्रेड एनालिस्ट तरण आदर्शले उल्लेख गरेका छन् ।

    चलचित्रले पहिलो दिन १०.१५ करोड....

  • दीपकराज गिरी किन झोँक्किए ?

    न्यूजलय बिहीबार २८, कार्तिक २०७६

    काठमाडौं । चलचित्र ‘छ माया छपक्कै’का लेखक तथा कलाकार दीपकराज गिरीले सामाजिक सञ्जाल मार्फत आक्रोश व्यक्त गरेका छन् ।

    उनले सञ्जाल मार्फत नै विदेशी चलचित्र बेचेर दालभात खाई नेपाली चलचित्रकर्मीलाई तर्साउन खोज्नेहरु विरुद्ध सशक्त भएर अगाडि बढ्ने बताएका हुन् ।

    दिपकले विदेशी चलचित्रलाई प्रतिवन्ध होइन....

  • शिल्पाको रिट खारेज, पक्राउ पर्ने सम्भावना

    न्यूजलय बिहीबार २८, कार्तिक २०७६

    काठमाडौं । नायिका शिल्पा पोखरेलले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

    चलचित्र निर्माता छविराज ओझाकी जेठी पत्नी हेमा ओझाले बहुविवाहमा दिएको जाहेरीका आाधार शिल्पालाई प्रहरीबाट पक्राउ पूर्जी जारी भएपछि सर्वोच्चमा रिट दायर भएको थियो ।

    बहुविवाह मुद्दाको विषयमा आफूलाई पक्राउ पुर्जी जारी....

  • चलचित्र ‘१२ सत्ताइस’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

    न्यूजलय बिहीबार २८, कार्तिक २०७६

    काठमाडौं । गत वर्ष प्रदर्शनमा आएको विकासराज आचार्य निर्देशित सुपरहिट चलचित्र ‘नाईं नभन्नू ल ५’ बाट अभिनयमा डेब्यू गरेका अभिनेता अभिषेक नेपालको दोस्रो चलचित्र‘१२ सत्ताइस’को ट्रेलर बुधबार सार्वजनिक भएको छ । चलचित्र ‘पैसा कमाउन १२ सत्ताइस गर्नुपर्छ’ भन्ने सिद्धान्त बोकेका तीन बेरोजगार पात्रको कथामा आधारित....

  • धरान फिल्म फेस्टिभल रोकिँदा खेर गयो प्रदेश सरकारको लगानी, कलाकारहरु निराश

    न्यूजलय बुधबार २७, कार्तिक २०७६

    धरान । प्रदेश १ सरकारले गर्ने भनिएको चलचित्र महोत्सव अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

    निर्वाचन आचारसंहिताका कारण महोत्सव रोकिएको प्रदेश १ को मुख्यमन्त्री कार्यालयले जनाएको छ । निर्वाचन आचारसंहिता धरान उपमहानगरपालिकामा पनि लागू हुने भएकाले महोत्सव स्थगित गरिएको मुख्यमन्त्री कार्यालयद्वारा जारी गरिएको सूचनामा उल्लेख....