Newslaya Home

कला

  • धनकुटामा ‘पूर्वाञ्चाल सिंगिङ स्टार’ छनौट

    न्यूजलय शनिबार २१, असोज २०७४

    धनकुटा । भदौ देखि सुरु भएको ‘पूर्वाञ्चल सिंगिङ स्टार’को धनकुटामा भएको पहिलो अडिसनबाट ८ कलाकार छानिएका छन् । ‘युवा प्रतिभा गायन, खोजी हाम्रो अभियान’ भन्ने नाराका साथ पूर्वाञ्चल बगिना कला केन्द्र धरानले आयोजना गरेको धनकुटा अडिसनमा ६ महिला र २ पुरुष दोस्रो चरणका लागि छानिएका....

  • ​मेरी कोमपछि पी.टी उषा बन्दै प्रियंका

    न्यूजलय शुक्रबार २०, असोज २०७४

    काठमाडौं । चलचित्र मेरी कोमबाट बलिवुडमा धमाका मच्चाएकी अभिनेत्री प्रियंका चोपडा पुनः एक पटक बायोपिकमा आउने भएकी छन् । आगामी चलचित्रमा पनि उनले सदैव भारतको गौरव बढाउन सफल व्यक्तित्वको बायोपिक गर्ने भएकी छन् । 
    उनी आगामी चलचित्रमा चर्चित ओलम्पिक च्याम्पियन पी.टी. उषाको रुपमा देखिनेछिन्....

  • बिदेशिएको साइलो बाकसमा फर्किएपछी ( भिडियो सहित )

    न्यूजलय बिहीबार १९, असोज २०७४

    इटहरी । संगीत सहयात्री विरेन्द्र दंगाल, एम आचायको शब्द,संगीत तथा साजन राई को स्वरमा  रहेको साइलो गित भिडियोको विमोचन गरिएको छ । बुधबार मोरङको सुन्दर हरैचा नगरपालिका स्थित गोकर्ण रिसोर्टको सभालहलमा एक कार्यक्रमका बिच साइलो गित भिडियोको बिमोचन गरिएको हो । 
    रोट्रयाक क्लव अफ....

  • नेपाल आइडलका बुद्ध, निशान र प्रतापको प्रस्तुती अस्ट्रेलियामा

    न्यूजलय बिहीबार १९, असोज २०७४

    सिड्नी । आगामी डिसेम्बर १ मा हुने नेपाल आइडल लाइभ इन सिड्नीमा नेपाल आइडलका प्रमुख तीन प्रतिस्पर्धीले सिड्नीसँगै अस्ट्रेलियाका बिभिन्न सहरहरुमा साँगितिक प्रस्तुति दिने भएका छन् । 
    नेपाली टचको आयोजनामा हुने उक्त कार्यक्रम ओलम्पिक पार्क स्पोर्ट सेन्टरमा हुदैछ । उक्त कार्यक्रममा नेपाल आइडलका बुद्ध....

  • ‘छक्का पञ्जा २’ले रेकर्ड तोडदै, दोस्रो सातामा पनि दर्शकको उत्तिकै साथ

    न्यूजलय बिहीबार १९, असोज २०७४

    इटहरी । गत वर्ष प्रदर्शन भएको इतिहास रच्न सफल चलचित्र छक्का पञ्जा जस्तै गत साता प्रदर्शन भएको छक्का पञ्जा २ ले पनि छोटो समयमा नै निकै सफलता हात पारेको छ । दशैंको अवसरमा प्रदर्शन भएको यस चलचित्रले प्रर्दशनको एक सातामा नै आठ करोडको ग्रस कलेक्सन....

  • रामरहिमको रासलिला अब चलचित्रमा

    न्यूजलय मङ्गलबार १७, असोज २०७४

    काठमाडौं । बलात्कारको आरोपमा २० वर्षे जेल सजाय भोगिरहेका आध्यात्मिक संस्था ‘डेरा सच्चा सौदा’ का प्रमुख गुरमित रामरहिमको रासलिलामा चलचित्र बन्ने भएको छ । 
    चलचित्र ‘सिनेमा स्क्यान्डल, अब होगा इन्साफ’मार्फत रामरहिम र उनकी छोरी हनिप्रीतको जीवनका रहस्यहरूलाई चलचित्र मार्फत देखाउन लागिएको हो।
    चलचित्रका....

  • कलाकारले यसरी मनाए दशैं (फोटो फिचर)​

    न्यूजलय आइतबार १५, असोज २०७४

    नेपालका कलाकारहरुले यो पटक दशैं मनाएका तस्वीरहरु सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । धुर्मुस सुन्तली, दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, माग्ने बुढा, रेखा थापा, निशान भट्टराई, करिष्मा मानन्धर, नम्रता श्रेष्ठ आदिका तस्वीरहरु हेरौं, कसले कसरी दशैं मनाए ।

    फेसबुकबाट

  • नेपाल आईडलकी प्रमिला राईको पहिलो गीत सार्वजनिक (भिडीयो सहित)

    न्यूजलय आइतबार १५, असोज २०७४

    काठमाडौ । नेपालको चर्चित रियालिटी शो नेपाल आईडलकी प्रतियोगी रहेकी प्रमिला राईको पहिलो डेब्यु गीत सार्वजनिक भएको छ ।
    आईडलको टप सात बाट बाहिरिएकी प्रमिलाले ‘कान्छा हौउ’ बोलको गीतको म्युजिक भिडियोलाई आफ्नो युट्युब च्यानल मार्फत सार्वजनिक गरेकी छन् । उनले बडा दसैंको टिकाको दिन....

  • रेर्कड तोड्दै ‘छक्का पन्जा–२’

    न्यूजलय शनिबार १४, असोज २०७४

    काठमाडौं । दशैंको अवसर पारेर देशभर प्रदर्शनमा लागेको छक्का पन्जा दुईले दर्शकको प्रतिकृया राम्रो पाएको छ । फिल्मले दुई दिनमा तीन करोड छ लाख ग्रस कमाएको जनाइएको छ। 
    फिल्मले पहिलो दिनमै नेपलभरिबाट एक करोड ६० लाख कमाएको छ । यसअघि नेपली फिल्म बजारमा हिन्दी फिल्म....

  • इटहरी तताए सञ्जीवले

    न्यूजलय शुक्रबार १३, असोज २०७४

    इटहरी । कुनै समयका निकै चर्चित गायक सञ्जीव सिंहले इटहरीमा गायन प्रस्तुत गरेका छन् । इटहरीमा बालबालिकालाई फुटबल प्रशिक्षण सहयोगार्थ एचके युवा क्लब र एस डी फुटसल इटहरीले कार्यक्रम गरेको हो । 
    कार्यक्रममा सिंहले दर्जन बढी गीतहरु गाएका थिए । उनलाई सुन्नको लागि युवादेखि....