Newslaya Home

कला

  • ​जय र लक्ष्मीको आवाजमा मृत्युदण्ड सार्वजनिक (भिडीयो )

    न्यूजलय सोमबार २६, भदौ २०७४

    विराटनगर । नेपाली सांगितिक क्षेत्रमा लोकदोहोरी क्षेत्रको भाग अभिन्न रहेको छ ।  आफनै मनभित्रका पिर र व्यथालाई संगितको माध्यमबाट पोख्नको लागी सिपालु प्युठानी बाबु गौरव थापाको शब्द संगितमा हालसालै मात्र गायक जय देवकोटा र लक्ष्मी घिमिरेको आवाजमा नयाँ गित सार्वजनिक भएको छ  । 
    वैदेशिक....

  • ​‘जोनी जेन्टलम्यान’ टिम पुर्वाञ्चलमा

    न्यूजलय आइतबार २५, भदौ २०७४

    इटहरी । आगमाी भाद्र ३० गतेदेखी प्रदर्शनमा आउन लागेको चलचित्र ‘जोनी जेन्टलम्यान’ले प्रचार प्रसारमा तिब्रता दिएको छ । सुनसरीको इटहरी स्थित आइ सिनेमामाको हलमा आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रका निर्माता एन्ड्रियु पौडेल, नायक पल शाह र नायिका आँचल शर्माले ‘जोनी जेन्टलम्यान’ को बारेमा जानकारी....

  • ​इन्दिरा रजकको ‘बिझाउँदो रहेछ’ भिडियोमा पुर्वका कृष्ण (भिडीयो)

    न्यूजलय आइतबार २५, भदौ २०७४

    विराटनगर । नेपाली सांगितिक क्षेत्रमा आधुनिक गितको मोहलाई धेरैले रुचाउने गर्दछन । आधुनिक गित प्रेमीहरुको भावनालाई बुझदै गायिका इन्दिरा रजकले पहिलो एल्बम बजारमा हालै मात्र लिएर आएकी छन् । 
    ‘बुझाउदो रहेछ’ बोलको गितमा प्रेम र विछोडको भावलाई समेटिएको निमार्ण पक्षले जानकारी दिएको छ ।....

  • निशान भट्टराई बटम थ्रीमा, बुद्ध भन्दा कति पछाडि ?

    न्यूजलय शनिबार २४, भदौ २०७४

    इटहरी । अन्तराष्ट्रिय स्तरको गायन रियालिटी शो ‘नेपाल आइडल’मा अब मात्र तीन प्रतिष्पर्धी बाँकी रहेका छन् । अगाडीकै हप्ता दर्शकले गरेको भोटको आधारमा शुक्रबार सागर आले आउट भएका छन् । 

    विभिन्न समयमा आलोचना खेप्दै आएको नेपाल आइडलले गत हप्ता कसैलाइ पनि आउट....

  • जब अरुणा लामाले लेखकसँगै सोधिन् ‘पर लैजाऊ फूलहरु ... कसले लेखेको ?’

    न्यूजलय शनिबार २४, भदौ २०७४

    इटहरी । नेपाली सेनाका पूर्व उपरथी एवं वरिष्ठ गीतकार राजेन्द्र थापाले शनिबार बिहानै फेसबुकमार्फत् गायिका अरुणा लामालाई सम्झेका छन् । लामाको जन्म दिनको अवसरमा उनले लामो स्टाटसमार्फत् लामालाई सम्झेका हुन् ।
    लामाले धेरै गीत गाएपनि उनको सबैभन्दा मन पर्ने गीत भने प्रेमध्बजको स्वरमा थापाले....

  • राज्यले प्रमाण पत्रमै ‘आतंककारी’ भनेका मैनाली कविता संग्रह लिएर आउँदै

    न्यूजलय शुक्रबार २३, भदौ २०७४

    इटहरी । इटहरीका नवराज मैनालीले कविता लेख्न थालेको २०५३ बाटै हो ।
    समाजको तल्लो वर्गको आवाज र आवश्यकतामा धेरै संवेदनशिल मैनालीलाई २०५२ सालबाट सुरु गरिएको माओवादी ‘जनयुद्ध’ले आकर्षित गर्यो र उनी २०५४ सालमा विद्यार्थी जीवनबाटै युद्धमा होमिए ।
    पक्राउ खाँदै छुट्दै गरेका मैनाली....

  • ​विरेन्द्र दंगालको ‘साइलो हातको रेखा दैवको लेखा’ आउँदै

    न्यूजलय शुक्रबार २३, भदौ २०७४

    इटहरी । संगीत सहयात्री विरेन्द्र दंगालको नविनतम्  प्रस्तुती एम आचार्य (विवश)को शब्द,संगीत तथा साजन राई को स्वरमा रहेको गीत ‘साइलो हातको रेखा दैवको लेखा’ अब छिट्टै बजार आउने भएको छ । 
    आत्मा विश्वास फिल्मस् प्रा.लि.ले  बजार व्यवस्थापन गरेको उक्त गीतको भिडियोको शुटिङ्ग  सम्पन्न भएको....

  • कपिल शर्माको शो बन्द, कपिल अस्पताल भर्ना

    न्यूजलय शुक्रबार २३, भदौ २०७४

    मुम्बई । सोनी टिभीबाट प्रशारण हुने चर्चित कमेडी कार्यक्रम कपिल शर्मा शो बन्द भएको छ ।कार्यक्रममा गेष्ट बोलाएर सम्पर्कबिहिन भएको भन्दै सोनी टीभीले उनको कार्यक्रम बन्द गर्ने निर्णय गरेको हो ।
    उनले शाहरुख खान, अजय देवगन, अनिल कपुर जस्ता स्टारलाई धेरै समय कुराउने गरेको....

  • ​मधुकोे भगवान सार्वजनिक (भिडियो)

    न्यूजलय शुक्रबार २३, भदौ २०७४

    विराटनगर । गायक मधु परियारको नयाँ लोक भाका एल्बमको ‘हे भागवान हे भगवान सुन’ बोलको गित सार्वाजनिक भएको छ । परिनिर्वाण क्रियसन प्रालिको प्रस्तुती रहेको सो भिडियोमा बिमला गैरे र मधु परियारको सुमधुर आवाज रहेको छ । 

    मायामा विछोड हुदाँ हरेक मानिसले....

  • ​‘मंगलम’ को ‘पर्ख पर्ख मायालु’ सार्वजनिक (भिडियो सहित)

    न्यूजलय बिहीबार २२, भदौ २०७४

    काठमाडौं । चलचित्र ‘मंगलम’ को ‘पर्ख पर्ख मायालु’ गीत सार्वजनिक भएको छ । अभिनेता पुष्प खड्का र शिल्पा पोखरेल अभिनित चलचित्र ‘मंगलम’ को ‘पर्ख पर्ख मायालु’ बुधबार सार्वजनिक भएको हो ।
    लोक लयमा आधारित उक्त गीतमा पुष्प खड्का र शिल्पा पोखरेललाई भिडियोमा देख्न सकिन्छ....