Newslaya Home

कला

  • ​बर्षा र सौगातको ‘मेरो पैसा खोइ’ कात्तिकमा

    न्यूजलय बिहीबार २९, भदौ २०७४


    इटहरी । आगामी असोज ११ गते चलचित्र ‘छक्का पन्जा २’ रिलिज हुदैछ । त्यसको एक महिनामै अर्काे चलचित्र ‘मेरो पैसा खोइ’ रिलिज हुने भएको छ ।
    रोज राणाले निर्देशन गरेको चलचित्र ‘मेरो पैसा खोइ’मा नायिका बर्षा  राउतले अभिनय गरेकी छिन् ।
    ....

  • ​‘छक्का पन्जा २’को ‘कमेडी टुर’ पुर्वको दमकबाट सुरु (भिडियो सहित)

    न्यूजलय बिहीबार २९, भदौ २०७४

    इटहरी । बहु प्रतिक्षित चलचित्र ‘छक्का पन्जा २’ को टिमले चलचित्रको प्रचार प्रसारलाई तिब्र बनाएको छ । असोज ११ गतेबाट रिलिज  हुने चलचित्र ‘छक्का पन्जा’–२ को टिम यतिवेला पुर्वाञ्चलमा आई पुगेको छ । 
    नेपालीहरुको महान् चाड विजया दशमीको संगारमा रिलिज हुनलागेको चलचित्रले राजधानी बाहिर....

  • मान्डवी त्रिपाठीको मायामा परेर सार्वजनिक (भिडियो )

    न्यूजलय बुधबार २८, भदौ २०७४

    इटहरी । बहुचर्चित गायिका मान्डवी  त्रिपाठीको आधुनिक गीत मायामा परेरको भिडियो सार्वजनिक भएको छ । 
    आधुनिक शैलिको गीतमा शब्द संगीत राज कुमारको रहेको छ  । त्यस्तै संगीत संयोजन बिपिन आचार्यको रहेको छ । काठमाण्डांैको बिभिन्न भागमा छायाँकन भएको भिडियोमा अभिनय आर्यन खड्का र स्नेरिती....

  • 'छक्का पञ्जा' टोली भदौ २९ गते दमक, ३० गते इटहरी आउँदै

    न्यूजलय मङ्गलबार २७, भदौ २०७४

    प्रदर्शनको तयारीमा रहेको फिल्म छक्का पन्जा २ टीमले देश दौडाहा गर्ने भएको छ l “छक्का पन्जा-२ एक्सप्रेस कमेडी टुर” नाम दिइएको उक्त टुर देशका विभिन्न ठाउमा पुग्ने छ l
    प्रोमोसन मात्र हैन प्रस्तुति समेत रहने टुरमा छक्का पन्जा २ टीमका दिपकराज गिरि, दीपाश्री निरौला,....

  • ​मिस प्लस टुको उपाधि सिमरनलाई (फोटोफिचर)

    न्यूजलय मङ्गलबार २७, भदौ २०७४

    धरान । विग इभेन्ट नेपालको आयोजना तथा धराने ड्रिङ्किङ वाटरको मुख्य प्रायोजनमा धरानमा आयोजित प्रथम मिस प्लस टु २०१७ को उपाधि काठमाडौको न्युरोडकी सिमरन तुलाधरले जितेकि छन् ।
    सिमरनले उपाधिसंगै एम्स मिस पर्सनालिटिको टाइटल पनि जितेकि छन । उनलाई मुख्य निर्णायक सन् २००० कि....

  • ​​ रेम्बो र सरापेले दिए स्वास्नी बचाउने आइडिया (भिडियो )

    न्यूजलय मङ्गलबार २७, भदौ २०७४

    काठमाडौँ –  हास्य टेली सिरीयल “गुलेली”  युट्युव मार्फत सार्वजनिक भएको छ । दर्शकहरुको मनमा बस्न सफल  जोडी यादव देवकोटा (सरापे) र राजु कमेडी (रेम्बो) को मुख्य भुमिका रहेको छ । 
    तुलसी मिडिया प्रा।लीको प्रस्तुतीमा सार्वजनिक भएको उक्त टेलीश्रृंखला नवराज भण्डारीले निमार्ण गरेका हुन् भने....

  • ​‘नेम्पा अवार्ड’ घोषणको मिति सर्यो

    न्यूजलय मङ्गलबार २७, भदौ २०७४

    इटहरी । अमेरिकामा हुने भनिएको ‘नेम्पा अवार्ड’को मिति सरेको छ । नेपाल चलचित्र संघ र अमेरिकाको डीएबीएस इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा असोज १ गते हुने भनिएको अवार्ड कात्तिक १९ गते हने भएको छ ।
    असोज १ गते अवार्ड आयोजना गर्ने भन्दै आयोजकले उत्कृष्ट ३ को....

  • ​‘जोनी जेन्टलम्यान’ का नायक पल र नायिका आँचल बुटवलमा

    न्यूजलय मङ्गलबार २७, भदौ २०७४

    इटहरी । आगामी भदौ ३० गतेबाट रिलिज हुन लागेको फिल्म ‘जोनी जेन्टलम्यान’ का नायक पल शाह र नायिका आँचल शर्मामा बुटवलमा भेटिएका छन् । स्टार बन्ने दौडमा रहेका नायक पल शाह र नायिका आँचल शर्मा ‘जोनी जेन्टलम्यान’ फिल्मको प्रचार प्रसारमा बुटवल पुगेको हुन् ।  ....

  • ​ ‘रुद्रप्रिया’ को ट्रेलर सार्वजनिक (भिडियो सहित)

    न्यूजलय सोमबार २६, भदौ २०७४

    इटहरी । नायिका रेखा थापा तथा नायक आर्यन सिग्देल अभिनित फिल्म ‘रुद्रप्रिया’को ट्रेलर सार्वजनिक भएको छ ।  कात्र्तिक २ गते लक्ष्मीपुजाको दिनबाट प्रदर्शनमा आउने ‘रुद्रप्रिया’कोे ट्रेलर सोमबार  सार्वजनिक भएको हो । सुदिप भूपाल सिंहको निर्देशनमा तयार भएको ‘रुद्रप्रिया’लाई रमेश पौडेल र सरस्वती थापाले निर्माण गरेका....