Newslaya Home

कला

  • भोजपुरका ‘दले दाई’को यात्रा : इटहरी हुँदै काठमाडौसम्म

    न्यूजलय बुधबार ०७, फागुन २०७६

    इटहरी । कान्तिपुर टेलिभिजनमा हरेक सोमबार र मंगलबार प्रसारण हुने रियालिटी शो कमेडी च्याम्पियनमा एउटा दलालको पात्रमा व्यङ्ग्य गरेका सुमन कोइराला जर्ज र आम मानिसको ध्यान खिच्न सफल छन् ।

    कमेडी च्याम्पियनमा चर्चित बनेका सुमनको आफ्नै कथा छ । भोजपुरको दाँवास्थित सिद्धेश्वर उच्च माविमा बेला–बेला....

  • बलिउड अभिनेत्री किशोरी बलालको निधन

    न्यूजलय बुधबार ०७, फागुन २०७६

    मूम्बई । बलिउड तथा दक्षिण भारतीय सिनेमाकी दिग्गज अभिनेत्री किशोरी बलालको निधन भएको छ । उनी शाहरुख खानको फिल्म स्वदेशमा कावेरी आमाको भूमिकाका लागि चिनिएकी थिइन् ।

    लामो समयदेखि स्वास्थ्यमा समस्या देखिएको बलालको अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

    निर्देशक आशुतोष गोवारिकरले यसको जानकारी....

  • गायक खरेलको गीत ‘धोकेबाज’ सार्वजनिक (भिडियोसहित)

    न्यूजलय मङ्गलबार ०६, फागुन २०७६

    काठमाण्डौ । गायक प्रमोद खरेलको स्वर रहेको गीत ‘धोकेबाज’ सार्वजनिक भएको छ।

    दीपेन्द्र पोख्रेल ‘देबेन’को शब्द, हरि लम्सालको संगीत, उदयराज पौडेलको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो।

    शान थापको निर्देशन र राजिव समिरको कोरियोग्राफी रहेको गीतको भिडियोमा केकी अधिकारी, रेम्बो अधिकारी, रिया पोखरेल र....

  • अमेरिकन आइडलको टप २० मा पुगेका दिवेश पोखरेल नेपाल चिनाउँदै (भिडियो)

    न्यूजलय सोमबार ०५, फागुन २०७६

    काठमाडौं । नेपाली गायक दिवेश पोखरेल अमेरिकन आइडलको १८ औं सिजनमा शीर्ष २० मा पर्न सफल भएका छन् ।

    आइतबार अमेरिकी च्यानल एबिसीबाट प्रशारण भएको पहिलो शृङ्खलाबाट उनी छानिएका हुन् ।

    २० वर्षीय पोखरेल ६ वर्षदेखि अमेरिकामा बस्दै आएका छन् । उनी आफ्ना बुबा–आमासँग....

  • ‘सेन्टी भाइरस’को दास्रो गीत सार्वजनिक (भिडियोसहित)

    न्यूजलय आइतबार ०४, फागुन २०७६

    काठमाडौं । चलचित्र ‘सेन्टी भाइरस’को दोस्रो गीत सार्वजनिक भएको छ । केही दिन अगाडि मात्र चितवनमा निर्माणाधिन ‘अन्तर्राष्ट्रिय गौतम बुद्ध क्रिकेट रंगशाला’ मा छायांकन गरिएको ‘आफ्नो पार्टी जिताइदे’ बोलको गीत आइतबार सार्वजनिक भएको हो । गीतमा प्रमोद खरेल र विद्या मञ्जु तिवारीको संयुक्त गायन रहेको....

  • बिग बोसको उपाधि सिद्धार्थ शुक्लालाई

    न्यूजलय आइतबार ०४, फागुन २०७६

    काठमाडौं । बिग बोस १३ संस्करणको उपाधि भारतीय टेलिभिजन अभिनेता सिद्धार्थ शुक्लाले जितेका छन् । उपाधि जितेसँगै उनले ५० लाख नगद र एउटा कार प्राप्त गरेका छन् ।

    करिब साढे ४ महिनासम्म चलेको यस चर्चित र विवादास्पद रियालिटी शोको फाइनलमा ६ प्रतियोगी पुगेका थिए ।....

  • पशुपतिले ल्याए ‘लुट्न सके लुट्’ भाग–२ (भिडियोसहित)

    न्यूजलय आइतबार ०४, फागुन २०७६

    काठमाडौं । गायक पशुपति शर्माले नयाँ गीत सार्वजनिक गरेका छन् । शर्माले ‘लुट्न सके लुट्’ भाग–२ का रुपमा ‘जता पनि चोर’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

    शब्द, संगीत तथा स्वर पशुपतिकै रहेको गीतको भिडियो निर्देशन दुर्गा पौडेलले गरेका छन् । भिडियोमा गायक पशुपति मुख्य....

  • रेखा थापा अभिनित चलचित्र ‘नीरफूल’को पहिलो गीत सार्वजनिक (भिडियोसहित)

    न्यूजलय शनिबार ०३, फागुन २०७६

    काठमाडौं । चलचित्र ‘नीरफूल’को पहिलो गीत सार्वजनिक गरिएको छ ।

    सार्वजनिक ‘तिमी बदनामी’ बोलको गीतमा कुनै एक डान्स बारमा अभिनेत्री रेखा थापाले गीत गाएको दृश्य प्रस्तुत गरिएको छ । नायिकासँगै गायिकाको पनि परिचय बनाएकी रेखाले यो चलचित्रमा बार सिंगरको भूमिका निभाएकी छन् । गीतले चलचित्रको....

  • चलचित्र ‘कबड्डी’ की नायिका रीश्मा गुरुङले गरिन् बिहे

    न्यूजलय शनिबार ०३, फागुन २०७६

    काठमाडौं । चलचित्र ‘कबड्डी’ की नायिका रीश्मा गुरुङ बैबाहिक जीवनमा बाँधिएकी छिन् । चलचित्र ‘कबड्डी’को तिन वटै सिरिजमा मैयाँ नामले परिचित रीश्मा गुरुङको शुक्रबार पोखरामा बिहे भएको हो । आफ्ना प्रेमी सन्दिप गुरुङसँग रीश्माले बिहे गरिन् ।

    थोरै चलचित्रमा काम गरेपनि रीश्मालाई दर्शकले रुचाएका थिए....

  • चलचित्र ‘लक्का जवान’को नयाँ गीत ‘मुसुक्कै हास न माया’ सार्वजनीक (भिडियोसहित)

    न्यूजलय शनिबार ०३, फागुन २०७६

    काठमाण्डौ । चलचित्र ‘लक्का जवान’को नयाँ गीत ‘मुसुक्कै हास न माया’ सार्वजनीक भएको छ। गीतमा बाबुल गिरीको शब्द र संगीतरहेको छ । गीतमा बाबुलले जुनु रिजाल काफ्लेसँग सहकार्य गरेका छन्।

    दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत र वर्षा सिवाकोटी नाचेको यस गीतमा कविराज गहतराजले कोरियोग्राफी....