काठमाडौं । नेप्से परिसूचक सोमबार घटेको छ । नेप्से परिसूचक २२.३५ अंकले घटेर २७ सय विन्दु तल झरेको छ । नेप्से परिसूचक ०.८२ प्रतिशतले घटेर २६८४.०१ विन्दुमा बन्द भएको छ ।
यस दिन आठ अर्ब ३७ करोड ७३ लाख रुपैयाँको सेयर किनबेच भयो । ३९ कम्पनीको सेय रमूल्य बढेको छ । २०९ कम्पनीको सेयर मूल्य घटेको छ ।