Newslaya Home

भाग्य र भविष्य

  • नयाँ काम गर्ने तयारीमा हुनुहुन्छ भने यो बार रोज्नुहोस्

    न्यूजलय बुधबार २५, भदौ २०७६

    भनिन्छ सोम खेती बुध घर । यसको अर्थ हो कुनै खेती गर्दै हुनुहुन्छ भने सुरुवात सोमबार गर्नुस् ।

    तर, तपाईं नयाँ घरमा प्रवेश गर्दै हुनुहुन्छ या नयाँ कामको शुरुवात गर्दै हुनुहुन्छ भने बुधबार अति उत्तम दिन रहेको शास्त्रमा उल्लेख छ । ‘बुध‘ ग्रहको लागि समर्पित....

  • २०७६ भदौ २१ गते शनिवारको राशिफल

    न्यूजलय शनिबार २१, भदौ २०७६

    मेष । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शत्रु क्षय होलान् । नजिकको मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ ।

    बृष । साझेदारीको काम तथा सानातिना समस्यामा अल्झिनुपर्नेछ । राजनैतिक कार्यमा बाधा आउला । मुद्दा मामिलापनि आइलाग्नेछ ।

    मिथुन । पारिवार....

  • २०७६ भदौ २० गते शुक्रवारको राशिफल

    न्यूजलय शुक्रबार २०, भदौ २०७६

    मेष । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । कार्य सम्पादनमा समस्या आउला । पारिवारीक मनमुटावका साथै मन कमजोर रहनेछ ।

    बृष । शुभ समाचार सुन्न पाइएला । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । नयाँ कार्यको थालनी होला ।

    मिथुन....

  • २०७६ भदौ १८ गते बुधवारको राशिफल

    न्यूजलय बुधबार १८, भदौ २०७६

    मेष । पुनर्मिलनको योगपनि रहेको छ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । कूटनीतिक नियोगको सहयोग मिल्ला ।

    बृष । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । साँझपख शुभ समाचार आउन सक्छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमि लाभ रहला....

  • २०७६ भदौ १७ गते मंगलवारको राशिफल

    न्यूजलय मङ्गलबार १७, भदौ २०७६

    मेष । पारिवारिक सद्भाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्नेछ ।

    बृष । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ ।

    ....

  • आज तीज, ब्रत बसेर र शिव मन्दिरमा पुजा गरेर महिलाहरुले तीज मनाउँदै

    न्यूजलय सोमबार १६, भदौ २०७६

    काठमाडौं । नेपाली नारीहरुले आज हरितालिका तीज पर्व मनाउँदैछन् ।

    पानीसमेत नखाई व्रत बसेर भगवान शिवको पूजा गर्दै तीज मनाउने यो दिन बिहानैदेखि शिवालयहरुमा भीड बढेको छ । काठमाडौंको पशुपतिसहित देशभरका शिवालयहरुमा बिहानैदेखि घुइँचो लागेको हो ।

    तीजको व्रत बसेर शिवको पूजा गरेमा श्रीमानको आयु....

  • २०७६ भदौ १६ गते सोमवारको राशिफल

    न्यूजलय सोमबार १६, भदौ २०७६

    मेष । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ । ज्ञान र अध्यात्मको भावना जाग्न सक्छ ।

    बृष । शुभकार्यको चर्चा चल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

    मिथुन....

  • २०७६ भदौ १५ गते आइतवारको राशिफल

    न्यूजलय आइतबार १५, भदौ २०७६

    मेष । कला, साहित्य तथा सांगीतमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा सफलता पाईनेछ । आँटेको कार्य पुरा हुनेछ । लाभदायक यात्रापनि रहला ।

    बृष । भाग्यले विभिन्न अवसर जुराउनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । स्वास्थ्यमा सुधार आउनेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ....

  • २०७६ भाद्र १४ गते शनिवारको राशिफल

    न्यूजलय शनिबार १४, भदौ २०७६

    मेष । शुभकार्यको चर्चा चल्नेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । लाभदायक यात्रा रहला ।

    बृष । अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नेछ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ । गरेको काममा ढिलासुस्ती हुनेछ....

  • आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन

    न्यूजलय शुक्रबार १३, भदौ २०७६

    इटहरी । बुवाको मुख हेर्दै र कुश भित्राउँदै आज हिन्दु धर्मावलम्वीले देशभर कुशे औँशी पर्व
    मनाउँदैछन् ।

    वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर यो पर्व मनाउने चलन छ । कुशलाई शालिग्राम, तुलसी तथा पिपललाई जस्तै भगवान विष्णुका रूपमा पूजा गरिन्छ....