Newslaya Home

भाग्य र भविष्य

  • २०७६ आश्विन १२ गते आइतबारको राशिफल

    न्यूजलय आइतबार १२, असोज २०७६

    मेष । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरु अगाडी बढ्नेछन् । मन प्रसन्न रहला ।

    वृष । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । साँझपख शुभ समाचार आउन सक्छ ।

    ....

  • हिन्दु धर्ममा मानिसको मृत्य भएपछि शवलाई किन जलाईल्छ ? यस्तो छ कारण

    न्यूजलय शनिबार ११, असोज २०७६

    हिन्दु धर्ममा मानिसको मृत्यु भइसकेपछि शव जलाएर नष्ट गरिन्छ । तर, मुस्लिम, इसाई तथा बुद्ध धर्म मान्नेहरुको शव गाड्ने गरिन्छ । अन्य धर्ममा शवलाई गाड्ने तर, हिन्दु धर्ममा किन शवलाई जलाइन्छ ? यसको कारण धेरैलाई थाहा नहुन सक्छ ।

    दाह संस्कारमा मृत व्यक्तिको शरीरलाई उठाएर....

  • २०७६ आश्विन १० गते शुक्रबारको राशिफल

    न्यूजलय शुक्रबार १०, असोज २०७६

    मेष । प्रेम जीवन सबल र सफल रहनेछ । महिला वा आफन्तबाट विशेष सहयोग मिल्नेछ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

    वृष । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । पारिवारिक सुख....

  • २०७६ आश्विन ०९ गते बिहिबारको राशिफल

    न्यूजलय बिहीबार ०९, असोज २०७६

    मेष । आज महत्त्वपूर्ण अवसर गुम्न सक्छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । केहि मालसामान हराउन सक्छ ।

    वृष । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाईएला । ब्यापार ब्यबसायबाट....

  • २०७६ आश्विन ०८ गते बुधबारको राशिफल

    न्यूजलय बुधबार ०८, असोज २०७६

    मेष । अभिभावकले स–साना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । मुद्दा मामिला आइलाग्नेछ । पढाइमा बाधा आउनेछ ।

    वृष । धनको क्षेत्र सबल रहनेछ । व्यापार व्यवसायबाट पनि उन्नति हुनेछ । राज्यबाट मान सम्मान पाइनेछ । वैदेशिक क्षेत्रमा गरिएका कार्यले....

  • २०७६ आश्विन ०७ गते मंगलबारको राशिफल

    न्यूजलय मङ्गलबार ०७, असोज २०७६

    मेष । महत्त्वकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ ।

    वृष । वैदेशिक कार्य अघी बढ्नेछ । रोकिएका अधुरा कार्यहरु पुरा हुनेछन् । महिला वर्ग बाट सहयोग मिल्नेछ । न्यायिक कार्यमा सफलता....

  • २०७६ आश्विन ०६ गते सोमबारको राशिफल

    न्यूजलय सोमबार ०६, असोज २०७६

    मेष । आँटेको र ताकेको कार्य पुरा होला । आकस्मिक धनलाभ हुनेछ । महिला वर्ग बाट सहयोग मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ ।

    वृष । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ भने घर परिवारका सदस्यहरुबाट सहयोग पाईनेछ । पुराना कामहरुबाट भनेभन्दा अढिनै आम्दानि हुनेछ ।

    मिथुन....

  • २०७६ आश्विन ०५ गते आइतबारको राशिफल

    न्यूजलय आइतबार ०५, असोज २०७६

    मेष । मनोरञ्जनमा सहभागीता भइएला । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।

    वृष । पढाइ लेखाइमा प्रगति हुनेछ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । रमाइलो यात्राको योग रहेको छ....

  • बिहीबार किन भगवान विष्णुको पूजा गरिन्छ ?

    न्यूजलय बिहीबार ०२, असोज २०७६

    बिहीबार देवताका गुरु बृहस्पति तथा भगवान श्री हरि विष्णुको लागि विशेष मानिन्छ । यो दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने जन विश्वास रहेको छ ।

    यो दिन पहेलो रंगको कपडा लगाउने र पहेलै वस्तुको दान गरेमा शुभ मिल्ने शास्त्रमा उल्लेख छ ।....

  • आज विश्वकर्मा पूजा : विश्वकर्मा विश्वकै पहिलो इन्जिनियर

    न्यूजलय बुधबार ०१, असोज २०७६

    काठमाडौँ । आज असोज १ गते, कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदै छन् । आजको दिनलाई वास्तु शास्त्रीले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन् । विश्वकर्मा बाबाको दक्षताको सम्मान गर्ने दिनको रुपमा आज विश्वकर्माको पुजा गरिएको हो ।

    हिन्दु धर्मावलम्बीहरुले विश्वकर्मालाई विश्वकै पहिलो इन्जिनियर....