Newslaya Home

भाग्य र भविष्य

  • ​२०७५ माघ १६ गते बुधबारको राशीफल

    न्यूजलय बुधबार १६, माघ २०७५

    मेष – नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ ।
    वृष – महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । सामाजिक कार्यमा मन जाला । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।
    ....

  • ​२०७५ माघ १५ गते मंगलबारको राशीफल

    न्यूजलय मङ्गलबार १५, माघ २०७५

    मेष – लामो समय देखि रोकीएको अधुरो कार्यले पूर्णता पाउनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । लाभदायक यात्राको योग छ ।

    वृष – धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।
    ....

  • ​आजबाट श्री स्वस्थानी व्रतकथा प्रारम्भ

    न्यूजलय सोमबार ०७, माघ २०७५

    काठमाडौं । आज (सोमबार)पौषशुक्ल पूर्णिमा अर्थात् आजबाट एक महिनासम्म सम्पूर्ण हिन्दू नेपालीका घरघरमा श्री स्वस्थानी परमेश्वरीको व्रतकथा प्रारम्भ हुँदैछ। 
     
    यस अवसरमा आजैदेखि माघशुक्ल पूर्णिमासम्म श्रद्धाभक्तिपूर्वक श्री स्वस्थानी परमेश्वरीको पूजाआराधना गरी कथा सुन्ने–सुनाउने गरिन्छ। पञ्चांगहरूमा सोमबार पौषशुक्ल पूर्णिमा बिहान  ११ः३० बजेसम्म उल्लेख छ।

  • ​आज माघे सङ्क्रान्ति, के छ यसको महत्व ?

    न्यूजलय मङ्गलबार ०१, माघ २०७५

    काठमाडौं । आज (मंगलबार) माघे (मकर) सङ्क्रान्ति । पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाई माघे सङ्क्रान्ति पर्व देशभर मनाइँदैछ ।

    यो पर्व माघ महिनाको सुरूवातको दिन अर्थात् माघ १ गतेको दिन....

  • ​आज पौष कृष्ण आमावास्या, पितृतृप्तिका लागि श्राद्ध गर्ने दिन

    न्यूजलय शनिबार २१, पुष २०७५

    काठमाडौं । आज (शनिबार)पौष कृष्ण आमावास्या, आज पितृतृप्तिका लागि विभिन्न तीर्थस्थलमा गई वैदिक सनातन धर्मावलम्बीले श्राद्ध गरी मनाउँदैछन् ।

    वैदिक धर्मशास्त्रका विभिन्न ग्रन्थमा शनिबार कुनै नदी उत्तरबाहिनी भएको स्थान, गया, पवित्र तीर्थस्थलमा गई तर्पण, सिदादान र पिण्डदान गरेमा पितृतृप्ति हुने उल्लेख गरिएको....

  • ​जान्नुहोस् कस्ता व्यक्तिको घरमा लक्ष्मीको बास हुँदैन

    न्यूजलय बुधबार २१, कार्तिक २०७५

    हिन्दू शास्त्र अनुसार समुन्द्र मन्थन भन्दा पहिला स्वर्गका देवताहरु निर्धन भएका थिए । देवराज इन्द्रले लक्ष्मीको स्तुति गरेपछि धनकी देवी लक्ष्मी खुशी भएर इन्द्रलाई द्धादशाक्षर मन्त्र दिनको तीनपल्ट पाठ गर्न सुझाएका थिए ।

    विष्णुपुराणमा इन्द्रले धनकी देवी लक्ष्मीको स्तुति गरेका थिए ।....