Newslaya Home

भाग्य र भविष्य

  • आज स्वस्थानी व्रतको साङ्गे गरिँदै

    न्यूजलय मङ्गलबार ०७, फागुन २०७५

    काठमाडौं । आज (मंगलबार) स्वस्थानी व्रत समापन गरिँदैछ। नेपाली सनातन समाजमा हरेक वर्ष पौष शुक्ल पूर्णिमामा सुरु गरी माघ शुक्ल पूर्णिमासम्म स्वस्थानीको व्रत बस्ने, पूजा गर्ने र कथा सुन्ने परम्परा छ। 

    माघ शुक्ल पूर्णिमाका दिन दीप, कलश गणेशको पूजा गरी अष्टदलमा अष्टमातृकाका....

  • ​२०७५ फाल्गुण ७ गते मंगलबारको राशिफल

    न्यूजलय मङ्गलबार ०७, फागुन २०७५

    मेष । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । योजना गोप्य राखेर अघि बढ्नुहोला ।

    वृष । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । लामो समयदेखि रोकिएका अधुरा....

  • २०७५ फाल्गुण ६ गते सोमबारको राशिफल

    न्यूजलय सोमबार ०६, फागुन २०७५

    मेष । सन्तानपक्षको मायामा कमी आउनेछ । सहकर्मीबाट विरोध आउला । गरेको कार्यमा अवरोध आउला । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ ।

    वृष । साथीभाइबाट बढी फाइदा लिने समय छ । नयाँ काम सुरु गर्ने समय छ । जोश जाँगर र उमंग बढ्ला....

  • ​२०७५ फाल्गुण ५ गते आइतबारको राशिफल

    न्यूजलय आइतबार ०५, फागुन २०७५

    मेष । परिवारमा सुख सन्तोष छाउला । ठुला व्यक्तिले तपाइको मेहनतको प्रसंसा गर्नेछन् । आकस्मिक धन लाभ हुनेछ । राज्यबाट मानसम्मान मिल्नेछ ।

    वृष । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । आफन्तको सहयोग प्राप्त हुनेछ । राजनैतिक....

  • ​२०७५ फाल्गुण ४ गते शनिबारको राशिफल

    न्यूजलय शनिबार ०४, फागुन २०७५

    ​मेष । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।

    वृष । रोजगारको अवसर मिलनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेषसहयोग मिल्नेछ । पढाइमा प्रगति हुनेछ ।

  • ​२०७५ फाल्गुण ३ गते शुक्रबारको राशिफल

    न्यूजलय शुक्रबार ०३, फागुन २०७५

    मेष । शुभकार्यको चर्चा चल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । व्यापार व्यवसायमापनि फाईदा होला ।

    बृष । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यापार व्यवसायबाट लाभ हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनसक्छ ।
    ....

  • २०७५ फल्गुण २ गते बिहिबारको राशिफल

    न्यूजलय बिहीबार ०२, फागुन २०७५

    मेष ।  प्रेम र मित्रताको बन्धन गाढा हुँदै जानेछ । दाम्पत्य सुखले मन प्रफुल्लित हुनेछ ।

    बृष ।  प्रेमी सङ्ग रमणीय र सुखद यात्राको योग रहेको छ । प्रेममा सफलता मिल्नेछ ।

    मिथुन । प्रेमी–प्रेमिकाका बिच केहि मवमुटाव तथा....

  • ​२०७५ फाल्गुण १ गते बुधबारको राशिफल

    न्यूजलय बुधबार ०१, फागुन २०७५

    मेष । नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आर्थिक कारोवारमा सफलता पाइएला ।

    वृष । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । महत्वपूर्ण कामको थालनी हुनेछ । शिक्षामा सफलता मिल्नेछ । डेकोरेसनको लगानिबाट....

  • २०७५ माघ २९ गते मंगलबारको राशिफल

    न्यूजलय मङ्गलबार २९, माघ २०७५

    मेष । रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

    वृष । प्रेमीको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ ।....

  • २०७५ माघ २८ गते सोमबारको राशीफल

    न्यूजलय सोमबार २८, माघ २०७५

    मेष : पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । आँटेको र ताकेको कार्य पुरा होला । मनमा शान्तिको अनुभूति हुनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

    बृष : जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।....