Newslaya Home

भाग्य र भविष्य

  • ​​मानिसमा बोलीको सुरुवात सरस्वती देवीको जन्मपछि

    न्यूजलय आइतबार २७, माघ २०७५

    ​इटहरी । सृष्टिको प्रारम्भिक कालमा भगवान विष्णुको आज्ञानुसार ब्रह्माले जीवहरूको, विशेष गरि मनुष्य योनिको रचना गरे । आफ्नो सृष्टिसित उनी खुशी थिएनन् । उनलाई केही कमी भएको भान हुन्थ्यो । जसको कारण चारतिर मौनता छाएकोथियो । 

    विष्णुसित अनुमति लिएर ब्रह्माले आफ्नो कमण्डलुबाट....

  • २०७५ माघ २७ गते आइतबारको राशिफल

    न्यूजलय आइतबार २७, माघ २०७५

    मेष । नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ ।

    वृष । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । व्यापार व्यवसायमा फाईदा होला । अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाहान सुख....

  • ​​सरस्वती पूजा विशेष : किन र कसरी मनाइन्छ सरस्वती पुजा

    न्यूजलय आइतबार २७, माघ २०७५

    ​आज, सरस्वती पूजा । यो दिनलाई हामी ‘बसन्त पञ्चमी’ तथा ‘श्रीपञ्चमी’ भन्ने गछौं । ज्योतिष विज्ञान अनुसार कुनैपनि शुभ कार्य थालनीको लागि यो राम्रो साइत हो । त्यसैले यस दिन राम्रो काम प्रारम्भ गर्न अतिरिक्त साइत हेराइरहनुपर्दैन ।

    त्यसैले त, यस दिन....

  • ​तपाइको राशिअनुसार जागिर फाप्छ कि व्यापार ?

    न्यूजलय शनिबार २६, माघ २०७५

    मेष । यो राशि भएका व्यक्तिलाई व्यापारका तुलनामा जागिर फाप्छ । बास्तुसँग सम्बन्धित काम गर्दापनि मेष राशिलाई फाइदा हुन्छ । सरकारी क्षेत्रमा रार्मो गर्न सक्ने यो राशिले फलामको काम गर्नु हुँदैन । यो राशिको शुभ रङ्ग रातो हो । रातो कपडा लाएर काम गर्ने यो....

  • ​२०७५ माघ २६ गते शनिबारको राशिफल

    न्यूजलय शनिबार २६, माघ २०७५

    मेष – निर्णय कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउनेछ । मनमा दुविधा उत्पन्न हुनेछ । मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला ।

    वृष – शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव....

  • २०७५ माघ २५ गते शुक्रबारको राशिफल

    न्यूजलय शुक्रबार २५, माघ २०७५

    मेष – इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । मित्र वा आफन्तको सहयोग मिल्नेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ ।

    वृष – प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पुनर्मिलनको योगपनि....

  • ​२०७५ माघ २४ गते बिहिबारको राशिफल

    न्यूजलय बिहीबार २४, माघ २०७५

    मेष – महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । प्रेम सम्बन्ध कसिलो होला ।

    वृष – नयाँ सवारी साधन प्राप्तिको योग छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ....

  • ​२०७५ माघ २३ गते बुधबारको राशीफल

    न्यूजलय बुधबार २३, माघ २०७५

    मेष – यात्रायोजना एवम् नयाँ कार्यको थालनीको बारेमा विचार विमर्श हुनेछ । उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ ।
     
    वृष – जोश जाँगर र उमंग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला । साथीभाइबाट बढी फाइदा लिने समय छ ।....

  • ​२०७५ माघ २२ गते मंगलबारको राशीफल

    न्यूजलय मङ्गलबार २२, माघ २०७५

    मेष – नयाँ कार्यको योजना बन्नेछ । सरकारी निकायबाट सहयोग मिल्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सफलयात्रा हुनेछ ।
     
    वृष – सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउनेछन् । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । कतै छोटो दुरीको लाभदायी यात्रा पनि हुन....

  • ​२०७५ माघ २१ गते सोमबारको राशीफल

    न्यूजलय सोमबार २१, माघ २०७५

    मेष – प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । कार्यमा सफलता पाईनेछ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । सन्तान सुख मिल्नेछ ।

    वृष – न्यायिक कार्यमा सफलता मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । परिवारमा रमाइलो जमघट हुनेछ र अभिभावकले....