Newslaya Home

भाग्य र भविष्य

  • २०७६ साउन २२ गते बुधवारको राशिफल

    न्यूजलय बुधबार २२, साउन २०७६

    मेष । लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिनछ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

    बृष । कार्यमा सफलता पाईनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ....

  • २०७६ साउन २१ गते मंगलवारको राशिफल

    न्यूजलय मङ्गलबार २१, साउन २०७६

    मेष । रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । रोमाञ्चक यात्रा होला । पुनर्मिलनको योग रहेको छ ।

    बृष । प्रेममा सफलता प्राप्त हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ....

  • २०७६ साउन २० गते सोमबारको राशिफल

    न्यूजलय सोमबार २०, साउन २०७६

    मेष । नजिकको व्यक्तिबाट सहयोग पाईनेछ । शुभ समाचार सुन्न पाइएला । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

    वृष । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । जोश जाँगर र उमंग बढ्ला । धर्म,कर्म तथा समाज सेवामा मन....

  • २०७६ साउन १९ गते आइतबारको राशिफल

    न्यूजलय आइतबार १९, साउन २०७६

    मेष । शुभारम्भको चर्चा चल्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । भौतिक साधन जुटाउने समय छ । रमाइलो यात्रापनि रहला ।

    वृष । सानातिना समस्यामा अल्झिनुपर्नेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । मुद्दा मामिला आइलाग्नेछ । प्रेममा मनमुटाव रहला ।

    मिथुन । रोकिएको काम दोहोर्याएर....

  • २०७६ साउन १८ गते शनिबारको राशिफल

    न्यूजलय शनिबार १८, साउन २०७६

    मेष । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

    वृष । घरायसी वातावरणमा केही असामान्यता देखिन सक्नेछ । सामान हराउने वा चोरी हुने भयछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

    ....

  • २०७६ साउन १७ गते शुक्रवारको राशिफल

    न्यूजलय शुक्रबार १७, साउन २०७६

    मेष । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकाएको भय रहला । जिद्दीपनाले गर्दा काम बिग्रने डरपनि छ ।

    बृष । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ । विभिन्न कुराको किनमेल हुनेछ । लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी खालको समय छ ।

    मिथुन....

  • मन्दिरको भण्डारामा ५ करोड ७० लाख रुपैयाँ जम्मा

    न्यूजलय बिहीबार १६, साउन २०७६

    काठमाडौं । भारतको चर्चित कृष्णधाम सांवलियाजीको हलियाली औंशीको मेला चतुर्दशीमा भण्डार खुलेसँगै शुरु भएको छ । प्रभु श्री सांवरियाको सेठबाट मात्र भण्डार गणनाको रकम करीब ५ करोड ७० लाख नेपाली रुपैयाँबराबर पाइएको छ ।

    त्यस्तै भेट कक्षमा झण्डै ४० लाख नेपाली रुपैयाँ बराबरको रकम पाइएको....

  • २०७६ साउन १६ गते बिहिवारको राशिफल

    न्यूजलय बिहीबार १६, साउन २०७६

    मेष । मनमा निरासा र शरीरमा आलस्य आउला । मनमा सङ्का उत्पन्न हुनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । प्रेममा मनमुटाव रहला ।

    बृष । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।

    मिथुन ।....

  • २०७६ साउन १५ गते बुधबारको राशिफल

    न्यूजलय बुधबार १५, साउन २०७६

    मेष । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ ।

    वृष । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

    मिथुन....

  • २०७६ साउन १४ गते मंगलवारको राशिफल

    न्यूजलय मङ्गलबार १४, साउन २०७६

    मेष । दैनिक कार्यमा प्रगति हुनेछ । समाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।

    बृष । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । दाम्पत्य जीवन सुखमय हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ....