Newslaya Home

रचना

  • ​जीत (कविता)

    न्यूजलय बिहीबार १९, पुष २०७५

    चाहाँन्छ्यौ तिमी सधैं
    हासिल गर्न जीत,
    म खोज्छु सधैं
    मनमन्दिरमा प्रीत,
    सजाउली तिमी आफूलाई
    आभूषण र परिधानले,
    तर
    सजाउॅछु म, मेरा
    हृदयका अवयवहरु,
    जुन तिमीलाई सर्वधा 
    अस्वीकार्य छ ।।

    यहाँ धेरै मानिसहरु 

  • पोखरेलको ‘शब्दचित्र’ मुक्तकसंग्रह विमोचन

    न्यूजलय आइतबार २२, पुष २०७५

    विराटनगर । मुक्तककार बाबुराम पोखरेलको ‘शब्दचित्र’ मुक्तकसंग्रह शनिबार विमोचन गरिएको छ ।
     
    विराटनगरमा नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नम्बर १ ले आयोजना गरेको कार्यक्रममा वरिष्ठ साहित्यकार रत्नशमशेर थापा, मुक्तक प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रामकाजी कोने, प्राज्ञ विवश पोखरेल, समालोचक दधिराज सुवेदी, साहित्यकार विष्णुबहादुर सिंहलगायतले....

  • ​‘तिम्रो प्रकृति’ (कविता)

    न्यूजलय बिहीबार २६, पुष २०७५

    फुलहरु उनेर माला बनेझैं
    अक्षरहरु उनेर तिमी बनिन्छौ,
    बन्न पुग्छौ,
    सधैं गलामा शोभायमान हुने
    मालामा भएका फुलहरु
    केही समयमा सुकेपनि
    तिमी कहिल्यै सुक्दैनौ,
    जन जनमा,मन मनमा
    बॉसुरीको मधुर धुनझैं 
    सुनिईरहन्छौ ।

    तिमी जहॉ....

  • ‘जीवन–मेला’ (कविता)

    न्यूजलय मङ्गलबार ०१, माघ २०७५

    बहसंख्यककै मत छ कि
    मेला हो संसार,
    हामी हौं मेलाका पारखी
    मेलाकै यात्री,
    आयौं, घुम्यौं, किनमेल गर्यौं 
    अनि फर्क्यौ
    यही त रहेछ बिशेषता सबै मेलाको,
    कोही किनेर त !
    कोही रित्तै फर्कन्छन,
    यही र यस्तै नियति....

  • ​शहरका मानिसहरु रुॅदैंनन्

    न्यूजलय आइतबार ०६, माघ २०७५

    शहरका मानिसहरु मात्रै होइनन्
    उनीहरुका मनपनि दौडन्छन्,
    सवारी साधन त दौडने नै भए,
    सबैजना सपना 
    प्राप्तिमा दौडन्छन्,
    गन्तव्यलाई चुम्न दौडन्छन्
    दौडदादौडदै थकित हुन्छन्,
    र पनि अनवरत दौडन्छन्
    अविरल दौडन्छन्,
    सूर्योदयदेखि मध्यरातसम्म
    ,शरीरले केहि समय विश्राम....

  • ​‘सार्थक बकपत्र’ (कविता)

    न्यूजलय मङ्गलबार ०८, माघ २०७५

    मानव जीवनमा, विवादको चरणमा
    मुद्दाको रोहमा, धेरै बकपत्र हुन्छन्,
    हुने गर्छन् पनि,
    शायद
    यो नियमित र आवश्यक कुरा होला ,
    तर ,म कुरा गर्छु अलि पृथक बकपत्रको,
    इतिहासमा पनि धेरै  बकपत्रहरु भए होला,
    धेरै बकपत्रहरु त गुमनाम भए....

  • ​भ्रष्टचार विरोधमा प्रदर्शन गर्ने कृष्ण पहाडीसहित २१ जना पक्राउ

    न्यूजलय मङ्गलबार ०८, माघ २०७५

    काठमाडौं । प्रहरीले संघीय संसद भवन अगाडी पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई मन्त्री पदबाट बर्खास्त गर्न र वाइड बडी जहाज खरिद भ्रष्टाचारमा संलग्न दोषीहरुलाई कारबाही गर्न माग गर्दै धर्नामा बसेकाहरुलाई पक्राउ गरेको छ ।

    सत्याग्रही प्रा.डा.गोविन्द केसीसँग सरकारले गरेका पूर्व सहमतिहरु कार्यान्वयन गर्न आग्रहसहित....

  • कविता ‘बिरालोको आत्मकथा’

    न्यूजलय मङ्गलबार ०८, माघ २०७५

     म पनि ८४ लाख जुनी मध्येकै
     एउटा प्राणी हुँ,
     मलाई पनि सृष्टिकै विधिविधानबाटै
     यहाँ ल्याईयो,
      म मा पनि त प्राण छ,
      म मा पनि त आफ्नै नैसर्गिक चेतना छ,
     सर्वोत्कृष्ट प्राणीजस्तै मलाई पनि
      भोकप्यास आदि....

  • ​साहित्यकार मोहनराज शर्माको निधन

    न्यूजलय बिहीबार १०, माघ २०७५

    काठमाडौं । साहित्यकार मोहनराज शर्माको ७८ वर्षको उमेरमा निधन भएको छ । शर्माको बिहीबार उपचारका क्रममा काठमाडौंको कलंकीको नेसनल्स अस्पतालमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।  

    शर्माका छोरा अष्ट्रेलियमा रहेका कारण उनको अन्त्यष्टि शनिबार मात्रै गरिने भएको छ । उनको पहिलो....

  • कविता ‘हरेक मानिस, दुई गर्भाशयको मालिक’

    न्यूजलय आइतबार १३, माघ २०७५

    सामान्यतयाः,सामान्य बुझाईमा,!
    स्त्रीजातिमा प्रकृतिप्रदत्त  एक गर्भाशय हुन्छ,
    जहाँ प्रजनन् का अवधिमा
    भ्रूण रहन्छ, बच्चा रहन्छ,
    तर हरेक मानिसमा पृथक दुईवटा 
    गर्भाशय पनि हुन्छन्,
    हामी सबै यीनै गर्भाशय 
    बोकी बाँची रहेछौं,
    अनादिकालदेखि सुदूर भविष्यसम्मै
    हामी यसरी नै....