Newslaya Home

फोटो फिचर

  • इटहरीमा धुलो र गर्मीको मार (फोटो फिचरसहित)

    न्यूजलय सोमबार २८, जेठ २०७५

    अहिले इटहरीमा गर्मी अत्याधिक मात्रामा बढको छ । काम गर्न अथवा यात्रामा निस्किएका मानीसहरुलाई गर्मीले गर्दा नियमित काममै असर पुगेको छ । बाटोमा मानिसहरु गर्मी छल्दै काम गर्ने र हिड्ने गरिरहेका छन् । मनसुन सुरु हुने भनिएपनि सुरु भइसकेको छैन ।
    तस्वीरः शिशिर ढकाल

  • चतरामा प्रदेश सरकार प्रमुखहरुको योगाभ्यास (फोटोफिचर)

    न्यूजलय बिहीबार ०७, असार २०७५

    सुनसरी । सधैं मञ्चमा शान्त र चुपचाप देखिने प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विहीबार चतरामा भने स्टेजमै निकै हाउभाउमा देखिए । 

    उनी कहिले हात हल्लाउँथे त कहिले खुट्टा । बसेर कम्मर र जिउसमेत हल्लाउँदै थिए । उनीमात्र होइन, मन्त्रीहरु जीवन घिमिरे,....

  • ​थारु लोक कलाबाट यसरी सजियो कार्यक्रम हल (फोटो फिचरसहित)

    न्यूजलय मङ्गलबार २६, असार २०७५

    इटहरी । भित्ताभरी सजाइएका चित्रकला र पेन्टिङहरु, कार्यक्रमहलभरी थारु समुदायका महिलाहरु । इटहरीमा आयोजित एक महिने थारु चित्रकला तालिमको समापनको समयमा इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा देखिएको दृश्य हो यो ।

    इटहरी थारु समुदायको बाहुल्य भएको र थारु समुदायले वन फडाँनी गरेर बस्ती....

  • टेंग्रा फेरी फोहोर (फोटोफिचरसहित)

    न्यूजलय सोमबार ११, भदौ २०७५

    इटहरी । केहि समय अगडी इटहरीको टेंग्रा खोला फोहोर तथा प्रदुषित भयो भनेर विभिन्न संस्थाहरु र स्थानीयको सहयोगमा खोला सफाई अभियान चलाइयो । केही रकम खर्चसमेत भयो इटहरी उपमहानगरपालिकाको । तर त्यसको केहि समय पछि अहिले टेंग्रा खोला पुनः फोहोर हुन थालेको छ । 
    ....

  • ​यस्तो बन्दैछ नयाँ वृन्दावन गौशाला (फोटोफिचर सहित)

    न्यूजलय आइतबार १७, भदौ २०७५

    मोरङ । मोरङको सुन्दरहरैँचामा नया वृन्दावन गौशाला निर्माणाधिनको क्रम जारी रहेको छ । यस गौशालमा संसारकै सबैभन्दा ठुलो गाईको प्रतिमा बन्ने भएको छ । जसले गर्दा यो स्थान धार्मिक पर्यटकिय स्थलका रुपमा पनि विकसित हुँदै गइरहेको छ । अहिले यस स्थानमा घुमफिर तथा फोटो खिच्न....

  • इटहरीमा यस्तो देखियो राधाकृष्ण रथयात्रा (फोटोफिचर सहित)

    न्यूजलय सोमबार १८, भदौ २०७५

    इटहरी । आज देशभरिमा राधाकृष्ण रथयात्रा गरिएको छ । यसै अवशरमा इटहरीाम पनि बाजागाजाका र झाँकी सहित रथयात्रा गरिएको छ । इटहरीमा देखिएका झाँकि र रथयात्राका केहि तस्वीरहरु यस्ता रहेका छन् । 






    ....

  • ​तीजको रौनक (फोटोफिचर)

    न्यूजलय बुधबार २७, भदौ २०७५

    इटहरी । नेपालभर आज हिन्दू महिलाहरुले तीज मनाएका छन् । दिनभर ब्रत बसेर र शिवको भक्तिका साथ तीज मनाएका हुन् ।
    सो क्रममा महिलाहरु विभिन्न पार्क, चोक, बजारमा बाक्लै संख्यामा उपस्थित थिए भने चोक चोकमा कार्यक्रम गरेर नाचगानमा समेत रमाइरहेका देखिन्थे ।

  • ​इटहरीमा मिसेज तीज (फोटो फिचरसहित)

    न्यूजलय बिहीबार २८, भदौ २०७५

    इटहरी । इटहरीमा बिहानी डान्स सेन्टरले आयोजना गरेको मिसेज तिज प्रतियोगितामा रोशनी गुरुङ तामाङले टाइटल जितेकी छिन् । 
    यस्तै मेनुका माझी फस्र्ट रनरअप र उर्मिला भट्टराई सेकेण्ड रनरअप बनेका थिए । सेन्टरले यो दोस्रो पटक मिसेज तिज प्रतियोगिता आयोजना गरेको हो । 

  • लाकुना तताइन् मेलिनाले (फोटोफिचरसहित)

    न्यूजलय मङ्गलबार २३, असोज २०७५

    इटहरी । इटहरीको हलगडामा रहेको लाकुना क्याफेमा गायिका मेलिना राईले प्रस्तुती दिएकी छिन् । 
    सोमबार राती क्याफेमा उनले विभिन्न गीत गाएर प्रस्तुती दिएकी हुन् । उनको प्रस्तुतीमा उपस्थित युवाहरु झुमेका थिए । मेलिनाले आधा दर्जन गीतहरु गाएकी थिइन् ।



    ....

  • ​खनारमा सुरु भयो पूर्वाञ्चल आइसक्रिम पार्लरको शाखा (फोटोफिचरसहित)

    न्यूजलय बिहीबार २५, असोज २०७५

    सुनसरीको इटहरीस्थित खनारमा पूर्वाञ्चल आइसक्रिम पार्लर खुलेको छ । इटहरीको धरान रोडमा रहेको पार्लरको शाखाको रुपमा खनारमा शाखा खुलेको हो ।

    पूर्वाञ्चलमा दमक र बिर्तामोडमा समेत पूर्वाञ्चलको शाखा यसअघि नै सञ्चालनमा आइसकेको छ । कम मूल्यमा स्तरीय फास्टफुडको लागि पूर्वाञ्चल इटहरीकै राम्रो होटलमा....