फेसन परेडमा मोडलहरुको क्याटवक
इटहरी । इटहरीमा गत वैशाख २१ गते फेशन परेडको आयोजना गरिएको छ । परेडमा नायिका रिमा विश्वकर्मा लगायत १५ जना कलाकारहरुले फेसन प्रस्तुत गरेका थिए । कार्यक्रममा गायिका जुना प्रसाई लगायतका कलाकारहरुले गीत तथा नृत्यसमेत प्रस्तुत गरेका थिए ।इटहरी स्थित पहिरन बुटिक तथा रूपकला मेकअप....