Newslaya Home

फ्रेश फेस

  • रुषा न्यौपाने

    न्यूजलय शनिबार ०७, असार २०७६

    रुषा न्यौपाने मिस कलेज नेशनल २०१७ की विजेता हुन् । इटहरीकी रुषालाई नाच्न, गाउन र अभिनय गर्न मन पर्छ । राम्रो कलाकार बन्ने सपना बोकेकी रुषाले केही समय इटहरीको एरिना टेलिभिजनमा कार्यक्रमसमेत सञ्चालन गरिन् । तीन वटा म्युजिक भिडियो र केही ¥याम्प वाकको अनुभवसमेत संगालिसकेकी....