सानिमा लाइफ लगायत ५ कम्पनीको शेयरमुल्य वृद्धि

Newslaya Home

सानिमा लाइफ लगायत ५ कम्पनीको शेयरमुल्य वृद्धि

आइतबार २७, भदौ २०७८

काठमाडौं । कारोबारको पहिलो दिन आइतबार(आ) नेप्सेमा कारोबारको करिब २ घण्टाको अवधीमा ५ कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।

आज राष्ट्रिय बीमा कम्पनी,लिवर्टी इनर्जी र सानिमा लाइफ इन्स्योरेन्सको शेयरमुल्य १० प्रतिशतले बढेको छ ।

यस्तै, छयाङदी हाइड्रोपावर र अरुण काबेलीको शेयरमुल्य ९ प्रतिशतले बढेको छ ।