गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले सरकारी सुविधा नलिने

Newslaya Home

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले सरकारी सुविधा नलिने

सोमबार ३१, जेठ २०७८

काठमाडौं । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वमुख्यमन्त्रीको हैसियतमा सरकारले दिने सुविधा नलिने बताएका छन् ।

उनका स्वकीय सचिव विक्रम न्यौपानेले दिएको जानकारीअनुसार पूर्वमुख्यमन्त्रीको हैसियतमा कुनै पनि सुविधा लिने एकरत्ति पनि इच्छा नभएको जानकारी गराएका छन् ।