थप ३ हजार ७४९ जना संक्रमित थपिए, ५९ जनाको मृत्यु

Newslaya Home

थप ३ हजार ७४९ जना संक्रमित थपिए, ५९ जनाको मृत्यु

बिहीबार २७, जेठ २०७८

काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७४९ संक्रमित थपिएका छन् ।

यस्तै ५२९३ जना संक्रमण मुक्त हुँदा सोही अवधिमा ५९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।

यस्तै हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार २३८ पुगेको छ ।