बिबेक लुईटेलको ‘घुमउरो बाटो’ सार्वजनिक

Newslaya Home

बिबेक लुईटेलको ‘घुमउरो बाटो’ सार्वजनिक

बिहीबार २०, जेठ २०७८

इटहरी । बिबेक लुईटेलको स्वार रहेको ‘घुमउरो बाटो’ बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियोमा बिबेक, बिप्लव कँडेल, आषिका उप्रेति र आरति सापकोटा फिचर्ड छन् ।

गीतको भिडियोलाई सृजन कार्कीले निर्देशन गरेका छन् भने कोरियोग्राफि सृजना केसीले गरेकी छन् । गीतको भिडियो बिबेक लुईटेलले आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् । सार्वजनिक गीतमा प्रफुल्ला केसीले संगीत भरेका छन् ।