बढ्यो सुनको भाउ

Newslaya Home

बढ्यो सुनको भाउ

मङ्गलबार २१, बैशाख २०७८

काठमाडौं । सुनको भाउ आज पनि बढेको छ ।

प्रतितोला २ सय वृद्धि भएर छापावाल सुन आज ९० हजार ६०० रूपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन प्रतितोला ९० हजार १०० रूपैयाँ निर्धारण गरिएको छ ।

हिजो प्रतितोला १३ सय रुपैयाँ रहेको चाँदीको मूल्य आज २५ रुपैयाँले बढेर १३ सय २५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।