घट्यो सुनको मूल्य

Newslaya Home

घट्यो सुनको मूल्य

शुक्रबार १७, बैशाख २०७८

काठमाडौं । सुनको मूल्य ९०० रूपैयाँले घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार ९०० रूपैयाँ तोकिएको छ । तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ४५० रूपैयाँ छ । हिजो १३ सय १५ मा कारोबार भएको चाँदी २० रूपैयाँ घटेर १२ सय ९५ मा कारोबार भइरहेको छ ।