यसकारण खानुहोस् लप्सी

Newslaya Home

यसकारण खानुहोस् लप्सी

मङ्गलबार ३१, चैत २०७७

लप्सी नेपालमा मात्र पाइने फल हो । यो पहाडी क्षेत्रमा पाइन्छ ।

लप्सी नियमित खानाले कुष्ठ रोगलाई पनि नियन्त्रण गर्दछ ।

लप्सीको बियाँलाई आगोमा पोलेर कालो हुने गरी डढाएर नरिवलको तेलसँग मिलाई घाउखटिरा, आगोले पोलेको घाउमा लगाउनाले चाँडै ठिक हुन्छ ।

यसको प्रयोगले पेट ढुस्स भएमा, रक्तपित्त, रक्तसञ्चारलाई ठिक गर्नुको साथै रगतमा भएका खराब तत्वलाई पनि नाश गर्छ ।