एपेक्समा दैनिक स्त्री तथा प्रसुतीरोग विशेषज्ञ डा.शोमा गुप्ताद्वारा सेवा प्रदान

Newslaya Home

एपेक्समा दैनिक स्त्री तथा प्रसुतीरोग विशेषज्ञ डा.शोमा गुप्ताद्वारा सेवा प्रदान

बिहीबार २६, चैत २०७७

इटहरी । इटहरी स्थित एपेक्स हस्पिटलमा दैनिक बिहान र बेलुकी स्त्री तथा प्रसुतीरोग विशेषज्ञ डा.शोमा गुप्ताले सेवा दिदै आएकी छन् ।

डा. गुप्ताले गर्भ महिलाको जाच गर्नको साथै धेरै युवती तथा महिलाहरूमा देखिने सेतो गन्हाउने पानी बग्ने समस्या, पिसाब गर्दा पोल्ने, असजिलो हुने, दुख्ने, बारम्बर पिसाब लाग्ने, यौन सम्पर्क गर्दा योनीभित्र दुख्ने लगायतका समस्याको उपचार गर्ने गर्छिन् । त्यसका अलावा तल्लो पेट दुख्ने, हल्का ज्वरो आउने, ढाड दुख्ने, गुप्तांग वा वरिपरि घाउखटिरा आउने, रातो हुने, सुन्निने, गुप्तांगमा मुसा वा मासु पलाउने, तिघ्रा वा काछमा गन्थ्रिहरू सुन्निने, दुख्ने वा फुटेर घाउ हुने जस्ता लक्ष्यणको दैनिक उपचार गरिन्छ ।

एपेक्समा २४सै घन्टा इमरजेन्सी सेवा, डिजिटल एक्सरे, फामेसी, ल्याब, मेसिन दारा हाडजोर्नी तथा नसाको अपरेसन समेत गरिन्छ ।

प्रतेक दिन बिभिन्न रोगको विभिन्न बिशेषज्ञ डाक्टरहरुले सेवा प्रदान गर्दै आएका छन्।